स्थानीय तहलाई स्थानीय सरकार लेख्न संघको सर्कुलर
बिहीबार, भदौ २७, २०८१
९९ हजार रुपैयाँ घुस लिएका साइबर ब्युरोका तत्कालीन इन्स्पेक्टरविरुद्ध भ्रष्टाचारको मुद्दा
बिहीबार, भदौ २७, २०८१
नेपाल प्रहरीको साइबर ब्यूरो भोटाहिटीका तत्कालीन प्रहरी निरीक्षक (इन्स्पेक्टर) बुद्धिप्रसाद सुवेदीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ ।
एमाले प्रवेश गरेकी वडा महिला सदस्य पदमुक्त
बिहीबार, भदौ २७, २०८१
गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर ५ को दलित महिला वडा सदस्य उर्मिला आचार्य नेपाली पदमुक्त भएकी छन् ।
साल्ट ट्रेडिङ्गलाई व्यावसायिक बनाउने प्रतिवद्धता
बिहीबार, भदौ २७, २०८१
उद्योग तथा वाणिज्य आपूर्तिमन्त्री दामोदर भण्डारीले साल्ट ट्रेडिङ्गलाई अझ व्यवसायिक र उन्नत बनाउन आवश्यक रहेको बताएका छन्
ललितपुर महानगरद्वारा एसईईमा उत्कृष्ट ग्रेड ल्याउन विद्यार्थी र विद्यालय पुरस्कृत
बिहीबार, भदौ २७, २०८१
ललितपुर महानगरपालिकाले २०८० सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट ग्रेड ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मानसहित पुरस्कृत गरेको छ।
कान्छी श्रीमती भित्र्याएर कतार हिँडेका युवक विमानस्थलमै पक्राउ परेपछि...
बिहीबार, भदौ २७, २०८१
वैदेशिक रोजगारीका लागि कतार हिँडेका एक युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
शुक्रबार हेटौंडा उपहानगरको विशेष नगरसभा, यस्ता छन् एजेण्डा
बिहीबार, भदौ २७, २०८१
मकवानपुरको हेटौंडा उपमहानरपालिकाले विशेष नगरसभा बेलाएको छ । लामो समयदेखि नगरपालिकाका जनप्रतिनिधिबीच तिक्तता रहँदै आएको छ भने उपहानगरविरुद्ध उद्योगी व्यवसायी आन्दोलित हुँदै आएका छन् ।
६२औं वार्षिकोत्सव मनाउँदै साल्ट ट्रेडिङ
बिहीबार, भदौ २७, २०८१
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आज (बिहीवार) ६२औं वार्षिकोत्सव मनाउँदै छ
मालश्री धुनको प्रचार र संरक्षण गर्न काठमाडौँ महानगरको अर्केष्ट्रा
बिहीबार, भदौ २७, २०८१
मालश्री धुन बजाउने समयावधिका विषयमा सर्वसाधारणलाई जानकारी दिन र धुनको महत्व प्रवर्धन गर्न काठमाडौँ महानगरपालिकाले अर्केष्ट्रा सम्पन्न गरेको छ
चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा
बिहीबार, भदौ २७, २०८१
संघीय संसद्अन्तर्गत बिहीबार चारवटा संसदीय समितिको बैठक बस्दैछ
लुम्बिनीको सभामा स्थानीय सेवा विधेयक पेस
बुधबार, भदौ २६, २०८१
लुम्बिनी प्रदेशसभामा आज स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेस भएको छ


