बागमतीका ११९ पालिकालाई ८ अर्ब ३७ करोड रुपैयाँ बजेट (पूर्णपाठ)
बागमतीका ११९ पालिकालाई ८ अर्ब ३७ करोड रुपैयाँ बजेट (पूर्णपाठ) प्रदेशले स्थानीय तहलाई समानीकरण अनुदानतर्फ १ अर्ब ६६ करोड, ससर्त अनुदानका लागि ३ अर्ब ४३ करोड, विशेष अनुदानतर्फ ७९ करोड ३८ लाख रुपैया बिनियोजन गरेको छ
मधेशका स्थानीय तहले पाए १ अर्ब २१ करोड, सबै पालिकामा पशु नश्ल केन्द्र (पूर्णपाठ)
मधेशका स्थानीय तहले पाए १ अर्ब २१ करोड, सबै पालिकामा पशु नश्ल केन्द्र (पूर्णपाठ) मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कूल ४३ अर्ब ८० करोड २१ लाख ७० हजारको बजेट सार्वजनिक गरेको  छ
उपत्यकामा छिटपुट वर्षा हुँदा कोशीसहित अन्य क्षेत्रमा यस्तो छ अवस्था 
उपत्यकामा छिटपुट वर्षा हुँदा कोशीसहित अन्य क्षेत्रमा यस्तो छ अवस्था  जल तथा मौसम विज्ञान विभागले देशको पुर्वी भागमा मौसम सक्रिय रहेका कारण कोशीमा पानी पर्ने सम्भावना छ भनेको छ
यी राशिको चम्कदै छ आज भाग्य 
यी राशिको चम्कदै छ आज भाग्य  आजको पञ्चाङ्ग : तिथिः दशमी । नक्षत्रः हस्ता । करणःः तैतिल । चन्द्रराशिः कन्या । सूर्योदयः ५ः१० । सूर्यास्तः १९ः०० । दिनमानः ३४ः३५ घडी । राहुकालः बेलुका ४ः३० देखि ०६ः ०० सम्म
यस्तो छ कृषि लक्षित सुदूरपश्चिम प्रदेशको बजेट (पूर्णपाठ)
यस्तो छ कृषि लक्षित सुदूरपश्चिम प्रदेशको बजेट (पूर्णपाठ) आर्थिक मामिला तथा योजनामन्त्रीले प्रदेशसभामा पेश गरेको बजेटमा प्रदेशका कमजोर आय भएका व्यक्तिलाई लक्षित गरेर बजेट तयार पारेको उनको भनाइ छ
गण्डकी प्रदेशको बजेटः स्थानीय सरकारलाई यस्ता छन् कार्यक्रम(पूर्णपाठ)
गण्डकी प्रदेशको बजेटः स्थानीय सरकारलाई यस्ता छन् कार्यक्रम(पूर्णपाठ) आर्थिक मामिला तथा योजनामन्त्री टकराज गुरुङले प्रदेशसभामा पेश गरेको बजेटमा समुन्नत प्रदेश निर्माणका लागि विभिन्न कार्यक्रम अघि सारेको उनले बताए
लुम्बिनी प्रदेश सरकारको बजेटः स्थानीय तहका लागि यस्ता छन् बजेट र कार्यक्रम (पूर्णपाठ)
लुम्बिनी प्रदेश सरकारको बजेटः स्थानीय तहका लागि यस्ता छन् बजेट र कार्यक्रम (पूर्णपाठ) नेपालको संविधानमा प्रदेश सरकारहरुले आगामी आर्थिक वर्षका लागि असार १ गते नै बजेट सार्वजनिक गर्ने भन्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार प्रदेश सरकारहरुले बजेट सार्वजनिक गरिरहेका छन् । नेपालमा साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु हुन्छ ।
कर्णाली प्रदेशको बजेटः स्थानीय तहलाई ४ करोड ९७ लाख (पूर्णपाठ)
कर्णाली प्रदेशको बजेटः स्थानीय तहलाई ४ करोड ९७ लाख (पूर्णपाठ) आर्थिक मामिला तथा योजनामन्त्रीले प्रदेश सभामा पेश गरेको बजेटमा ७ वटा प्राथमिकता निर्धारण गरिएको छ
कोशी प्रदेशको बजेटः स्थानीय तहलाई ४ अर्ब ८५ करोड बित्तीय हस्तान्तरण  (पूर्णपाठ)
कोशी प्रदेशको बजेटः स्थानीय तहलाई ४ अर्ब ८५ करोड बित्तीय हस्तान्तरण  (पूर्णपाठ) देशले स्थानीय तहलाई सबैप्रकारका अनुदानसमेत गरेर जम्मा ४ अर्ब ८५ करोड ४९ लाख बित्तीय हस्तान्तरण गरेको छ
७ वटै प्रदेश सरकारको बजेट आज, कस्तो आउला ? 
७ वटै प्रदेश सरकारको बजेट आज, कस्तो आउला ?  सबै प्रदेश सरकारले आज आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्दैछन्
काठमाडौँ महानगरको नीति चिरफारः चराको बासस्थानदेखि समृद्धिको खाँकासम्म
काठमाडौँ महानगरको नीति चिरफारः चराको बासस्थानदेखि समृद्धिको खाँकासम्म काठमाडौँ महानगरपालिकाको नगरसभाको १५औं अधिवेशनमा महानगरको समग्र क्षेत्रको समुन्नति र संरक्षणका लागि वृहत कार्यक्रम प्रस्तुत
कोशीमा वर्षा तर देशभर गर्मी नघट्ने 
कोशीमा वर्षा तर देशभर गर्मी नघट्ने  दिउँसो कोसी, मधेस र वाग्मती प्रदेश गायत गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ
Weather Update