प्रतिनिधिसभामा बैठकमा १ रुपैयाँको परम्परागत बहस
मंगलबार, असार ४, २०८१
स्थानीय तहले नै दिन थाले मादल, टेम्को, ढोलक र दमाहा बनाउने तालिम
मंगलबार, असार ४, २०८१
रामेछापको मन्थली नगरपालिकाले पालिकाभित्रका परियार समुदायका २० जनालाई मादल, टेम्को, ढोलक र दमाहा बनाउने तालिम दिएको छ
विपतमा डुंगा चलाउनै पर्दैन अब काठमाडौंँ महानगर वडा १६ मा
मंगलबार, असार ४, २०८१
२०७६ सहित विभिन्न सालहरुमा यो ठाउँ डुवानमा परेर ठूलो जनधनको क्षति भएको थियो । डुङ्गाको प्रयोग गरेर व्यक्तिलाई उद्धार गर्नुपरेको थियो
यी हुन् आज धन सम्पत्ति आउने र खर्च हुने राशिहरु
मंगलबार, असार ४, २०८१
आजको पञ्चाङ्ग : तिथिः द्धादशी । नक्षत्रः स्वाती । करणः बणिज । चन्द्रराशिः तुला । सूर्योदयः ५ः१० । सूर्यास्तः १९ः०० । दिनमानः ३४ः३५ घडी । राहुकालः बेलुका ३ः०० देखि ४ः३० बजेसम्म
४ वटा प्रदेशमा २४ घन्टा नै वर्षाको सम्भावना, ३ प्रदेशमा गर्मी कायमै
मंगलबार, असार ४, २०८१
जल तथा मौसम विज्ञान विभागले असारयता दैनिकजसो देशका धेरै भागको तापक्रम घट्नुका साथै पानी पर्ने क्रमसमेत सुरु जनाएको छ
विराटनगर महानगरमा मेयर नागेशको टिमले शिक्षा र स्वास्थ्य क्षेत्रमा के–के गर्याे ?
सोमबार, असार ३, २०८१
विराटनगरलाई मोतियाबिन्दुमुक्त महानगर बनाउने अभियानअन्तर्गत आँखा जाँचका लागि विभिन्न ६ वटा वडाको स्वास्थ्य केन्द्रलाई साप्ताहिक आँखा जाँच क्लिनिक तोकिएको छ ।
बजेट ल्याएर सिंहदरवार घेर्न आउँदैछन् स्थानीय तहका ३५ हजार ९७४ जनप्रतिनिधि, यस्ता छन् माग
सोमबार, असार ३, २०८१
समानीकरण अनुदान कटौतीको बिरोध गर्न देशभरका स्थानयि तहका ३५ हजार ९७४ जना जनप्रतिनिधिले सिंहदरवार घेर्ने चेतावनी दिएका छन्


