प्रधानमन्त्रीले गाउँपालिकाको पूर्वअध्यक्षलाई एमालेमा प्रवेश गराए
आइतबार, पुस १४, २०८१
काठमाडौँ महानगरको सभामा बजेट संशोधन प्रस्ताव पेस
आइतबार, पुस १४, २०८१
चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अगावै काठमाडौँ महानगरपालिकाले बजेट संशोधन प्रक्रिया सुरु गरेको छ ।
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
आइतबार, पुस १४, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् ।
चलचित्र पत्रकार संघको १३ बुँदे चितवन घोषणापत्र– श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको माग
आइतबार, पुस १४, २०८१
चलचित्र पत्रकार संघ नेपालको १३ बुँदे चितवन घोषणापत्र जारी गर्दै पाँचौँ पूर्ण बैठक सकिएको छ ।
प्रतिनिधिसभाको सचिवमा हर्कराज राई सिफारिस
आइतबार, पुस १४, २०८१
प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राईको नियुक्ति सिफारिस भएको छ ।
सोलुखुम्बुबाट काठमाडौँ आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो
आइतबार, पुस १४, २०८१
सोलुखुम्बुबाट काठमाडौँ आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किएको छ ।
स्थानीय तहका विकृति रोक्न संघीय सरकारको एक्सन, यस्तो बनाउँदै कानुन
आइतबार, पुस १४, २०८१
स्थानीय तहका कार्यलाई प्रभावकारी बनाउन र देखिएका विकृति रोक्न संघीय सरकारले नमुना कानुन बनाएर पठाउने भएको छ ।
ग्लोबल आइएमई बैंकद्वारा ३५ छात्रालाई छात्रवृत्ति प्रदान
आइतबार, पुस १४, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ ।
रत्नपार्क र रानीपोखरीको फोहोरबाट जैविक मल, काठमाडौँका १० वटा वडामा फोहोरको वर्गीकरण
आइतबार, पुस १४, २०८१
रत्नपार्क, रानीपोखरी, बालाजुपार्क, शङ्खपार्क, पुष्पलालपार्क र ४० वटा सामुदायिक विद्यालयबाट उत्पादन भएको फोहरबाट जैविक मल बनाउने कार्य प्रारम्भ भएको विभागकी प्रमुख राईले बताइन्
सिगास गाउँपालिकाको लगन बजारमा पहिलोपटक बिजुली बलेपछि...
आइतबार, पुस १४, २०८१
बैतडीको सिगास गाउँपालिका–३ स्थित लगन बजारमा पहिलोपटक बिजुली पुगेको छ
यी क्षेत्रमा पर्दैछ पानी र बाक्लो हिउँ
आइतबार, पुस १४, २०८१
पश्चिमी न्यूनचापीय मौसमी प्रणालीको आंशिक प्रभावका कारण कोशी प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने जल तथा मौसम विज्ञा विभागले जनाएको छ
कक्षा ११ र १२ का विद्यार्थीको अनलाइन विवरण अद्यावधिक गर्न देशभरका स्थानीय तहमा पत्राचार
शनिबार, पुस १३, २०८१
केन्द्रले ७५३ वटै पालिकालाई पत्राचार गर्दै यही पुस २२ गतेभित्र कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीको विवरण अनलाइनमार्फत अद्यावधिक गराउन निर्देशन दिएको हो
नेपालमै पहिलोपटक बाँस सम्मलेन गर्दै दिक्तेल रुपाकोट नगरपालिका, यस्तो छ तयारी
शनिबार, पुस १३, २०८१
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी फागुनमा ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’ आयोजना गर्दैछ ।


