मेयर र उपमेयरलाई भ्रष्टाचारको मुद्दा, अब कसले चलाउँछ नगरपालिका ?
मेयर र उपमेयरलाई भ्रष्टाचारको मुद्दा, अब कसले चलाउँछ नगरपालिका ? सो नगरपालिकामा अहिले प्रमुख प्रशासकीय अधिकृत पनि छैनन् । शिक्षा शाखा हेरिरहेका जयकुमार साहलाई विगत ४ महिनादेखि निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ ।
मुद्दा जितेपछि जीतपुरसिमरा उपमहानगरले थाल्यो अत्याधुनिक सपिङ कम्प्लेक्स निर्माण प्रक्रिया  
मुद्दा जितेपछि जीतपुरसिमरा उपमहानगरले थाल्यो अत्याधुनिक सपिङ कम्प्लेक्स निर्माण प्रक्रिया   उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले स्थानीय व्यापारीले कम्प्लेक्स बनाउने निर्णयविरुद्ध दायर गरेको रिट खारेज गरेसँगै उपमहानगरपालिकालाई कम्प्लेक्स बनाउन बाटो खुलेको हो
मेयर, उपमेयर, प्रशासकीय अधिकृत सहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा
मेयर, उपमेयर, प्रशासकीय अधिकृत सहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलेश्वर नगरपालिकाका मेयर, अपमेयर, प्रशासकीय अधिकृत सहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ
कोशीका मुख्यमन्त्री कार्की पदमुक्त, नयाँ सरकार गठन आह्वान
कोशीका मुख्यमन्त्री कार्की पदमुक्त, नयाँ सरकार गठन आह्वान कार्कीलाई पदमुक्त गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार बुधबार राति वैकल्पिक सरकार गठनको आह्वान गरेका छन्
कुम्भको भाग्य, धनुलाई लाभ, तुलामा जाँगर, मीनलाई दुःख
कुम्भको भाग्य, धनुलाई लाभ, तुलामा जाँगर, मीनलाई दुःख कुम्भको भाग्य, धनुलाई लाभ, तुलामा जाँगर, मीनलाई दुःख
५ प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना 
५ प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना  आज पनि देशभरको मौसममा आंशिकदेखि साधारणतया बदली रहने छ
बजेट अधिवेशनअघि सांसदहरुलाई प्रशिक्षण दिँदै कांग्रेस
बजेट अधिवेशनअघि सांसदहरुलाई प्रशिक्षण दिँदै कांग्रेस नेपाली कांग्रेसले आफ्नो दलका सांसदहरुलाई संसदीय प्रक्रिया र भूमिकाबारे वृहत प्रशिक्षण दिने भएको छ
Weather Update