अदानचुली गाउँपालिकाकी पूर्वउपाध्यक्षको हेलिकोप्टरमार्फत उद्धार 
अदानचुली गाउँपालिकाकी पूर्वउपाध्यक्षको हेलिकोप्टरमार्फत उद्धार  गाउँमै रहेको बारी गाउँ स्वास्थ्यचौकीमा उपचार गर्दा पनि उपचार सम्भव नभएपछि स्वास्थ्य सेवा कार्यालय, जिल्ला प्रशासन कार्यालय हुम्लाको पहलमा उद्धार
मध्यान्हमा राहुकाल, कुन राशिलाई कस्तो फल ?
मध्यान्हमा राहुकाल, कुन राशिलाई कस्तो फल ? आजको पञ्चाङ्ग : तिथिः द्धादशी । नक्षत्रः मृगशीरा । करणः गर । चन्द्रराशिः मिथुन । सूर्योदयः ५ः २८ । सूर्यास्तः १८ः ५१ । दिनमानः ३३ः २८ घडी । राहुकालः दिनको १ः ३० देखि ३ः ०० बजेसम्म
देशभर मौसमी वायुको प्रभाव, दिनभरजसो पानी पर्ने 
देशभर मौसमी वायुको प्रभाव, दिनभरजसो पानी पर्ने  जल तथा मौसम विज्ञान विभागले आज देशभरजसो पानी पर्ने सम्भावना औँल्याएको छ
काठमाडौँ र ललितपुर महानगरमा जम्मा ७ प्रतिशत मेलमिलाप, ९ वर्षमा पनि बनेन स्थानीय अदालत 
काठमाडौँ र ललितपुर महानगरमा जम्मा ७ प्रतिशत मेलमिलाप, ९ वर्षमा पनि बनेन स्थानीय अदालत  स्थानीय स्तरमा हुने देवानी प्रकृतिको मुद्दा हेर्ने जिम्मेवारी पाएका न्यायिक समितिको प्रगति निराशाजनक देखिएको छ
यस्तो छ खोलाको पानी तानेर वञ्जरमा सिँचाइ गर्ने खाँडादेबीको योजना 
यस्तो छ खोलाको पानी तानेर वञ्जरमा सिँचाइ गर्ने खाँडादेबीको योजना  सुख्खाग्रस्त गाउँपालिकाको रूपमा रहेको खाँडादेवीको वडा नं ४ पकरबासले खोला र नदीको पानी तानेर गाउँ गाउँमा पुर्याउने महत्त्वाकाङ्क्षी योजना अघि सारेको छ
यूएईमा मृत्यु जितेर फर्किएकाहरू
यूएईमा मृत्यु जितेर फर्किएकाहरू यूएईमा मृत्युदण्ड सुनाइएका ओखलढुंगाको चिसङ्खुगढीका भुवनश्रेष्ठ र धादिङका पहलमान थापा मगर नेपाल फर्किएका छन्
पालिकाले कसको आदेश मान्ने ? सरकार भन्छ सुर्ती चुरोट बेच्न नदिनू, अदालत भन्छः खबरदार ! नरोक्नू 
पालिकाले कसको आदेश मान्ने ? सरकार भन्छ सुर्ती चुरोट बेच्न नदिनू, अदालत भन्छः खबरदार ! नरोक्नू  सुर्तीजन्य पदार्थको बेचबिखनका विषयमा अदालत र संघीय सरकारको फरक फरक निर्णयका कारण स्थानीय सरकारहरु अलमलमा परेका छन्
भारतीय सेनाको जागिर छाडेर भिम लिम्बू सावर सुपको खेतीमा 
भारतीय सेनाको जागिर छाडेर भिम लिम्बू सावर सुपको खेतीमा  ‘एन्टी क्यान्सर’ बिरुवाका रुपमा चिनिएको सो बृक्षलाई विदेशमा राम्रोसँग प्रयोग गरिए पनि नेपालमा यसको महत्त्वबारे थाहा नभएकाले यसको महत्त्व बुझाउन थालेको उनले बताए ।
Weather Update