भारतीय सेनाको जागिर छाडेर भिम लिम्बू सावर सुपको खेतीमा 
भारतीय सेनाको जागिर छाडेर भिम लिम्बू सावर सुपको खेतीमा  ‘एन्टी क्यान्सर’ बिरुवाका रुपमा चिनिएको सो बृक्षलाई विदेशमा राम्रोसँग प्रयोग गरिए पनि नेपालमा यसको महत्त्वबारे थाहा नभएकाले यसको महत्त्व बुझाउन थालेको उनले बताए ।
विदेश जान रोक्यो ओमबहादुरलाई कैँची र काइँयोले
विदेश जान रोक्यो ओमबहादुरलाई कैँची र काइँयोले मोरङ उर्लाबारीका ओमबहादुर धिमाल बिहानै साइकलमा आवश्यक सामाग्री बोक्छन्, अनि निस्कछन् उर्लाबारी र दमकका ग्रामिण क्षेत्रतिर ।
रक्सी–चुरोट रोक्न संघीय सरकारले गुहार्‍याे स्थानीय सरकार, घर र गाडीमा पनि सेवन रोक्न सकिने 
रक्सी–चुरोट रोक्न संघीय सरकारले गुहार्‍याे स्थानीय सरकार, घर र गाडीमा पनि सेवन रोक्न सकिने  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुर्ती चुरोटको सेवन रोक्न भन्दै स्थानीय सरकारसँग सहयोग मागेको छ
प्रतिनिधि सभा बैठक, यी हुन कार्यसूची 
प्रतिनिधि सभा बैठक, यी हुन कार्यसूची  संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक संसद भवन नयाँबानेश्वरमा बस्नेछ
बृष राशिमा चन्द्रमा, मध्यान्हमा राहुकाल, यस्तो छ १२ राशिको हाल
बृष राशिमा चन्द्रमा, मध्यान्हमा राहुकाल, यस्तो छ १२ राशिको हाल आजको पञ्चाङ्ग : तिथिः दशमी । नक्षत्रः कृतिका । करणः वव । चन्द्रराशिः वृष । सूर्योदयः ५ः २७ । सूर्यास्तः १८ः ५२ । दिनमानः ३३ः ३४ घडी । राहुकालः बेलुका ३ः ०० देखि ४ः ३० सम्म
मनसुनी वायु देशभर सक्रिय, यी प्रदेशमा पर्दैछ पानी 
मनसुनी वायु देशभर सक्रिय, यी प्रदेशमा पर्दैछ पानी  मनसुनी वायुको प्रभाव देशभर पर्दा आज देशभर नै पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ
प्रदेश प्रमुखदेखि राजदूतसम्म हेरफेर, को हटे, को आए ? 
प्रदेश प्रमुखदेखि राजदूतसम्म हेरफेर, को हटे, को आए ?  सोमवार अबेर बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुखदेखि विभिन्न देशका राजदूतसम्म हेरफेर गरेको छ
Weather Update