यस्तो छ आजको राशिफल
यस्तो छ आजको राशिफल आजको पञ्चाङ्ग : तिथिः षष्टी । नक्षत्रः उ.भा. । करणः गर । चन्द्रराशिः मीन । सूर्योदयः ५ः२५ । सूर्यास्तः १८ः ५४ । दिनमानः ३३ः ४५ घडी । राहुकालः बिहान १०ः ३० देखि १२ः ०० सम्म ।
मौसममा न्यून चापको प्रभाव, यस्तो छ आज र भोलिको मौसम 
मौसममा न्यून चापको प्रभाव, यस्तो छ आज र भोलिको मौसम  महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ
ग्लोबल आइएमई बैंकको सञ्चालकमा ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त
ग्लोबल आइएमई बैंकको सञ्चालकमा ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त ग्लोबल आइएमई बैंकको स्वतन्त्र/महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । 
किर्तिपुर नगरपालिकाका मेयर गम्भीर बिरामी
किर्तिपुर नगरपालिकाका मेयर गम्भीर बिरामी किर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको मिर्गौलामा गम्भीर समस्या देखिएपछि आइसियूमा राखेर उपचार सुरु गरिएको छ
पोषणमैत्री स्थानीय शासनको प्रशिक्षक बन्ने हो ? यसरी दिनुहोस् आवेदन 
पोषणमैत्री स्थानीय शासनको प्रशिक्षक बन्ने हो ? यसरी दिनुहोस् आवेदन  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पोषणमैत्री स्थानीय शासनको प्रशिक्षण प्रशिक्षक तालिम संचालन गर्ने भएको छ
३३८ स्थानीय तहका सामाजिक परिचालकको जागिर थपियो, १५ हजार तलवमा गर्नुपर्नेछ यी काम 
३३८ स्थानीय तहका सामाजिक परिचालकको जागिर थपियो, १५ हजार तलवमा गर्नुपर्नेछ यी काम  ३३८ वटा स्थानीय तहमा कार्यान्वयनमा रहेको गरिबसँग विश्वेश्वर कार्यक्रमका सहजकर्ताको जागिर १ वर्षका लागि स्वतः नविकरण भएको छ
Weather Update