आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा दर्शनार्थी घुइँचो (फोटोफिचर)
सोमबार, साउन ७, २०८१
रञ्जु दर्शनाको विचारमा किन विवादमा परिन् उपसभामुख इन्दिरा राना ?
सोमबार, साउन ७, २०८१
यस्तै, महासचिव दर्शनाले रास्वपा नेताहरुले ‘पहिलाका नेताहरुले पनि यस्तै गर्थे’ भनेर लज्जा प्रदर्शन गरेको पनि बताएकी छिन् ।
औषधि विक्रीको भुक्तानीमा घुस खाने कोइराला डेढ लाख रुपैयाँसहित पक्राउ
सोमबार, साउन ७, २०८१
उनीबाट सेवाग्राहीबाट लिँदै गरेको एक लाख पचास रुपैयाँ र चार लाख पचास हजार रुपैयाँको चेक समेत रहेको अख्तियारले जनाएको छ । कोइरालामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ ।
पहिरो हटाएपछि अवरुद्ध बिपी राजमार्ग एकतर्फी खुल्यो
सोमबार, साउन ७, २०८१
पहिरोको कारण रातिदेखि अवरुद्ध भएको विपी राजमार्ग खुलेको छ । वर्षाको कारण उक्त राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिकाका विभिन्न स्थानमा बाढी तथा पहिराले रातिदेखि सडक अवरुद्ध भएको थियो ।
कांग्रेस–एमाले गठबन्धनलाई राजेन्द्र लिङ्देनको सुझावः शुभकामना छ, दशै तिहार राम्ररी मनाउनुस्
आइतबार, साउन ६, २०८१
सरकारको लागि मात्रै हो भने शुभकामना छ, दशै तिहार राम्ररी मान्नुहोला,’ अध्यक्ष लिङ्देनले भने ।
धितोपत्र बाेर्डको प्रसंग उठाउँदै वर्षमान पुनले भने– देश नेताहरूले चलाउने हो कि विचौलियाले ?
आइतबार, साउन ६, २०८१
उनले विचौलियाको चलखेलका कारण धितोपत्र वोर्डका अध्यक्ष नियुक्त हुन नसकेको संकेत गरे । लामो समयदेखि वोर्डका अध्यक्ष पद रिक्त रहे पनि सरकारले नियुक्त गर्न सकेको छैन ।

-1721625039.jpg)
