कोशी प्रदेशमा २८ अर्ब हाराहारीको बजेट ल्याउने तयारी
बुधबार, वैशाख २६, २०८१
ऐंसेलुखर्क गाउँपालिकामा आजबाट अध्यक्ष कप भलिबल
बुधबार, वैशाख २६, २०८१
‘ऐंसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ महिला र पुरुष अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता आजबाट सुरू हुँदैछ
महांकालमा जारी प्रकाश स्मृति भलिबलको फाइनल आज
बुधबार, वैशाख २६, २०८१
प्रतियोगिताको कुल पुरस्कार राशि १२ लाख रुपैयाँ रहेको छ । विजेताले ३ लाख, उपविजेताले २ तथा तेस्रो हुने दुवै टोलीलाई १ लाख रुपैयाँ दिइने भएको छ
मातातीर्थ औँसीको अवसरमा चन्द्रागिरि नगरपालिकामा सार्वजनिक बिदा
बुधबार, वैशाख २६, २०८१
आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ
काठमाडौँमा बिहानैदेखि वर्षा, कहिलेसम्म पर्छ पानी ?
बुधबार, वैशाख २६, २०८१
भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव नेपालको मौसम प्रणालीमा परेको छ
७ राशिको भाग्य चम्कदा यी ५ राशिको कस्तो होला आजको दिन ?
बुधबार, वैशाख २६, २०८१
आजको पञ्चाङ्ग : तिथिः मातातीर्थ औँसी । नक्षत्रः भरणी । करणः किंष्तुघ्न । चन्द्रराशिः मेष । सूर्योदयः ५ः२१ । सूर्यास्तःः १८ः४१ । दिनमानः ३३ः १९ घडी । राहुकालः दिनको १२ देखि १ः३० बजेसम्म ।
दातृ निकायको प्रभावमा अर्थ समितिको गैरकानुनी छलफल, संसद बेखबर
मंगलबार, वैशाख २५, २०८१
संघीय संसद कार्यसञ्चालन नियमावलीमा ससद भवन बाहिर होटलमा समितिको बैठक गर्नुपर्ने अवस्थामा सभामुखको पूर्वस्वीकृति लिनुपर्ने प्रावधान छ । तर अर्थ समितिको सो कार्यक्रमबारे संघीय संसद सचिवालय नै बेखबर
काठमाडौंमा भोलिदेखि पाँचौं राष्ट्रिय मह मेला
मंगलबार, वैशाख २५, २०८१
नेपालमा व्यवसायिक मह उत्पादन खपत र निकासीको प्रशस्त सम्भावना छ । तर, सरकारले पर्याप्त जानकारी दिन नसक्दा मह उत्पादक कृषकहरु अलमलिएको उनले बताइन्
सडक किनारका झिलीमिली बत्ती कति सुरक्षित ? काठमाडौँ महानगरले थाल्यो अध्ययन
मंगलबार, वैशाख २५, २०८१
सडक किनारामा, सम्पदा क्षेत्रमा, पार्कमा, सार्वजनिक स्थलमा धेरैतिर यस्ता बत्ती छन् । यसरी राखिएका वत्तीका सन्दर्भमा मिश्रित बुझाइ छ
महानगरको सीप मेलाः मोवाइल रिपेयरिङ्को अत्यधिक माग, १० विधामा तालिम
मंगलबार, वैशाख २५, २०८१
२९ वटा पेशा राखिएकोमा मोवाइल रिपेयरिङ्को अत्याधिक माग आएपछि यो पेशा थप गरिएको हो
बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई स्वास्थ्य मन्त्रालयको निर्देशन
मंगलबार, वैशाख २५, २०८१
टेम्केमैयुङ गाउपालिकामा लागु भयो स्थानीय पाठ्यपुस्तक
मंगलबार, वैशाख २५, २०८१
भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले आफ्नै स्थानीय पाठ्यपुस्तक लागु गरेको छ
पशुपालकलाई पैयुँ गाउँपालिकाको प्रोत्साहन, राँगा पाल्ने कृषकलाई २० हजार अनुदान
मंगलबार, वैशाख २५, २०८१
पालिकाले सोमबार एक सूचना जारी गर्दै राँगा पाल्ने किसानलाई अनुदान लिनका लागि निवेदन दिन आग्रह गरेको हो


