विपद् व्यवस्थापनमा छलफल गर्न ३ पालिकाका जनप्रतिनिधि ललितपुर महानगरमा, के भयो छलफल?
सोमबार, वैशाख २४, २०८१
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
सोमबार, वैशाख २४, २०८१
सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा बडीमालिका नगरपालिकाको तर्फबाट नगर प्रमुख अमरबहादुर खड्काले हस्ताक्षर गरे
जीवनलाई आफूसँग एकाकार गर्ने ‘लय विज्ञान’ सुरु
सोमबार, वैशाख २४, २०८१
कार्यक्रममा कर्मचारी, शिक्षक, व्यवासायी, विद्यार्थीलगायत विभिन्न क्षेत्रका ४ सयभन्दाबढी व्यक्तिहरू देशका विभिन्न ठाउँ र नेपाल बाहिरका विभिन्न देशबाट सहभागी हुने बताइएको छ ।
स्थानीय उत्पादनको प्रवर्द्धनमा इच्छाकामनाः अतिथिलाई मोहीले स्वागत, गाईभैँसीलाई सुत्केरी भत्ता
सोमबार, वैशाख २४, २०८१
कृत्रिम गर्भधारणबाट सुत्केरी भएका गाइभँैसीको सुत्केरी भत्ताबापत गाउँपालिकाले एक हजार पाँच सय रुपैयाँ उपलब्ध गराउने छ
आइस्पानले भन्योः सरकारी कम्पनीले अबौँ तिर्न बाँकी छ, हामीमाथि सरकारले विभेद गर्यो
सोमबार, वैशाख २४, २०८१
आइस्पानले एक विज्ञप्ती जारी गर्दै सरकारकै कारण इन्टरनेट सेवामा अवरोध सिर्जना भएको जनाएको हो ।
१० महिनादेखि रोकियो शेयर निष्काशन, ३० भन्दा बढी आयोजना प्रभावित
सोमबार, वैशाख २४, २०८१
अहिले निजी क्षेत्रबाट ३ हजार ५०० मेगावाट क्षमताका बयोजनाहरु निर्माणाधीन रहेका छन्
५२ स्थानीय तहको प्रशासकीय भवन बनाउन १६ अर्ब , ५२ कराेड निकासा, कसले कति पाए ? *
सोमबार, वैशाख २४, २०८१
चालु आर्थिक वर्षमा संघीय सरकारले ५२ वटा स्थानीय तहको प्रशासकीय भवन निर्माणका लागि १ खर्ब ६५ अर्ब २० करोड रुपेयाँ निकासा गरेको छ
बागमतीमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजी
सोमबार, वैशाख २४, २०८१
बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा (नेवारी) पनि सरकारी कामकाजको भाषाकारुपमा लागू भएका छन्
आज यी ३ प्रदेशमा पर्नेछ पानी
सोमबार, वैशाख २४, २०८१
जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानूमान महाशाशाखाले आज देशका ७ मध्ये ३ वटा प्रदेशा पानी पर्ने सम्भावना औँल्याएको छ


