यस्तो छ आज दिनभरको मौसम अवस्था 
यस्तो छ आज दिनभरको मौसम अवस्था  जल तथा मौसम विज्ञान विभागले आज देशका पहाडी भू–भागका केही स्थानमा पानी पर्न सम्भावना रहेको औँल्याएको छ
मेयर बालेन र शहरी विकास मन्त्रीको भेट, काठमाडौँमा पोड–वे चलाउन लागिएको हो ?
मेयर बालेन र शहरी विकास मन्त्रीको भेट, काठमाडौँमा पोड–वे चलाउन लागिएको हो ? काठमाडौं उपत्यकाको ट्राफिक जामलाई कम गर्न नयाँ प्रविधि पोड–वेको सम्भाव्यतावारे समेत मन्त्री बुढाले चासो राखेका थिए । मेयर बालेनले विकसित मुलुकहरुमा समेत पोड–वे सफल भएको भन्दै त्यसको सम्भाव्यता अध्ययन गरेर अघि बढ्न सुझाए । 
खुम्बु पासाङल्हामूले ८ महिनामा उठायो ६ करोड राजश्व 
खुम्बु पासाङल्हामूले ८ महिनामा उठायो ६ करोड राजश्व  सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिकाले चालु आर्थिक वर्षको ८ महिनामा पर्यटकबाट ६ करोड ३४ हजार ५०० राजस्व संकलन गरेको जनाएको छ
खानेपानी माग्दै संघीय मन्त्रालयमा बन्दीपुरका जनप्रतिनिधि 
खानेपानी माग्दै संघीय मन्त्रालयमा बन्दीपुरका जनप्रतिनिधि  तनहुँको बन्दीपुर गाउँपालिकाले संघीय सरकारसमक्ष पालिकाभित्र खानेपानी आयोजनाका लागि बजेट दिन माग गरेको छ
संघीय मामिलाले माग्यो पालिका केन्द्र जोड्ने सडकको विवरण 
संघीय मामिलाले माग्यो पालिका केन्द्र जोड्ने सडकको विवरण  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहको केन्द्रसँग जोड्ने सडकको अवस्था उपलव्ध गराउन पत्राचार गरेको छ
काठमाडौँ महानगरले पनि थाल्यो गरिब घरपरिवार पहिचान 
काठमाडौँ महानगरले पनि थाल्यो गरिब घरपरिवार पहिचान  गणना कार्यमा खटिने गणक र गणकको सुपरिवेक्षण गर्ने सुपरिवेक्षकका लागि आजदेखि थापाथली इञ्जिनियरिङ क्याम्पसमा ४ दिनको तालिम सुरु भएको छ
गोरखाको विपद् कार्यविधिः गाई मरे १० हजार, मान्छे मरे ५० हजार, अरुको कति? 
गोरखाको विपद् कार्यविधिः गाई मरे १० हजार, मान्छे मरे ५० हजार, अरुको कति?  गोरखा नगरपालिकाले विपद्जन्य दुर्घटनामा परेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहतस्वरुप प्रतिव्यक्ति ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ
ग्लोबल आइएमई बैंक र अलोइबिच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी 
ग्लोबल आइएमई बैंक र अलोइबिच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी  ग्लोबल आइएमई बैंक लिमिटेडले ग्रिन फाइनान्सिङ प्रवद्र्धन गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ
नागार्जुनले माग्यो मेडिकल अधिकृतदेखि मालीसम्म, यसरी दिनुस् आवेदन ?
नागार्जुनले माग्यो मेडिकल अधिकृतदेखि मालीसम्म, यसरी दिनुस् आवेदन ? सूचना प्रकाशन भएको १५ दिनभित्र आवश्यक कागजात सहित कार्यालयमा उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ । 
प्रचण्ड उथपुथलको परिणामः भाइको जागिर पक्का, प्रदेश सरकारमा धक्का, पालिकामा विवाद, कर्मचारी दिक्क
प्रचण्ड उथपुथलको परिणामः भाइको जागिर पक्का, प्रदेश सरकारमा धक्का, पालिकामा विवाद, कर्मचारी दिक्क प्रचण्डले गरेको सोही उथलपुथलका कारण उनका भाइ नारायण प्रसाद दाहाल राष्ट्रियसभाको अध्यक्ष बनेका छन् । अबको ४ वर्षका लागि नारायणप्रसाद दाहालले राष्ट्रियसभा अध्यक्ष पदमा जागिर खानेछन् ।
टिकापुरका मेयर कुट्ने गण्डकी र बागमतीका अध्यक्ष नाउपाबाट निष्कासन
टिकापुरका मेयर कुट्ने गण्डकी र बागमतीका अध्यक्ष नाउपाबाट निष्कासन पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गण्डकी र बागमती प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासन गरेकी हुन्
वीरगञ्जमा राजेशमान पनि चलाउन थाले डोजर
वीरगञ्जमा राजेशमान पनि चलाउन थाले डोजर सार्वजनिक पोखरी तथा जग्गा अतिक्रमण गर्ने र सार्वजनिक जग्गामा भौतिक संरचना निर्माण गर्ने क्रम बढेपछि महानगरले अनधिकृत संरचना हटाउन थालेको हो ।
Weather Update