५ वर्षमा ५ करोड गैरकानुनी सम्पत्ति जोडेका बागमतीमा मेयर निलम्बित
बुधबार, चैत २८, २०८०
बिहीबार सार्वजनिक विदा
बुधबार, चैत २८, २०८०
इस्लाम धर्मावलम्बीहरुकोपर्व ईव–उल फित्र (ईद) का दिन मन्त्रालयले सार्वजनिक विदा दिएको हो
कृषिमा लगानी बढाउँदै धनपालथान गाउँपालिका, यस्ता छन् अफर
बुधबार, चैत २८, २०८०
मोरङको धनपालथान गाउँपालिकाले पालिकाभित्रका कृषकलाई लक्षित गरेर कृषि र पशुपालनका क्षेत्रमा ७५ प्रतिशतसम्म अनुदान दिने भएको छ
३२० घरको मुकाम छार्कामा सिसीटिभी र डिजिटल बोर्ड
बुधबार, चैत २८, २०८०
डोल्पाको विकट क्षेत्रमा रहेको छार्का तासोङ गाउँपालिकाले पालिकाको निगरानीका लागि सिसी क्यामेरा र पालिकामा डिजिटल बोर्ड राखेको छ
जनकपुरधाम उमनपासँग बीमा प्राधिकरणकाे अन्तरक्रिया, बजेट छुट्टयाउने मेयरको प्रतिवद्धता
बुधबार, चैत २८, २०८०
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले आगामी बजेटमा बीमा शीर्षकमा बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्दै जनकपुरधाममा बीमा कम्पनीको क्षेत्रीय कार्यालय स्थापना गर्न आग्रह गरे ।
काठमाडौँ महानगरका ज्येष्ठ नागरिक र जनप्रतिनिधिको स्वास्थ्य परीक्षण अब निजामती अस्पतालमा
बुधबार, चैत २८, २०८०
महानगरपालिका र निजामती कर्मचारी अस्पतालबीच जनप्रतिनिधि, कर्मचारी, ज्येष्ठ नागरिक र महानगरवासीलाई स्वास्थ्य सेवा प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर
नैनीतालमा दुर्घटना : एकै वडाको ६ जनाको मृत्यु, टिटिहिरिया गाउँ शोकाकुल
बुधबार, चैत २८, २०८०
भारतको बेतालघाट नजिक भएको सडक दुर्घटनामा एकै वडाका छजनाको मृत्यु भएपछि बाँकेको टिटिहिरिया गाउँ शोकाकुल बनेको छ
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज, २ जना मैदानमा
बुधबार, चैत २८, २०८०
राष्ट्रियसभाको रिक्त उपाध्यक्षका लागि आजका लागि निर्वाचन कार्यक्रम तय भएको छ । उपाध्यक्षका लागि दुई जनाबीच प्रतिस्पर्धा हुँदैछ
८ राशिलाई हुनेछ मालामाल, बाँकी ४ ले के गर्ने ?
बुधबार, चैत २८, २०८०
आजको पञ्चाङ्ग : तिथिः द्धितीया । नक्षत्रः अश्लेषा । करणः बाल । चन्द्रराशिः मेष । सूर्योदयः ५ः४६ । सूर्यास्तः १८ः२६ । दिनमानः ३१ः३८ घडी । राहुकालः दिनको १२ देखि १ः३० बजेसम्म
बागमती, लुम्बिनी र मधेशबाहेकमा पानी पर्ने सम्भावना
बुधबार, चैत २८, २०८०
नेपालमा जारी पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण बिहानैबाट पहाडी भू–भागमा बादलसहित हल्का वर्षाको सम्भावना बढेको छ
कर्णालीको मुख्यमन्त्री एमालेको पोल्टामा, यामलाल कँडेल नियुक्त
मंगलबार, चैत २७, २०८०
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन्
नागार्जुन नगरका निजी विद्यालयको शुल्क २४ सय देखि ७ हजारसम्म
मंगलबार, चैत २७, २०८०
नर्सरीका लागि २ हजार ४०० देखि ३ हजार ७५० रुपैयाँसम्म शुल्क तोकिएको छ । यस्तै, एलकेजीमा २ हजार ५०० देखि ३ हजार ९००, युकेजीमा २ हजार ६०० देखि ४ हजार ५० रुपैयाँ शुल्क निर्धारण


