‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’सम्बन्धी विवाद टुङ्ग्याउन आयोग गठनको माग
‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’सम्बन्धी विवाद टुङ्ग्याउन आयोग गठनको माग महासङ्घले आज विज्ञप्ति जारी गर्दै सरकार र निजी क्षेत्र यसबारे पूर्ण जानकारका साथै समस्या समाधानका लागि तत्पर रहेको अवस्थामा विवादलाई टुङ्गोमा पु¥याउन आयोग गठनको माग गरेको हो । 
रुकुम पूर्वमा उच्च गतिको इन्टरनेट दिदैँ टेलिकम, बाँकी ३ जिल्लामा कहिले पुग्छ ?
रुकुम पूर्वमा उच्च गतिको इन्टरनेट दिदैँ टेलिकम, बाँकी ३ जिल्लामा कहिले पुग्छ ? अब डोल्पा, मुगु र हुम्लामा मात्र यो सेवा पुग्न बाँकी छ । यी जिल्लामा पनि क्रमशः सेवा विस्तार गर्ने कम्पनीको योजना छ
सुरु भयो बजेट लेखनको काम, योजना आयोगले माग्यो प्रदेश र स्थानीय तहसँग योजना 
सुरु भयो बजेट लेखनको काम, योजना आयोगले माग्यो प्रदेश र स्थानीय तहसँग योजना  प्रदेश र स्थानीय तहलाई यस्तो अनुदान शीर्षकअन्तर्गत कार्यान्वयन हुने योजना तथा कार्यक्रमको प्रस्ताव आगामी माघ मसान्तभित्र पेस गरिसक्न भनिएको
जाडो सुरु भएसँगै मुगूम कार्मारोङमा १ महिना बिदा
जाडो सुरु भएसँगै मुगूम कार्मारोङमा १ महिना बिदा मुगुको मुगूम कार्मारोङ गाउँपालिकाले एक महिना जाडो बिदा दिने निर्णय गरेको छ । अत्यधिक चिसो बढेसँगै पालिकाले यस वर्ष पनि एक महिना जाडो बिदा दिने निर्णय गरेको हो
मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड
मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रचण्डले सरकार सम्हालेको एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागेको जानकारी दिए ।
बढ्दै जाजरकोट भूकम्प प्रभावितको संख्या, ८० हजार पुग्ने सरकारी अनुमान
बढ्दै जाजरकोट भूकम्प प्रभावितको संख्या, ८० हजार पुग्ने सरकारी अनुमान प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले सङ्ख्या बढेर ८० हजार पुग्ने अनुमान रहेको र सोहीअनुसारको तयारी भइरहेको जानकारी दिए
६१ उद्योगले अझै तिरेनन् बिजुलीको २१ अर्ब ८७ करोड, प्राधिकरणले काट्यो ९ उद्योगको लाइन
६१ उद्योगले अझै तिरेनन् बिजुलीको २१ अर्ब ८७ करोड, प्राधिकरणले काट्यो ९ उद्योगको लाइन उद्योगी व्यवसायीको विरोधबीच नेपाल विद्युत प्राधिकरणले  महसुल नबुझाएका ९ वटा उद्योगको विद्युत लाइन कटिदिएको छ
बसमा आगजनी भएपछि बिपी राजमार्ग अवरुद्ध
बसमा आगजनी भएपछि बिपी राजमार्ग अवरुद्ध रामेछापको सुनकोशी गाउँपालिका बोहोरेटार–३ मा सो दुर्घटना भएको थियो
जनप्रतिनिधिको अवरोधबीच अदालतको आदेश बोकेर पालिकामा हाजिर भए प्रमुख प्रशासकीय अधिकृत 
जनप्रतिनिधिको अवरोधबीच अदालतको आदेश बोकेर पालिकामा हाजिर भए प्रमुख प्रशासकीय अधिकृत  रौतहटको यमुनामाइ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादव अदालतको आदेश बोकेर कडा सुरक्षा घेराबीच गाउँपालिकामा हाजिर भएका छन्
सातै प्रदेशमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गर्दै ग्लोबल आइएमई बैंक
सातै प्रदेशमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गर्दै ग्लोबल आइएमई बैंक बैंक यही पौष १७ गते मंगलबारदेखि १७ औँ वर्षमा प्रवेश गर्दैछ
लगानी सम्मेलन गर्दै सुदूरपश्चिम सरकार, लगानी गर्न सांसद चौधरीलाई आग्रह
लगानी सम्मेलन गर्दै सुदूरपश्चिम सरकार, लगानी गर्न सांसद चौधरीलाई आग्रह सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनबारे मुख्यमन्त्रीसहितको टोलीले नेपाली कांग्रेसका नेता एवं उद्योगपति विनोद चौधरीसँग छलफल गरेको छ
डेरीमै थन्कियो घ्यू र छुपी, ‘मिल्क होलिडे’ को त्रासमा किसान
डेरीमै थन्कियो घ्यू र छुपी, ‘मिल्क होलिडे’ को त्रासमा किसान इलाममा दुग्ध विकास संस्थान (डिडिसी)र निजी दुग्ध उद्योगका लागि ७८ हजार लिटर दुग्ध दैनिक उत्पादन गर्ने करिब चार हजार परिवार कृषकको यस्तै पीडा छ
Weather Update