टोखा नगरपालिकाले विपन्नदेखि जनआन्दोलनका घाइतेसम्मका प्रेसर र सुगरका बिरामीलाई सहयोग गर्ने 
टोखा नगरपालिकाले विपन्नदेखि जनआन्दोलनका घाइतेसम्मका प्रेसर र सुगरका बिरामीलाई सहयोग गर्ने  गरभित्रब सोबास गर्ने विपन्नदेखि जनआन्दोलनका घाइतेसम्मलाई उच्च रक्तचाप र मधुमेहको उपचारमा ५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने
नेपालको प्रतिनिधित्व गर्दै युनिभर्सल वुमन २०२४ को निर्णायकमा संगीता पुरी
नेपालको प्रतिनिधित्व गर्दै युनिभर्सल वुमन २०२४ को निर्णायकमा संगीता पुरी युनिभर्सल वुमन एक प्रतिष्ठित ग्लोबल प्रतियोगिता हो, जसले विविधता र सशक्तिकरणका साथ विश्वभरका महिलाहरूको प्रतिभा र उपलब्धिहरू प्रदर्शन गर्दछ ।
मधेशका सभामुख मण्डल महामूर्ख 
मधेशका सभामुख मण्डल महामूर्ख  मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डललाई यसवर्षको महामूर्ख उपाधि प्रदान गरिएको छ
आजको राशिफलः कसैका दिन रमाइलो, कसैका भेटघाट                    
आजको राशिफलः कसैका दिन रमाइलो, कसैका भेटघाट                     आजको पञ्चाङ्ग : तिथि: प्रतिपदा । नक्षत्र: हस्ता । करण: तैतिल । चन्द्रराशि: कन्या । सूर्योदय: ६: ०३ । सूर्यास्त: १८: १८ । दिनमान: ३०: ३७ घडी । राहुकाल: बेलुका ३: ०० देखि ४: ३० बजेसम्म
बागमती, मधेश र कोशीमा पानी, अन्त यस्तो छ मौसम
बागमती, मधेश र कोशीमा पानी, अन्त यस्तो छ मौसम आज देशका केही भू–भागमा दिउँसो पानी पर्ने  र केही भूभागमा बिहानैदेखि पानी परिरहेको छ
काठमाडौँ महानगर र धार्चे गाउँपालिकाबीच न्यायिक अनुभव साटासाट 
काठमाडौँ महानगर र धार्चे गाउँपालिकाबीच न्यायिक अनुभव साटासाट  काठमाडौँ महानगरपालिका र गोरखाको धार्चे गाउँपालिकाका न्यायिक समिति संयोजकहरुबीच अनुभव आदनप्रदान सम्पन्न भएको छ
जथाभावी शुल्क रोक्न स्थानीय तहलाई शिक्षा मन्त्रालयको परिपत्र (पत्रसहित)
जथाभावी शुल्क रोक्न स्थानीय तहलाई शिक्षा मन्त्रालयको परिपत्र (पत्रसहित) शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले संस्थागत विद्यालयले लिदै आएको जथाभावी शुल्कमा नियन्त्रण गर्न देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ
पशुपालनलाई प्रोत्साहन गर्न इटहरीमा भैँसी प्रतियोगिता 
पशुपालनलाई प्रोत्साहन गर्न इटहरीमा भैँसी प्रतियोगिता  भैँसीपालनलाई प्रोत्साहन गर्न इटहरी उपमहानगरपालिकामा भैँसी प्रतियोगिता भएको छ
क्व्होलासोथार गाउँपालिकाको अफरः हजार बाख्रा पाल्नू, ७ लाख अनुदान लानू
क्व्होलासोथार गाउँपालिकाको अफरः हजार बाख्रा पाल्नू, ७ लाख अनुदान लानू लमजुङको क्व्होलासोथार गाउँपालिकाले बाख्रा पाल्ने कृषक समूह तथा व्यक्तिलाई अनुदान दिने भएको छ
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल नै खेल
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल नै खेल भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा भरतपुरमा खेल गतिविधिहरु निरन्तर भइरहेका छन्
माल्टाका १९५ घर खानेपानीको पहुँचमा 
माल्टाका १९५ घर खानेपानीको पहुँचमा  ललितपुरको बागमती गाउँपालिका वडा नं २ माल्टाका १९५ घरधुरी खानेपानीको पहुँचमा जोडिएका छन्
सहुलियत दरमा ऋण प्रवाहको व्यवस्था गर्न पूर्वाधार बैंकलाई प्रधानमन्त्रीको आग्रह
सहुलियत दरमा ऋण प्रवाहको व्यवस्था गर्न पूर्वाधार बैंकलाई प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लाई आग्रह गरेका छन्
Weather Update