फोहोर व्यवस्थापनमा काठमाडौँ महानगर र मनमोहन अस्पतालबीच सहकार्य
बुधबार, चैत १४, २०८०
३ जना साक्षी बसेपछि भैँसीकाे सुत्केरी भत्ता पक्का
बुधबार, चैत १४, २०८०
गुल्मीको मालिका गाउँपालिकाले सुत्केरी भैँसीलाई भत्ता दिने नीति कार्यान्वयन थालेको छ
स्थापना दिवस मनाउन पालिकामा सार्वजनिक बिदा
बुधबार, चैत १४, २०८०
नगर कार्यपालिकाको बैठकले आज पालिकाका सरकारी कार्यालय, विद्यालयसहित सबैखाले संघसंस्थामा सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ
कर्कटको हुनेछ मित्र मिलन दिन, धनुको उठ्नेछ ऋण
बुधबार, चैत १४, २०८०
आजको पञ्चाङ्ग : तिथि: द्धितीया । नक्षत्र: चित्रा । करण: वव । चन्द्रराशि: तुला । सूर्योदय: ६: ०२ । सूर्यास्त: १८: १८ । दिनमान: ३०: ४१ घडी । राहुकाल: दिनको १२ देखि १: ३० बजेसम्म
कोशी र बागमतीमा पानी पर्दा अन्यत्र यस्तो छ मौसम
बुधबार, चैत १४, २०८०
राति कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ
१०० वर्ष अघिदेखि हराएका सम्पदा खोज्दै काठमाडौंँ महानगरपालिका
मंगलबार, चैत १३, २०८०
महानगरको वडा नम्बर ८ ले शताव्दीअघि हराएका धार्मिक, सांस्कृतिक तथा सामाजिक संरचना पुनरुत्थानको काम थालेको छ
नेवार बाहुल्य क्षेत्रकै स्थानीय सरकार मान्दैनन् ‘नेपाल सम्वत्’को निर्णय
मंगलबार, चैत १३, २०८०
नेवारी समुदाय र भाषभाषीको बाहुल्य रहेको काठमाडौँ र ललितपुर महानगरपालिकाले नै नेपाल संवतलाई प्रचलनमा ल्याउन वेवास्ता गरकेो पाइएको छ ।
कसले चोर्याे काठमाडौँ महानगरको सूचना पाटी ?
मंगलबार, चैत १३, २०८०
चक्रपथ सुधार आयोजनाका विभिन्न ९ स्थानमा राखिएको सूचना पाटी चोरी भएको भन्दै काठमाडौँ महानगरपालिकाले प्रहरीमा उजुरी दिएको छ
ललितपुरमा एसइई तयारी पूरा, १३ कैदीले पनि परीक्षा दिदै
मंगलबार, चैत १३, २०८०
ललितपुरका ४० विद्यालयका केन्द्राध्यक्षलाई एसइई अभिमुखीकरण तालिम दिएर कार्यक्षेत्र पठाइएको छ
काठमाडौं, भरतपुर र मेघौलीमा पर्यटकलाई ताजको सेवा, आइएचसीलसँग भयो सम्झौता
मंगलबार, चैत १३, २०८०
‘भिभान्ता चितवन थपिएपछि पाहुनाहरूले चितवन राष्ट्रिय निकुञ्जमा ताज सफारी जंगल रिसोर्ट, काठमाडौं र भरतपुरमा भिभान्तामार्फत आईएचसीएलको आतिथ्यताको अनुभव लिन सक्नुहुनेछ,’ प्रबन्ध निर्देशक चौधरीले भने ।
विद्युत् पूर्वाधार विस्तारमा लगानी बढाउन विद्युत प्राधिकरणले गर्यो एआइआइबीलाई आग्रह
मंगलबार, चैत १३, २०८०
एआइआइबीले कोरियाली कम्पनीहरुको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा ४ करोड डलर ऋण प्रवाह गरेको छ ।
भ्रष्टाचार अभियोगमा लिखु तामाकोशीका पूर्वअध्यक्षलाई २ करोड जरिमाना र कैद
मंगलबार, चैत १३, २०८०
रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्कासहित ५ जना भ्रष्टाचारी ठहर भएका छन्
टोखा नगरपालिकाले विपन्नदेखि जनआन्दोलनका घाइतेसम्मका प्रेसर र सुगरका बिरामीलाई सहयोग गर्ने
मंगलबार, चैत १३, २०८०
गरभित्रब सोबास गर्ने विपन्नदेखि जनआन्दोलनका घाइतेसम्मलाई उच्च रक्तचाप र मधुमेहको उपचारमा ५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने


