देशभर चिसो वढ्दो, सतर्क रहन मौसमविद्को आग्रह
शुक्रबार, पुस ६, २०८०
अदालतको हस्तक्षेपपछि सुर्तीजन्य पदार्थ नियन्त्रणको नयाँ रणनीति बनाउँदै काठमाडौँ महानगर
बिहीबार, पुस ५, २०८०
सुर्तीजन्य पदार्थको बेचबखिन र प्रयोगमा लगाएको रोक अदालती आदेशपछि कार्यान्वयन गर्न नपाएको काठमाडौं महानगरपालिकाले नयाँ रणनीति ल्याउने भएको छ
शून्य दशमलव पाँच प्रतिशतभन्दा कम जनसंख्या भएका जातजाति अल्पसंख्यक
बिहीबार, पुस ५, २०८०
राष्ट्रिय जनगणना २०७८ को कूल जनसंख्याको ० दशमलव ५ (शून्य दशमलव पाँच) प्रतिशतभन्दा कम जनसंख्या भएका जातजातिलाई सरकारले अल्पसंख्यकमा राख्ने निर्णय गरेको छ
कार्यान्वयन हुने योजना समेटेर यस्तो बन्दैछ १६ औँ योजना
बिहीबार, पुस ५, २०८०
राष्ट्रिय योजना आयोगले १६ औँ योजनाको तयारी गरिरहेको जनाएको छ
‘मनका कुरा विथ वसन्त चौधरी’ प्रसारण हुने
बिहीबार, पुस ५, २०८०
शुक्रबारदेखि सिजी इन्टरटेनमेन्ट युट्युब च्यानलमा हरेक शुक्रबार राति ८ बजे उक्त कार्यक्रम प्रसारण हुनेछ
ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित
बिहीबार, पुस ५, २०८०
भिषा इन्टरनेशनलद्वारा काठमाडौँमा आयोजित लिडरसिप कन्क्लेभमा बैंकलाई सन् २०२३ मा भिषा सदस्यमध्ये एशोशिएट सदस्यतर्फ डेबिट कार्ड प्रवर्धनमा उत्कृष्ट बनेकोमा उक्त अवार्ड प्रदान गरिएको हो
१० बुँदे घोषणापत्र जारी गर्दै सकियो नगरपालिका संघको सरसफाइ सम्मेलन
बिहीबार, पुस ५, २०८०
१० बुँदे घोषणापत्र जारी गर्दै नेपाल नगरपालिका संघको आयोजनामा राष्ट्रिय शहरी सरसफाइ सम्मेलन सम्पन्न भएको छ
तराई–मधेश समृद्धि कार्यक्रमले २२ जिल्लाका स्थानीय तहसँग माग्यो योजना
बिहीबार, पुस ५, २०८०
यो कार्यक्रम अन्तर्गत तराई र मधेश क्षेत्रका २२ जिल्लाका स्थानीय तहमा पूर्वाधार विकास लगायतका विभिन्न कार्यक्रम संचालन भइरहेका छन्
देउसीभैलोको रकम जाजरकोटका भुकम्पपीडितलाई
बिहीबार, पुस ५, २०८०
नेप्सेम्याक ग्रुपका कर्मचारीहरुले देउसी भैलो खेलेर संकलन गरेको १ लाख ११ हजार १११ रुपैया रकम जाजरकोट भुकम्पपीडितहरुको लागि हस्तान्तरण गरिएको छ
काठमाडौँ महानगरले दियो नेपाल बाल संगठनलाई ३० लाख रुपैयाँ
बिहीबार, पुस ५, २०८०
काठमाडौँ महानगरपालिकाले नेपाल बाल संगठनलाई बालबालिकाको आवास, खाद्यान्न र स्वास्थ्योपचारका लागि ३० लाख रुपैयाँ प्रदान गरेको छ
मौलापुर नगरपालिकाले तिरिदियो सर्वसाधारणले बालेको बिजुलीको पैसा
बिहीबार, पुस ५, २०८०
रौतहटको मौलापुर नगरपालिकाले स्थानीयबासीले बालेको बिजुलीको महसुल नेपाल विद्युत प्राधिकरणलाई तिरिदिएको छ
नवप्रवर्तनका लागि शसर्त अनुदान पाउने पालिकाको सूची तयार, यी हुन् अनुदान पाउने ४६२ स्थानीय तह
बिहीबार, पुस ५, २०८०
नीय तहको दीगो आर्थिक विकास प्रर्वद्धन गर्दै आर्थिक विकासका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवप्रवर्तन कार्यविधि अनुसार ससर्त अनुदान पाउन योग्य स्थानीय तहहरु छनौट गरेको छ
विद्युत प्राधिकरणले काट्यो महसुल नतिर्ने ग्राहकको लाइन
बिहीबार, पुस ५, २०८०
नेपाल विद्युत् प्राधिकरणले रौतहटमा लामो समयदेखि महसुल नतिर्ने ग्राहकको लाइन काट्न थालेको जनाएको छ


