कर्मचारी अभाव झेल्दै गाउँका सिंहदरवार, लमजुङका ३९ वटा वडा सचिवबिहीन
शुक्रबार, पुस ६, २०८०
तोकिएको भन्दा फरक पोशाक किन्न बाध्य पार्ने विद्यालय अब महानगरको कारबाहीमा
शुक्रबार, पुस ६, २०८०
काठमाडौँ महानगरपालिकाले चाडपर्व र विभिन्न प्रतियोगिताको नाममा विद्यालयहरुले तोकिएको भन्दा फरक पोशाक किन्न अनिवार्य गरेको भन्दै यसतो कार्यमा संलग्नलाई कारबाही गर्ने भएको छ
१२ पुसदेखि ‘२५औँ पोखरा सडक महोत्सव’
शुक्रबार, पुस ६, २०८०
अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा पोखरामा यही पुस १२ देखि १६ गतेसम्म पोखरामा ‘२५औँ पोखरा सडक महोत्सव’ आयोजना हुने भएको छ
बहुवर्षीय परियोजनाको अनुगमनमा विराटनगर महानगरका जनप्रतिनिधि
शुक्रबार, पुस ६, २०८०
विराटनगर महानगरपालिकाले निर्माणलाई गति दिन विभिन्न योजना निर्माणका क्रममा अनुगमनलाई तीव्र पारेको छ
काठमाडौँ महानगरका सबै वडामा मेलमिलाप कक्ष, खटिए ६६ जनशक्ति
शुक्रबार, पुस ६, २०८०
काठमाडौँ महानगरपालिकाले स–साना विवादहरूलाई वडा तहमै समाधान गर्न वडा कार्यालयमै मेलमिलाप कक्ष स्थापना गरेको छ
धनुलाई सुख, वृश्चिकलाई कष्ट, कन्या र तुलालाई गज्जवको हर्ष
शुक्रबार, पुस ६, २०८०
तिथिः दशमी, नक्षत्रः अश्विनी, करणः वव, चन्द्रराशिः मेष, सूर्योदयः ०६ः ५२, सूर्यास्तः १७ः ११, दिनमानः २५ः ५० घटी, राहुकालः बिहान १०ः ३० देखि १२ः ०० बजेसम्म
देशभर चिसो वढ्दो, सतर्क रहन मौसमविद्को आग्रह
शुक्रबार, पुस ६, २०८०
विभागले अहिले देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जनाएको छ । आज दिउँसोको मौसम देशभर आंशिक बदली रहनेछ
अदालतको हस्तक्षेपपछि सुर्तीजन्य पदार्थ नियन्त्रणको नयाँ रणनीति बनाउँदै काठमाडौँ महानगर
बिहीबार, पुस ५, २०८०
सुर्तीजन्य पदार्थको बेचबखिन र प्रयोगमा लगाएको रोक अदालती आदेशपछि कार्यान्वयन गर्न नपाएको काठमाडौं महानगरपालिकाले नयाँ रणनीति ल्याउने भएको छ
शून्य दशमलव पाँच प्रतिशतभन्दा कम जनसंख्या भएका जातजाति अल्पसंख्यक
बिहीबार, पुस ५, २०८०
राष्ट्रिय जनगणना २०७८ को कूल जनसंख्याको ० दशमलव ५ (शून्य दशमलव पाँच) प्रतिशतभन्दा कम जनसंख्या भएका जातजातिलाई सरकारले अल्पसंख्यकमा राख्ने निर्णय गरेको छ
कार्यान्वयन हुने योजना समेटेर यस्तो बन्दैछ १६ औँ योजना
बिहीबार, पुस ५, २०८०
राष्ट्रिय योजना आयोगले १६ औँ योजनाको तयारी गरिरहेको जनाएको छ
‘मनका कुरा विथ वसन्त चौधरी’ प्रसारण हुने
बिहीबार, पुस ५, २०८०
शुक्रबारदेखि सिजी इन्टरटेनमेन्ट युट्युब च्यानलमा हरेक शुक्रबार राति ८ बजे उक्त कार्यक्रम प्रसारण हुनेछ
ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित
बिहीबार, पुस ५, २०८०
भिषा इन्टरनेशनलद्वारा काठमाडौँमा आयोजित लिडरसिप कन्क्लेभमा बैंकलाई सन् २०२३ मा भिषा सदस्यमध्ये एशोशिएट सदस्यतर्फ डेबिट कार्ड प्रवर्धनमा उत्कृष्ट बनेकोमा उक्त अवार्ड प्रदान गरिएको हो
१० बुँदे घोषणापत्र जारी गर्दै सकियो नगरपालिका संघको सरसफाइ सम्मेलन
बिहीबार, पुस ५, २०८०
१० बुँदे घोषणापत्र जारी गर्दै नेपाल नगरपालिका संघको आयोजनामा राष्ट्रिय शहरी सरसफाइ सम्मेलन सम्पन्न भएको छ


