गाम्नाङ्टार सेवा समाजले किन छापेन पालिका अध्यक्षको शुभकामना ?
आइतबार, चैत १८, २०८०
कर्मचारीको निधनमा आइतबार र सोमबार पोखरा महानगरमा शोक विदा
आइतबार, चैत १८, २०८०
। महानगरको वडा नम्बर १९ का कर्मचारी विमल गिरीको निधनमा आज आइतबार पोखरा महानगर पालिका, वडा कार्यालहरु र अन्तर्गतका महाशाखा, शाखाहरु आधा दिन बिदा
सिमकोटका दलितको निःशुल्क स्वास्थ्य बीमा, ठेहेगाउँमा स्वास्थ्य शिविर
आइतबार, चैत १८, २०८०
हुम्लाको सिमकोट गाउँपालिकाले दलित विपन्न तथा एकल महिला लक्षित निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमको शुरुवात गरेको छ
नवदुर्गा गाउँपालिका उपाध्यक्षविरुद्ध बन मुद्दा
आइतबार, चैत १८, २०८०
जथाभावी रुख कटान गरेको अभियोगमा डडेलधुराको नवदुर्गा गाउँपालिका उपाध्यक्ष निर्मला कुमारी बोगटीविरुद्ध मुद्दा परेको छ
नगरपालिकाले बाँधिदियो चौदण्डीगढीका कृषकको गोठमा होलिस्टाइन गाई
आइतबार, चैत १८, २०८०
चौदण्डीगढी नगरपालिकाले नगरपालिकाको वडा नम्बर १० हँडियाका २४ जना किसान परिवारलाई होलिस्टाइन जातका २४ वटा गाई वितरण गरेको छ
सफल मकर, उत्साही मीन, अरू राशिकाे कस्ताे छ दिन ?
आइतबार, चैत १८, २०८०
सफल मकर, उत्साही मीन, अरू राशिकाे कस्ताे छ दिन ?
मौसम सुध्रियो, यस्तो छ देशभरको अवस्था
आइतबार, चैत १८, २०८०
पश्चिमी र स्थानीय वायुको प्रभावका कारण देशका पहाडी भागको मौसममा सामान्य बदली आउने देखिएको छ
नागार्जुन नगरपालिकाले सडक बत्तीको महसुल तिर्ने, यस्ता छन् अन्य निर्णय
शुक्रबार, चैत १६, २०८०
काठमाडौँको नागार्जुन नगरपालिकाले नगरपालिकामा जडान भएका सडक बत्तीको महसुल नेपाल विद्युत प्राधिकरणलाई तिर्ने निर्णय गरेको छ
सूर्याेदय नगरपालिकाका छोरी–बुहारीलाई निःशुल्क स्नातक, पास भएपछि रोजगारी
शुक्रबार, चैत १६, २०८०
हालसम्म १५३ छोरीबुहारीले स्नातक तहको अध्ययन गरिसकेका छन् भने तीमध्ये २३ जनाले उत्तीर्ण गरेका छन्
६ करोडमा बन्यो म्याग्दे गाउँपालिकाको भवन, वैशाख ३ पछि सबै सेवा नयाँ भवनबाटै
शुक्रबार, चैत १६, २०८०
गाउँपालिकाले बिहीबारदेखि नयाँ भवनबाट सेवा प्रवाह गरेको छ
गैँडाकोट नगरपालिकाबाट सुरु भयो एकीकृत नागरिकता सूचना प्रणाली
शुक्रबार, चैत १६, २०८०
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस दिन थालेको छ
ज्याेतिष शास्त्रअनुसार यस्ताे छ तपाईंको २४ घन्टा
शुक्रबार, चैत १६, २०८०
ज्याेतिष शास्त्रअनुसार यस्ताे छ तपाईंको २४ घन्टा


