उड्न लागेको बुद्ध एयरको जहाजको इमर्जेन्सी ढोका खुल्यो
उड्न लागेको बुद्ध एयरको जहाजको इमर्जेन्सी ढोका खुल्यो बिहीबार विहान ९ बजे पोखराबाट काठमाडौंका लागि उड्न भर्न लागेको बुद्ध एयरको जहाज स्टार्ट भइसकेको अवस्थामा इमर्जेन्सी ढोका खुलेको हो
६ करोड रुपैयाँमा बन्दैछ काठमाडौँ महानगरको वडा नम्बर ११ को कार्यालय 
६ करोड रुपैयाँमा बन्दैछ काठमाडौँ महानगरको वडा नम्बर ११ को कार्यालय  भवन निर्माणका लागि करिब ६ करोड ३३ लाख लागत अनुमान गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियाबाट भ्याट र बीमा रकमसहित ५ करोड ७ लाख २७ हजार रुपैयाँ कबोल गर्ने आरएस निर्माण सेवाले निर्माणको जिम्मा पाएको छ
फोहोर हैन माटो भेटिन्छन् काठमाडौँ महानगरका ढलमा 
फोहोर हैन माटो भेटिन्छन् काठमाडौँ महानगरका ढलमा  सतहको पानी निकासका लागि सडक किनारामा बनाइएका ढल, मंगाल र नाली सफा गर्दा ७९२ मेट्रिक टन माटो निस्किएको काठमाडौंँ महानगरपालिकाले जनाएको छ
नगरपालिका संघले सरसफाइ सम्मेलन गर्दै 
नगरपालिका संघले सरसफाइ सम्मेलन गर्दै  नेपाल नगरपालिका संघले राष्ट्रिय सहरी सरसफाइ सम्मेलन २०२३ आयोजना गर्ने भएको छ । बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संघले यस्तो बताएको हो
कांग्रेसको मधेश सम्मेलन आज, शेखरले बहिष्कार कि शेखरलाई बहिष्कार ? 
कांग्रेसको मधेश सम्मेलन आज, शेखरले बहिष्कार कि शेखरलाई बहिष्कार ?  हमहामन्त्री महेन्द्र यादव र उमाकान्त चौधरी मधेशकै हुन् । पूर्वउपसभापति विमलेन्द्र निधिको गृहप्रदेश समेत हो । सम्मेलनमा पार्टीका प्रतिपक्षी नेता शेखर कोइराला भने सहभागी नहुने भएका छन्
मीनको खानपान र तुलाको घुमघामको योग हुँदा यस्तो छ अन्य राशिको आजको दिन 
मीनको खानपान र तुलाको घुमघामको योग हुँदा यस्तो छ अन्य राशिको आजको दिन  मीनको खानपान र तुलाको घुमघामको योग हुँदा यस्तो छ अन्य राशिको आजको दिन 
आठबीस नगरपालिकामा ट्रयाक्टर दुर्घटना, ५ जनाको मृत्यु, ८ घाइते 
आठबीस नगरपालिकामा ट्रयाक्टर दुर्घटना, ५ जनाको मृत्यु, ८ घाइते  आठबीस नगरपालिका–१० को इजाखोला नजिक रा १ त १४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एकै गाउँका पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ
काठमाडौँ उपत्यका ३ हजार सीसी क्यामेराको निगरानीमा
काठमाडौँ उपत्यका ३ हजार सीसी क्यामेराको निगरानीमा प्रहरी एक्लैले समुदायलाई अपराधबाट मुक्त गर्न नसक्ने भन्दै उनले त्यसका लागि समुदायको पनि सहकार्य र सहयोग आवश्यक हुने उनले बताए ।
आजको मौसमः तीन प्रदेशमा आंशिक बदली, तराईमा हुस्सु 
आजको मौसमः तीन प्रदेशमा आंशिक बदली, तराईमा हुस्सु  तराईका थोरै स्थानहरूमा हुस्सु/ कुहिरो लागेको जनाइएको छ । दिउँसो  देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहने अवस्था महाशाखाले पूर्वानुमान गरेको छ
स्थानीयका पशुपक्षी र माछा गन्न निस्कियो ललितपुर महानगरपालिका 
स्थानीयका पशुपक्षी र माछा गन्न निस्कियो ललितपुर महानगरपालिका  महानगरको टोलीले आजबाट स्थानीयवासीले घरमा पालेका पशुपक्षी र माछाको तथ्यांक संकलन थालेको महानगरको पशु सेवा शाखाका प्रमुख राजेन्द्र बिष्टले वडापालिकालाई बताए
उदयपुर सिमेन्ट उद्योगलाई अर्थमन्त्रीको प्रश्न : निजी नाफामा जाँदा सरकारी चाहीँ किन बन्द ?
उदयपुर सिमेन्ट उद्योगलाई अर्थमन्त्रीको प्रश्न : निजी नाफामा जाँदा सरकारी चाहीँ किन बन्द ? निजी सिमेन्ट उद्योगहरुले नाफा गर्दा सरकारी स्वामित्वमा सञ्चालित सिमेन्ट उद्योगको अवस्था बिग्रिएको भन्दै चिन्ता समेत व्यक्त गरे
सरकारले तोक्यो उखुको न्यूनतम समर्थन मूल्य, अब कति पाउँछन् किसानले ?
सरकारले तोक्यो उखुको न्यूनतम समर्थन मूल्य, अब कति पाउँछन् किसानले ? आजको बैठकले प्रतिक्विन्टल ६ सय ३५ रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको हो
Weather Update