धार्चे गाउँपालिकाको माछिखोला हेर्न ५ लाखका सिसी क्यामेरा
मंगलबार, पुस ३, २०८०
गोरखा सदरमुकाममा रहेको धार्चे गाउँपालिकाले माछिखोला बजारलाई सिसी क्यामेरामार्फत निगरानी गर्न थालेको छ
प्रधानमन्त्रीले नै भने : एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया सहज र स्वाभाविक छैन
मंगलबार, पुस ३, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनसेल शेयर बिक्री प्रक्रिया सरकारलाई सहज र स्वाभाविक नलागेको बताएका छन्
७५० स्थानीय तहमा स्वास्थ्य बीमा लागु, किन टेरेनन् काठमाडौँका ३ पालिकाले ?
मंगलबार, पुस ३, २०८०
काठमाडौँ उपत्यकाका ३ स्थानीय तह बाहेक देशभर स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा आएको छ
यस्तो छ कोशी प्रदेशको आर्थिक पाश्र्वचित्र
मंगलबार, पुस ३, २०८०
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले मंगलबार आयोजना गरेको कार्यक्रममा पाश्र्वचित्र सार्वजनिक गरिएको हो
बीमा ऐन, नियम र निर्देशिका बमोजिम काम गर्न बीमा कम्पनीलाई निर्देशन
मंगलबार, पुस ३, २०८०
बीमकका संचालक समिति र व्यवस्थापनबाट कर्मचारीहरूको हित विपरित कार्य भएमा त्यसका बारेमा गोप्यरूपमा जानकारी दिन समेत आग्रह गरे
शिवम् सिमेन्टले घोषणा गर्याे लाभांश, बुक क्लोज कहिले ?
मंगलबार, पुस ३, २०८०
कम्पनीको लाभांश घोषणापछि सेयर बजारमा उच्च मूल्य उतारचढाव देखिएको छ
जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा ‘हरित पुनस्थापना’ को तयारीमा कर्णाली सरकार
मंगलबार, पुस ३, २०८०
यस्ता योजना बनाउन प्रदेश सरकारले स्थानीय तह, दातृ निकाय तथा सम्बन्धित सरोकारवालासँग छलफल समेत थालेका छ
स्थानीय उत्पादन बिक्रीका लागि कोसेली घर, दुई प्रतिशत नाफा उद्यमी उद्धार कोषमा जम्मा
मंगलबार, पुस ३, २०८०
उनले कोसेली घरबाट बिक्री भएका सामानको दुई प्रतिशत नाफा उद्यमी उद्धार कोषका रूपमा राखिने समेत बताईन
बाग्मतीका मुख्यमन्त्रीलाई गाउँपालिका राष्ट्रिय महासंघको ६ बुँदे माग
मंगलबार, पुस ३, २०८०
कर्मचारी समस्या समाधान गर्न भन्दै गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेश समितिले बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई ध्यानाकर्षण पत्र बुझाएको छ
गान्सु प्रान्तमा शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु
मंगलबार, पुस ३, २०८०
चीनमा भूकम्प जाँदा मृत्यु हुनेको संख्या १११ पुगेको छ । चीनको उत्तरपश्चिमी प्रान्त गान्सु र छिङहाईमा सोमबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ
म्याग्दे गाउँपालिकाले बनायो थप ४ कानुन, आफ्नै प्रहरी राख्न खुल्यो बाटो
मंगलबार, पुस ३, २०८०
म्याग्दे गाउँपालिकाको पन्ध्रौँ गाउँसभाले नगर प्रहरी ऐन, वातावरण संरक्षण तथा फोहरमैला व्यवस्थापन ऐन, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थापन गर्न बनेको ऐन र म्याग्दे गाउँपालिकाको स्वास्थ्य व्यवस्थापन तथा सरसफाइ ऐन (पहिलो संशोधन) पारित
पञ्चवर्षीय याेजना बनाउने तयारीमा विराटनगर महानगरपालिका
मंगलबार, पुस ३, २०८०
विराटनगरको विकासका लागि महानगरले दीर्घकालीन योजना बनाएर काम गर्ने लक्ष्यका साथ पञ्चवर्षीय आवधिक योजनाका विषयमा छलफल गरिएको मेयर नागेश कोइरालाले बताए


