प्रधानमन्त्रीज्यू ! हामीलाई ओखरपौवाबासीको पाप लाग्छ 
प्रधानमन्त्रीज्यू ! हामीलाई ओखरपौवाबासीको पाप लाग्छ  हामीले ओखरपैवाको जनतालाई दुःख दिईराखेका छौं । उहाँहरुलाई एक किसिमले हामीले श्राप नै दिएजस्तो छ । यो गर्नु हुँदैन । हामीलाई पाप लाग्छ
विद्यार्थी दीक्षित हुँदा काठमाडौँ दिनभर अस्तव्यस्त 
विद्यार्थी दीक्षित हुँदा काठमाडौँ दिनभर अस्तव्यस्त  त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ४९औँ दीक्षान्त समारोहका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ
मेयरको आग्रहः फोहोर व्यवस्थापनमा समन्वय गरिदिनुस्, प्रधानमन्त्रीको जवाफः  भइहाल्छ नि !
मेयरको आग्रहः फोहोर व्यवस्थापनमा समन्वय गरिदिनुस्, प्रधानमन्त्रीको जवाफः  भइहाल्छ नि ! काठमाडौँ महानगरपालिका प्रमुख बालेन साहले काठमाडौँ उपत्यकालाई सुन्दर र व्यवस्थित बनाउन तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्
काठमाडौँ महानगरको सहायता कक्षमा अब दोभाषे 
काठमाडौँ महानगरको सहायता कक्षमा अब दोभाषे  काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेको सहायता कक्षमा सांकेतिक भाषाको अनुवादक (दोभासे) राख्ने निर्णय भएको छ
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १७ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १७ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने १७ प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब २ करोड ६३ लाख रुपैयाँ पुग्ने छ ।
ललितपुर महानगरले स्थापना दिवसको दिन पारेर आजबाट बीमा कार्यक्रम लागु गर्ने 
ललितपुर महानगरले स्थापना दिवसको दिन पारेर आजबाट बीमा कार्यक्रम लागु गर्ने  ललितपुर महानगरपालिकाले स्थापना दिवसका अवसरमा महानगरभित्रका बासिन्दाका लागि स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्ने भएको छ
ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालकाे सपथ 
ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालकाे सपथ  ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको सपथग्रहण गरेका छन्
बर्दिबासमा जडिबुटी बेचिरहेका सिंजाका ४५ जना विद्यार्थी 
बर्दिबासमा जडिबुटी बेचिरहेका सिंजाका ४५ जना विद्यार्थी  जुम्लाको सिंजा गाउँपालिकास्थित काडागाउँवाट पढाइ खर्च जोहो गर्ने उद्धेश्यले जडिबुटी बच्दै विद्यार्थीहरु महोत्तरी आइपुगेका छन्
ज्योतिषशास्त्र अनुसार यस्तो रहनेछ आज तपाईंको दिन 
ज्योतिषशास्त्र अनुसार यस्तो रहनेछ आज तपाईंको दिन  आजको पञ्चाङ्ग : तिथिः षष्ठी, नक्षत्रः शतभिषा, करणः कौलब, चन्द्रराशिः कुम्भ सूर्योदयः ०६ ः५०, सूर्यास्तः १७ः १० दिनमानः २५ः ५० घटी, राहुकालः बिहान ०७ः ३० देखि ०९ः ०० बजेसम्म
चिसो दिनदिने बढ्दो, सतर्कता अपनाउन विभागको आग्रह 
चिसो दिनदिने बढ्दो, सतर्कता अपनाउन विभागको आग्रह  अहिले लुम्बिनी प्रदेशलगायत देशका केही पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराई क्षेत्रका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ
उखु किसानको ५२ करोड बक्यौता तत्काल भुक्तानी गर्ने सरकारको निर्णय
उखु किसानको ५२ करोड बक्यौता तत्काल भुक्तानी गर्ने सरकारको निर्णय सरकारले उखु किसानहरूलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैंयाँ तत्काल भुक्तानी दिने निर्णय गरेको छ
काठमाडौँ महानगरको महत्वाकांक्षी योजनाः १५ हजारलाई निःशुल्क तालिम, ५ हजारलाई रोजगारी
काठमाडौँ महानगरको महत्वाकांक्षी योजनाः १५ हजारलाई निःशुल्क तालिम, ५ हजारलाई रोजगारी मोडलिङ्, व्रेम स्ट्रमिङ्, दृश्य संकेतको प्रयोग, व्यक्तिगत कार्यशाला तथा सामुहिक कार्यशाला, प्रदर्शन तालिमका विधि हुन्
Weather Update