युटिएल सहित तीन दूरसञ्चार कम्पनीको अनुमतिपत्र खारेज
युटिएल सहित तीन दूरसञ्चार कम्पनीको अनुमतिपत्र खारेज अनुमतिपत्र प्राप्त गरेका ती कम्पनीहरुले तोकिएको समय अवधिभित्र अनुमतिपत्र नवीकरणका लागि निवेदन पेस नगरेकाले अनुमतिपत्र स्वतः खारेज गरिएको हो
१७ खर्ब पुुग्यो विदेशी मुद्रा सञ्चिति, १३ महिनाको आयात धान्ने
१७ खर्ब पुुग्यो विदेशी मुद्रा सञ्चिति, १३ महिनाको आयात धान्ने २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ हाराहारीमा रहेको कुल विदेशी विनिमय सञ्चिति १०.२ प्रतिशतले वृद्धि भएको हो
राष्ट्र बैंकको तथ्यांक भन्छ-महँगी घट्यो
राष्ट्र बैंकको तथ्यांक भन्छ-महँगी घट्यो चार महिनाको तथ्यांक अनुसार मूल्यबृद्धि ५.३८ प्रतिशतले घटेको छ
चार महिनामा करिब ५ खर्ब रेमिट्यान्स भित्रियो
चार महिनामा करिब ५ खर्ब रेमिट्यान्स भित्रियो अघिल्लो वर्षको तुुलनामा चालू आवको चार महिनामा २६.४ प्रतिशत बढीले रेमिट्यान्स भित्रिएको हो भने अघिल्लो वर्षको सोही अवधिको तुुलनामा २०.४ प्रतिशतले रेमिट्यान्स बढेको थियो
ब्याजदर घटाउँदै बैंक, अब कुनको कति ? 
ब्याजदर घटाउँदै बैंक, अब कुनको कति ?  बिहीबार बिहानसम्म एनआईसी एशिया बैंक, कुमारी बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र गरिमा विकास बैंकले ब्याजदर घटाएका छन् । यस्तैगरी, महालक्ष्मी विकास बैंकले पनि ब्याजदर घटाएको सूचना जारी गरेको छ । 
रास्वपाको वडा अधिवेशन आजदेखि, कहाँ, कहाँ हुँदैछ ?
रास्वपाको वडा अधिवेशन आजदेखि, कहाँ, कहाँ हुँदैछ ? राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको प्रक्रिया आजदेखि सुरू हुँदैछ । बिहीबार एकसाथ सात प्रदेशका सात वटा वडामा अधिवेशन गर्दै रास्वपाले पहिलो महाधिवेशनको प्रक्रिया थालेको हो
महानगरको बाँसुरी वादन प्रतियोगितामा थ वही ल्याय्म्ह पुचः प्रथम 
महानगरको बाँसुरी वादन प्रतियोगितामा थ वही ल्याय्म्ह पुचः प्रथम  महानगरपालिका स्तरीय बाँसुरी बादन प्रतियोगितामा वडा नं. २६ को थवही ल्याय्म्ह पुचः मचा कवको समूहले प्रथम स्थान हासिल गरेको छ
काठमाडौँ महानगरका सार्वजनिक स्थलमा चुरोट नखानुहोला, ५० जना प्रहरी तपाईंलाई खोज्दैछन्
काठमाडौँ महानगरका सार्वजनिक स्थलमा चुरोट नखानुहोला, ५० जना प्रहरी तपाईंलाई खोज्दैछन् वुधबार महानगरले पत्रकार सम्मेलन गर्दै आफ्नो क्षेत्रभित्रका पसलको अनुगमन गर्दा सुर्तीजन्य पदार्थ भेटिएमा दुई पटकसम्म जफत गर्ने र तेस्रो पटकमा पसल नै बन्द गरिने चेतावनी दिएको छ
ज्योतिषशास्त्रका अनुसार यस्तो रहनेछ आज तपाईंको दिन
ज्योतिषशास्त्रका अनुसार यस्तो रहनेछ आज तपाईंको दिन ज्योतिषशास्त्रका अनुसार यस्तो रहनेछ आज तपाईंको दिन
पश्चिमी वायुको प्रभावः तराईमा हुस्सु, काठमाडौंमा चिसो 
पश्चिमी वायुको प्रभावः तराईमा हुस्सु, काठमाडौंमा चिसो  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
आँबूखैरेनी गाउँपालिकामा २ वर्षदेखि ८९ वर्षसम्मकाको मोतिविन्दुको निःशुल्क अप्रेसन
आँबूखैरेनी गाउँपालिकामा २ वर्षदेखि ८९ वर्षसम्मकाको मोतिविन्दुको निःशुल्क अप्रेसन शिविर संचालन गर्नुअघि गाउँपालिकाले सबै वडामा गएर सम्भावित विरामीको लगत संकलन गरेको थियो । यसरी लगत संकलन गर्दा ९३२ जनाको मोतिविन्दुको समस्या हुन सक्ने देखिएको थियो ।
सिम्रौनगढ नगरपालिकामा चल्यो गोली, एक जनाको मृत्यु 
सिम्रौनगढ नगरपालिकामा चल्यो गोली, एक जनाको मृत्यु  प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने क्रममा भएको विवादपछि भएको झडपमा परेर एक जनाको ज्यान गएको छ
Weather Update