स्थानीय सरकारको मूल्यांकन अब एउटै पोर्टलबाट, यस्ता छन् संघीय मामिलाका १४ नयाँ निर्णय
स्थानीय सरकारको मूल्यांकन अब एउटै पोर्टलबाट, यस्ता छन् संघीय मामिलाका १४ नयाँ निर्णय स्थानीय सरकारका सबैखाले मूल्यांकन प्रणालीलाई एकीकृत गरी एउटै पोर्टलबाट मूल्यांकन गर्न सकिने गरी व्यवस्थापन गर्ने निर्णय
काठमाडौँ महानगरको अडिटमा महालेखाको प्रश्न, यस्ता छन् सुझाव 
काठमाडौँ महानगरको अडिटमा महालेखाको प्रश्न, यस्ता छन् सुझाव  महानगरपालिकाको आर्थिक बर्ष २०७९/०८० को अन्तिम लेखा परीक्षणका क्रममा देखिएको प्रारम्भिक अवस्था हेर्दा सैद्धान्तिक वेरुजु र राजस्व वेरुजुमा सुधार गर्नु पर्ने देखिएको छ
पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघमा शर्मा 
पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघमा शर्मा  नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको राष्ट्रिय अध्यक्षमा शिवसागर शर्मा निर्वाचित भएका छन्
राष्ट्रियसभा अध्यक्ष, २ राज्यमन्त्रीसहित २० सांसदको पदावधि आजबाट सकिदै 
राष्ट्रियसभा अध्यक्ष, २ राज्यमन्त्रीसहित २० सांसदको पदावधि आजबाट सकिदै  राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, राष्ट्रियसभाबाट सरकारमा रहेका २ जना राज्यमन्त्रीसहित २० जना सांसदको पदावधि आज मध्यरातबाट सकिदै छ
सियारी गाउँपालिकामा फिजियोथेरापी सेवा सुरु, स्थानीयलाई सहज 
सियारी गाउँपालिकामा फिजियोथेरापी सेवा सुरु, स्थानीयलाई सहज  पालिकाले स्थानीय नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँचका लागि फिजियोथेरापी सुरु गरेको हो
ज्याेतिषशास्त्रअनुसार १२ राशिकाे दैनिक फल
ज्याेतिषशास्त्रअनुसार १२ राशिकाे दैनिक फल ज्याेतिषशास्त्रअनुसार १२ राशिकाे दैनिक फल
बागमतीसहितका यी प्रदेशमा आज पानी पर्ने 
बागमतीसहितका यी प्रदेशमा आज पानी पर्ने  जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभरको मौसममा सामान्य बदली हुनेछ
राष्ट्रिय सभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित
राष्ट्रिय सभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित गरेको छ
ऊर्जा क्षेत्रमा सहायत बढाउन अन्तर्राष्ट्रिय समुदायलाई विद्युत प्राधिकरणको आग्रह
ऊर्जा क्षेत्रमा सहायत बढाउन अन्तर्राष्ट्रिय समुदायलाई विद्युत प्राधिकरणको आग्रह नेपाल विद्युत प्राधिकरणले ऊर्जा क्षेत्रमा सहायता बढाउन नेपालका अन्तर्राष्ट्रिय विकास साझेदारहरुलाई आग्रह गरेको छ
रास्वपालाई लाग्यो इलामको चुनाव, ६ सांसद ६ पालिकामा 
रास्वपालाई लाग्यो इलामको चुनाव, ६ सांसद ६ पालिकामा  लाम–२ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव लक्षित अभियान थालेको छ
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा प्रसाईं
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा प्रसाईं बीमा समितिपछि प्रसाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमार्फत निजी क्षेत्रमा प्रवेश गरेका थिए । उनी नेपाल लाइफ इन्स्यारेन्स कम्पनीको पूर्वप्रमुख कार्यकारी अधिकृत पनि हुन् ।
प्रधानमन्त्री प्रचण्डले भने : भरतपुर भ्रमण वर्षले चितवनको पर्यटनमा गुणात्मक फड्को मार्छ
प्रधानमन्त्री प्रचण्डले भने : भरतपुर भ्रमण वर्षले चितवनको पर्यटनमा गुणात्मक फड्को मार्छ उनले यी सबै आधारहरूले ‘भरतपुर भ्रमण वर्ष २०२४’ ले आफ्नो लक्ष्य हासिल गर्ने विश्वास व्यक्त समेत गरे
Weather Update