मकरको यात्रा हुँदा धनुलाई लाभ, यी राशिलाई हुनेछ फलिफाप
मकरको यात्रा हुँदा धनुलाई लाभ, यी राशिलाई हुनेछ फलिफाप आजको पञ्चाङ्ग : तिथि: द्धादशी, नक्षत्र: चित्रा, करण: कौलव, चन्द्रराशि: तुला, सूर्योदय: ६ः४४, सूर्यास्त: १७: ०७, दिनमान: ५ः ५८ घडी, राहुकाल: बिहान ९: ०० देखि १०: ३० सम्म
आजको मौसमः तराइमा हुस्सु, हिमाली क्षेत्रमा हिमपात 
आजको मौसमः तराइमा हुस्सु, हिमाली क्षेत्रमा हिमपात  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव
फराकिला बन्दै बुटवल उपमहानगरका सडक 
फराकिला बन्दै बुटवल उपमहानगरका सडक  बुटवल उपमहानगरपालिकाले सो सडक फराकिलो बनाउन चालु आर्थिक वर्षमा ३५ लाख रूपैयाँ बजेट विनियोजन गरेकोमा निर्माण कम्पनीले २३ लाख ४५ हजारमा काम सम्पन्न गर्ने गरी ठेक्का पाएको छ
शतबिज छर्न गाउँपालिकाले दियो सार्वजनिक विदा 
शतबिज छर्न गाउँपालिकाले दियो सार्वजनिक विदा  ओखलढुंगाको लिखु गाउँपालिकाले शतबिज छर्न भन्दै आइतबार (पर्सी) गाउँपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ
मध्य माघसम्म रोकियो नायब सुव्बाको सरुवा र पदस्थापन 
मध्य माघसम्म रोकियो नायब सुव्बाको सरुवा र पदस्थापन  घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगले सार्वजनिक गरेको विज्ञापनमा प्रभाव परेको भन्दै ततकालका लागि नायव सुव्वा र सो सरहमा कार्यरत कर्मचारहिरुको सरुवा र पदस्थापन कार्य रोकेको छ
स्थानीय उत्कृष्ट योजनालाई ५ लाख अनुदान, पालिकाले दिनेछ थप २ लाख
स्थानीय उत्कृष्ट योजनालाई ५ लाख अनुदान, पालिकाले दिनेछ थप २ लाख नीय तहको दीगो आर्थिक विकास प्रर्वद्धन गर्दै आर्थिक विकासका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवप्रवर्तन कार्यविधि बनाएको छ
जनप्रतिनिधिबीचको विवादले फतुवा बिजयपुरको बजेट अझै अन्योलमा, कर्मचारीको तलबसमेत रोकियो 
जनप्रतिनिधिबीचको विवादले फतुवा बिजयपुरको बजेट अझै अन्योलमा, कर्मचारीको तलबसमेत रोकियो  रौतहटको फतुवा विजयपुर नगरपालिकाको कार्यपालिका बैठक बस्न नसक्दा  बजेका लागि बस्ने भनिएकाे नगर सभा अन्योलमा परेको छ
लिखु तामाकोसीको सौन्दर्यः न रह्यो दह, न रहे नाग 
लिखु तामाकोसीको सौन्दर्यः न रह्यो दह, न रहे नाग  रामेछापको लिखु तामाकोसी गाउँपालिका–५ को नागदह, जसको कारण गाउँको नाम नै नागदह बन्यो, अहिले त्यही नागदह संकटमा परेको छ
खानेपानी चोरेर उद्योग चलाउँछन् बर्दिवास नगरपालिकाका व्यवसायी 
खानेपानी चोरेर उद्योग चलाउँछन् बर्दिवास नगरपालिकाका व्यवसायी  खानेपानीको अभाव झेलिरहेको महोत्तरीको बर्दिवास नगरपालिकामा सञ्चालित केही उद्योगले बर्षैदेखि पानी चोरेर उद्योग चलाइरहेको भेटिएको छ
गल्याङ नगरको पहलः छोरी जन्मिए बैँक खाता खोलेर ५ हजार डिपोजिट 
गल्याङ नगरको पहलः छोरी जन्मिए बैँक खाता खोलेर ५ हजार डिपोजिट  स्याङ्जाको गल्याङ नगरपालिकाले नगरभित्र छोरी जन्मिए बैंक खाता खोली नगद ५ हजार रुपैयाँ जम्मा गरिदिने कार्यक्रम सुरुआत गरेको छ
तारकेश्वर मेयर कपः एन्जल्स हार्ट र हिमरश्मीलाई उपाधि
तारकेश्वर मेयर कपः एन्जल्स हार्ट र हिमरश्मीलाई उपाधि एन्जल्स हार्ट र हिमरश्मीले दोश्रो तारकेश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत बास्केटबलको उपाधि जितेका छन्
बालअधिकार संरक्षणमा बुटवल उपमहानगरका जनप्रतिनिधिको प्रतिबद्धता
बालअधिकार संरक्षणमा बुटवल उपमहानगरका जनप्रतिनिधिको प्रतिबद्धता बुटवलका जनप्रतिनिधिले बाल अधिकार संरक्षणमा विशेष चासो दिने प्रतिबद्धता जनाएका छन्
Weather Update