प्राधिकरणले काटिदियो चन्द्रपुर र गुजारा नगरपालिकाभित्रका सडक बत्ती
बिहीबार, मंसिर २१, २०८०
परार ७८ वर्ष पुगेको मान्छे पोहोर ५९ वर्षको भएपछि...
बिहीबार, मंसिर २१, २०८०
उमेर बढ्नु सामान्य प्रचलन हो । सरकारी कामकाजमा पनि प्रत्येक वर्ष एक वर्ष उमेर बढेको मानिन्छ । त्यसैले जन्ममितिका आधारमा सरकारले ५८ वर्ष पुगेपछि निजामती कर्मचारीलाई अवकाशको अनुमति दिन्छ ।
आगलागीमा परी ३ जनाको मृत्यु, ३ जना घाइते
बिहीबार, मंसिर २१, २०८०
विराटनगर महानगरपालिका–७ स्थित एक कवाडी गोदाममा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । बुधबार भएको आगलागीमा तीनजना घाइते भएका छन्
निर्वाण चौधरीले भने, टेलिकम क्षेत्रका माफियाका कारण सीजीले लाइसेन्स पाएन
बिहीबार, मंसिर २१, २०८०
उनले माफियाकै कारण सीजी टेलिकमले उपभोक्तालाई भ्वाईस र एसएमएस निःशुल्क उपलब्ध गराउने तथा ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि लाइसन्स नपाएको बताएका हुन्
एनसेलको शेयर बिक्रीको छानबिन गर्न सरकारले गठन गर्याे उचस्तरीय समिति
बिहीबार, मंसिर २१, २०८०
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व महालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्सीय उच्चस्तरीय अध्ययन तथा छानविन समिति गठन गरेको हो
ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल नियुक्त, को हुन् उनी ?
बिहीबार, मंसिर २१, २०८०
यसअघि उनी बैंकको कायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए
श्रम बैंकमा प्रशिक्षक नियुक्त गर्दै काठमाडौँ महानगर, के-के चाहिन्छ योग्यता ?
बिहीबार, मंसिर २१, २०८०
श्रम बैंकको प्रशिक्षक बन्नका लागि व्यक्तिगत विवरण रेजुमी, अन्तर्वाता कक्षा तयारी तथा प्रेरक कक्षा सञ्चालन÷प्रशिक्षणमा कम्तिमा दुई वर्षको अनुुभव भएकाले आवेदन दिन सक्ने महानगरले जनाएको छ
पशुपति मन्दिर आसपासका क्षेत्रमा मासु, मदिरा बिक्रीमा प्रतिबन्ध
बिहीबार, मंसिर २१, २०८०
बालाचतुर्दशी पर्वलाई दृष्टिगत गरी पशुपतिनाथ मन्दिर आसपासका क्षेत्रमा बिहीबारदेखि मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने भएको छ
वायु प्रदूषणको विनाशकारी चक्र तोड्न काठमाडौँसहित विश्वका ८ सहरका मेयरको प्रतिबद्धता
बिहीबार, मंसिर २१, २०८०
काठमाडौँसहित विश्वका ८ ठूला सहरका प्रमुखहरुले जलवायु परिवर्तनसँगै वायु प्रदुषणको विनाशकारी चक्र र सहरी केन्द्रहरुमा त्यसको गहिरो जोखिमको प्रभाव तोड्न संयुक्त प्रतिबद्धता जनाएका छन्
बिकेन इलाम र झापाको चिया, गोदाममै थन्कियो एक करोड केजी
बिहीबार, मंसिर २१, २०८०
६ महिनादेखि उद्योगमा तयारी अवस्थामा रहेको करिब १ करोड केजी चिया गोदाममै थन्किएको चिया व्यवसायीले बताएका छन्
माइजोगमाई र बाह्रदशीबाट लखेटिएका प्रशासकीय अधिकृतलाई लिखुपिकेको स्वागत
बिहीबार, मंसिर २१, २०८०
प्रशासकीय अधिकृत र लेखा अधिकृतको कार्यकक्षमै अस्वभाविक यौनजन्य कृयाकलापको भिडियो गत भदौमा सार्वजनिक भएपछि माइजोगमाई गाउँपालिकाबाट उनलाई झापाको बाह्रदशी गाउँपालिकामा सरुवा गरिएको थियो
मकै र गहुँ सुधार गर्न अन्तर्राष्ट्रिय समझदारी, के पाउँछ नेपालले ?
बिहीबार, मंसिर २१, २०८०
सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र सीम्याटबीच नेपालमा कृषि क्षेत्रको उत्पादन बृद्धि र व्यवस्थित बजार प्रणालीलाई प्रोत्साहन गर्नेबारे समझदारी
मीन, मकर र धनुलाई मालामाल, अन्य राशिको यस्तो छ आजको दिन
बिहीबार, मंसिर २१, २०८०
आजको पञ्चाङ्ग : तिथि: दशमी, नक्षत्र: हस्ता, करण: वणिज, चन्द्रराशि: कन्या, सूर्योदय: ६ः४२, सूर्यास्त: १७: ०७, दिनमान: २६ः ०१ घडी, राहुकाल: दिनको १: ३० देखि ३: ०० बजेसम्म


