प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा प्रसाईं
शुक्रबार, फागुन १८, २०८०
प्रधानमन्त्री प्रचण्डले भने : भरतपुर भ्रमण वर्षले चितवनको पर्यटनमा गुणात्मक फड्को मार्छ
शुक्रबार, फागुन १८, २०८०
उनले यी सबै आधारहरूले ‘भरतपुर भ्रमण वर्ष २०२४’ ले आफ्नो लक्ष्य हासिल गर्ने विश्वास व्यक्त समेत गरे
विपन्नको उपचारका नाममा २ महिनामै २५ करोड भुक्तानी, विवरण सार्वजनिक गर्न पालिकालाई पत्राचार
शुक्रबार, फागुन १८, २०८०
संघीय सरकारले स्थानीय सरकारको सिफारिसका आधारमा कडा रोग लागेका विपन्न नागरिकको औषधि उपचारको निश्चित दायित्व व्यहोर्दै आएको छ
स्थानीय सरकारको अभियानः निम्तो कार्डमा बेहुला बेहुलीको जन्ममिति अनिवार्य, बिहे घरमा रक्सी निषेध
शुक्रबार, फागुन १८, २०८०
२०८१ सालमा राष्ट्र बैंक ३७ दिन बिदा हुने
शुक्रबार, फागुन १८, २०८०
नेपाल राष्ट्र बैंकले २०८१ सालमा हुने बैंक विदाको सूची सार्वजनिक गरेको छ
गोदावरीका मेयर जब उपमेयर चढ्ने सरकारी गाडीको पास बनाएर तीर्थाटनमा निस्किए...
शुक्रबार, फागुन १८, २०८०
उपप्रमुखले चढ्ने सरकारी गाडीको पास निकालेर श्रीमतीसहित तीर्थाटनमा निस्किएपछि ललितपुरस्थित गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन विवादमा परेका छन्
भरतपुर महानगरले देखायो शक्तिः सबै पूर्वप्रधानमन्त्रीले सम्बोधन गर्ने, २० हजार विद्यार्थीलाई निम्तो
शुक्रबार, फागुन १८, २०८०
विद्यार्थीले सहभागी हुन चाहेको र विद्यालयले व्यवस्थापन गर्न सक्ने अवस्था भए र्यालीमा सहभागी गराउनु होला भनिएको हो । अनिवार्य होइन,’ शिक्षा अधिकारी पौडेलले वडापालिकासँग भने ।
काठमाडौँका अधिकांश औषधी पसल मापदण्ड विपरित
शुक्रबार, फागुन १८, २०८०
काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालन गरिएका ११८ वटा औषधी पसल अनुगमन गर्दा कुनैले पनि आधारभूत मापदण्ड पालना नगरेको भेटिएको छ
वायुसेवा सञ्चालक संघको अध्यक्षमा कार्की
शुक्रबार, फागुन १८, २०८०
संघले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो
ग्लोबल आइएमई बैंकको नयाँ शाखा महोत्तरीको गौशालामा
शुक्रबार, फागुन १८, २०८०
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो
भरतपुर भ्रमण वर्ष उद्घाटनमा पूर्वप्रधानमन्त्रीको लर्को, बाबुराम जान मानेनन्
शुक्रबार, फागुन १८, २०८०
भरतपुर महानगरपालिकाको आयोजनामा ‘घुमौँ भरतपुर’ भन्ने नारासहित मनाइन लागेको भरतपुर भ्रमण वर्ष २०२४ को आज औपचारिक रुपमा उद्घाटन हुँदै छ
ज्योतिषशास्त्र अनुसार यस्तो छ १२ राशिको आजको ब्यालेन्स सिट
शुक्रबार, फागुन १८, २०८०
आजको पञ्चाङ्ग : तिथि: षष्ठी, नक्षत्र: स्वाती, करण: गर, चन्द्रराशि: तुला, सूर्योदय: ६: ३०, सूर्यास्त: १८: ०४, दिनमान: २८: ५३ घडी, राहुकाल: बिहान १०: ३० देखि १२: ०० बजेसम्म
आज साँझबाट आइतबारसम्म हिउँदे वर्षा, कहाँ कस्तो असर ?
शुक्रबार, फागुन १८, २०८०
आज साँझबाट नेपालमा पश्चिमी वायुको प्रभाव थप सक्रिय हुँदैछ । यसले वर्षा र हिमपात गराउने मौसदविद्हरु बताउँछन्


