यस्तो छ आज देशभरको मौसम अवस्था
सोमबार, मंसिर १८, २०८०
राष्ट्रिय सभा सदस्य निर्वाचनः यस्तो छ निर्वाचन कार्यक्रम
आइतबार, मंसिर १७, २०८०
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि २० माघमा निर्वाचन मतदाता नामावली प्रकाशित गर्ने भएको छ
अन्तरपालिका फुटबलः अर्जुनधारा विजयी
आइतबार, मंसिर १७, २०८०
झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत लिग चरणको अन्तिम खेलमा अर्जुनधारा नगरपालिका विजयी
धरानको पब्लिक उच्च माविको नीति : पढाइ सुधार्न घर–घरमा पठायो शिक्षक
आइतबार, मंसिर १७, २०८०
विद्यालयका ६० जना शिक्षकले नर्सरीदेखि १० कक्षासम्मका करिब एक हजार जना विद्यार्थीका घर–घरमा पुगेर अभिभावकसँग अन्तरक्रिया सुरु गरेका हुन्
पुनहिलमा पर्यटकको आकर्षण, साढे ४ महिनामा १२ हजारबढीले गरे अवलोकन
आइतबार, मंसिर १७, २०८०
साउनदेखि मङ्सिर १० गतेसम्म पुनहिल क्षेत्रमा १२ हजार तीन सय ६१ जना विदेशी पर्यटकले भ्रमण गरेको पर्यटक प्रहरी कार्यालय घोडेपानीले जनाएको छ
सडक बत्तीको महसुल तिराउने अर्थ मन्त्रालयको निर्णयमा स्थानीय तहको आपत्ति
आइतबार, मंसिर १७, २०८०
सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाहरुबाटै असुलउपर गर्ने अर्थ मन्त्रालयको निर्णयप्रति स्थानीय तहहरुले आपत्ति जनाएका छन्
अपाङ्गता भएका व्यक्तिको जीवनयापनमा ललितपुर महानगरको प्रतिवद्धता
आइतबार, मंसिर १७, २०८०
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गता भएका व्यक्तिको जीवनयापनलाई सहज बनाउन लागिपर्ने प्रतिवद्धता जनाएका छन्
सडक बत्तीको ६ अर्ब ८ करोड रुपैयाँ ३३१ स्थानीय तहको दायित्वमा, कसरी उठ्ला यो रकम ?
आइतबार, मंसिर १७, २०८०
३३१ पालिकाहरुको गत असारसम्मको सडक बत्तीको बक्यौता रकम ६ अर्ब ८ करोड रुपैयाँ छ । अधिकांश पालिकाहरुको बक्यौता २०७४ सालपछिको हो
वालिङ नगरका सबै घरमा जिपिएस जडान, पालिकाबाटै स्वास्थ्य स्थिति पत्ता लाग्ने
आइतबार, मंसिर १७, २०८०
नगरका चौध वटै वडामा रहेका प्रत्येक नागरिकको स्वास्थ्य स्थितिको अभिलेखीकरणसहित घर जिपिएस प्रणालीबाट पत्ता लगाउन सक्ने गरी नम्बर प्लेट टाँसिएको उनको भनाइ थियो
अर्थ मन्त्रालयको निर्णयः सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाहरुबाटै असुल गर्नू
आइतबार, मंसिर १७, २०८०
३३१ पालिकाहरुको गत असारसम्मको सडक बत्तीको बक्यौता रकम ६ अर्ब ८ करोड रुपैयाँ छ । अधिकांश पालिकाहरुको बक्यौता २०७४ सालपछिको हो
शैक्षिक भ्रमणको प्रमुख गन्तव्य गोरखा दरबार सङ्ग्रहालय, चार महिनामा ३० हजारले गरे अवलोकन
आइतबार, मंसिर १७, २०८०
विभिन्न जिल्लाबाट दैनिक सयौँका सङ्ख्यामा सङ्ग्रहालय घुम्न र अध्ययनका लागि विद्यार्थी शैक्षिक भ्रमणमा आउन गरेको सङ्ग्रहालयका प्रमुख नवराज अधिकारीले जानकारी दिए
रबिनाले जन्माइन् एकैपटकमा ३ वटा छोरा, गाउँपालिकाले उपहार दियो लैनो गाई
आइतबार, मंसिर १७, २०८०
उनले गौरीजञ्ज गाउँपालिकामा नै पहिलोपटक तीनवटा बच्चा रबिनाले नै जन्माएको बताइन् । यस्तै, बच्चा हुर्काउन समस्या भएपछि गाउँपालिकाले लैनो गाईं किनेर रबिनाको परिवारलाई निःशुल्क उपलब्ध गराएको पनि उनको भनाइ छ ।
काठमाडौं महानगरका वडामा नयाँ स्वास्थ्य केन्द्र, यस्ता छन् सुविधा
आइतबार, मंसिर १७, २०८०
काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको गौरबको योजना अन्तर्गत महानगरपालिकाका ३२ वटै वडामा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गर्ने कार्यक्रम कार्यान्वयनमा लगेको छ


