कर्णाली जाँदै एमालेको ‘समृद्धिका लागि संकल्प’ पदयात्रा
आइतबार, मंसिर १७, २०८०
सभापति छान्न बागमती प्रदेशमा सर्वदलीय बैठक बस्दै
आइतबार, मंसिर १७, २०८०
प्रदेशसभा समितिका सभापति चयनका लागि वागमती सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज सर्वदलीय बैठक बोलाएका छन्
गरीब खोज्ने अभियानमा काठमाडौँ महानगरपालिका
आइतबार, मंसिर १७, २०८०
काठमाडौं महानगरपालिकाले गरीब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन गर्ने भएको छ
वडा अध्यक्षले चाहे गर्न सक्छन्, नमूना हुन् तामाकोशीका सन्तोष
आइतबार, मंसिर १७, २०८०
स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष निर्वाचित भएपछि निकै कम जनप्रतिनिधि यस्ता भेटिन्छन्, जो आफ्नो गाउँसमाजमा श्रमदान गर्न अघि सर्छन्
अन्तर पालिका फुटबलः समूह विजेता बन्दै मेचीनगर नकआउट चरणमा
आइतबार, मंसिर १७, २०८०
प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत मेचीनगर नगरपालिका समूह विजेता बन्दै नकआउट चरणमा
फेदिखोला गाउँपालिका अध्यक्षको इच्छाशक्तिले प्राप्त गरेको एउटा सफलता
आइतबार, मंसिर १७, २०८०
स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी भने आफ्नो गाउँपालिकालाई आफूले बुझेको ‘समाजवाद उन्मुख’तिर लगिरहेका छन्
आजको मौसम : कतै आंशिक बदली, कतै वर्षाको सम्भावना
आइतबार, मंसिर १७, २०८०
कोशी,गण्डकी, लुम्बिनी, कर्णालीलगायत बागमती, सुदूर–पश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा
आजको राशिफलः मीनलाई सन्तान सुख, कन्यालाई सम्पत्ति लाभ
आइतबार, मंसिर १७, २०८०
आजको राशिफलः मीनलाई सन्तान सुख, कन्यालाई सम्पत्ति लाभ
यी हुन उच्च अदालतले पनि थुन्नु भनेका नक्कली भुटानी शरणार्थी प्रकरणका ९ अभियुक्त
शुक्रबार, मंसिर १५, २०८०
न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले पूर्वउपप्रधान मन्त्री टोपबहादुर रायामाझीसहित बहालवाला सचिव टेकनारायण पाण्डेलाई थुनामै राख्न आदेश दिएको हो ।
प्राधिकरणले बत्ती काट्यो, धरान उपमहानगरका मेयरको आग्रहः पैसा तिर्छौँ बत्ती जोडिदिनू
शुक्रबार, मंसिर १५, २०८०
धरान उपमहानगरपालिका प्रमुख हर्कराज राईलेले विद्युत प्राधिकरणरणलाई सडक बत्तीको लाइन नकाट्न आग्रह गरेका छन्
नक्कली भुटानी शरणार्थी प्रकरणः टोपबहादुर थुनामै, वालकृष्णको हकमा न्यायाधीशको राय बाझियो, रिजाल धरौटीमा छुटे
शुक्रबार, मंसिर १५, २०८०
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने अपराधमा मुछिएका एमाले सचिव टोपवहादुर रायमाझीलाई उच्च अदालत पाटनले थुनामै राखेर मुद्धाको प्रक्रिया अघि वढाउन आदेश दिएको छ
आज ३६औँ विश्व एड्स दिवस, देशभर मनाइँदै
शुक्रबार, मंसिर १५, २०८०
आज डिसेम्बर १ अर्थात् विश्व एड्स दिवस, विश्वभर एड्सविरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ


