तनहुँमा जन्ती बोकेको जीप दुर्घटना, २ जनाको मृत्यु
सोमबार, फागुन ७, २०८०
कांग्रेस महासमिति बैठक आजबाट, २ हजार बढी सहभागी
सोमबार, फागुन ७, २०८०
ललितपुरको गोदावरीमा आजबाट नेपाली कांग्रेसको महासमिति बैठक सुरु हुँदैछ । महासमिति बैठकमा २ हजार १०५ जना सहभागी हुने कांग्रेसका नेताहरुले बताएका छन्
काठमाडौँ महानगरका सबै वडामा अनुगमन समिति, यस्ता छन् अधिकार
सोमबार, फागुन ७, २०८०
काठमाडौँ महानगरपालिकाले सबैै वडामा वडा स्तरीय अनुगमन समिति गठन गरेको छ
न्युनचापीय प्रणालीको प्रभाव, शुक्रबारसम्म वर्षा र हिमपात
सोमबार, फागुन ७, २०८०
जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार आजदेखि देशका धेरै स्थानमा सुरु हुदैछ
प्रजातन्त्र दिवसमा नेपाल टेलिकमले दियो छुट, यस्ता छन् सुविधा ?
आइतबार, फागुन ६, २०८०
टेलिकमले आइतबार एक सूचना जारी गर्दै फागुन १२ गतेसम्म उक्त छुट दिईएको जनाएको छ ।
भारतले हटायो प्याज निर्यातमा लगाएको प्रतिबन्ध, नेपालमा मूल्य घट्ला ?
आइतबार, फागुन ६, २०८०
केन्द्रिय गृहमन्त्री अमित शाहको अध्यक्षतामा गठित समितिले प्याज निर्यातमामा लगाईएको प्रतिबन्धलाई हटाएर सहज रुपमा निर्यातगर्न स्वीकृति दिएको हो
आगामी बजेटमा जलवायुमैत्री योजना तर्जुमा गर्न जोड दिइन्छ : प्रधानमन्त्री
आइतबार, फागुन ६, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउँदो वार्षिक बजेट तथा कार्यक्रममा सबै मन्त्रालय र सरकारी निकायले जलवायुमैत्री योजना तर्जुमा गर्न जोड दिइने बताएका छन्
राजविराज नगरपालिकामा रमिताः मेयर भ्रष्टाचारी, उपमेयर र प्रमुख प्रशासकीय मुद्दा लड्दै
आइतबार, फागुन ६, २०८०
आज (फागुन ६ गते) अदालतले कार्यवाहक केयर परविन र प्रमुख प्रशासकीय अधिकृत गुरुङलाई छलफलका लागि बोलाइएको छ । उपमेयर परविनका श्रीमान पेशाले कानुन व्यवसायी हुन् भने सो नगरपालिकाका २ जना वडाध्यक्षहरु कानुन व्यवसायी छन् ।
तेस्रो पटक विश्वासको मत लिदै मधेसका मुख्यमन्त्री
आइतबार, फागुन ६, २०८०
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छन् । योसँगै उनले तेस्रोपटक विश्वासको मतको सामना गर्दैछन्
महालक्ष्मी महोत्सवः स्थानीय उत्पादन, डुंगा सयरदेखि कलाकारसम्मका आकर्षण
आइतबार, फागुन ६, २०८०
ललितपुरको महालक्ष्मी नगरपालिकामा जारी प्रथम महालक्ष्मी महोत्सवमा स्थानीय उत्पादनप्रति सर्वसाधारणको आकर्षण देखिएको छ
प्रजातन्त्र दिवसकाे दिन कागेश्वरी मनोहरामा पर्यटन महोत्सव
आइतबार, फागुन ६, २०८०
नगरपाालिकाको धार्मिक, सांस्कृतिक, पर्यापर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले पालिकाले एक दिने महोत्सव आयोजना गर्न लागेको हो
बिहानै छ राहुकाल, यस्तो छ राशिफल
शनिबार, फागुन ५, २०८०
आजको पञ्चाङ्ग : तिथि: अष्टमी, नक्षत्र: कृतिका, करण: बालब, चन्द्रराशि: वृष, सूर्योदय: ६ः ४२, सूर्यास्त: १७: ५५, दिनमान: २८: २ घडी, राहुकाल: बिहान ९:०० देखि १०: ३० बजेसम्म
कोशी, बागमती र गण्डकीका पहाडी भागमा वर्षाको सम्भावना
शनिबार, फागुन ५, २०८०
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशको पहाडी भागहरुमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने जनाएको छ


