काठमाडौँका स्थानीय उत्पादनलाई अन्तराष्ट्रिय बजारसम्म पुर्याउन जुट्यो महानगर
काठमाडौँका स्थानीय उत्पादनलाई अन्तराष्ट्रिय बजारसम्म पुर्याउन जुट्यो महानगर स्थानीय उत्पादनलाई निर्यातमा जोडेर काम गर्न इच्छुक २० जना वडाबासीका लागि वडा नं. २३ ले तालिम चलाएको थियो । अन्तरराष्ट्रिय बजार योग्य उत्पादन (सामान) भइकन पनि आकर्षक प्याकेजिङ् र प्रवर्धनको सिप नजानेका कारण उचित मूल्य र ठाउँ पाएका छैनन् ।
के हो काठमाडौँ महानगरले सुरु गरेको ‘हावाको कुरा गरौँ’ अभियान ?
के हो काठमाडौँ महानगरले सुरु गरेको ‘हावाको कुरा गरौँ’ अभियान ? हाँडीगाउँ गुरुयोजनाअन्तर्गत सुधारका क्षेत्रमध्ये वातावरणीय सुधारका लागि दथु टोल कृष्ण मन्दिर, डवली चोक हुँदै कोटालटोल भवरकुँसम्म सडक खण्डमा गएको ५ महिनादेखि हरेक शनिवार सवारी प्रवेशमा रोक लगाउने गरिएको छ । 
२ वर्ष जेल जान लागेका मिनबहादुरले ३४ करोड देलान् भन्ने आशमा एनआरएनए
२ वर्ष जेल जान लागेका मिनबहादुरले ३४ करोड देलान् भन्ने आशमा एनआरएनए अदालतले गुरुङलाई ललिता निवास प्रकरणमा दोषी ठहर गर्दै २ वर्ष कैद र ८० लाख ४८ हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको छ ।
७ महिनामा ललितपुर महानगरको एउटै वडाले कमायो १० करोड, नगरको आम्दानी ८४ करोड 
७ महिनामा ललितपुर महानगरको एउटै वडाले कमायो १० करोड, नगरको आम्दानी ८४ करोड  ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्षको ७ महिनामा ८४ करोड ३ लाख ७८ हजार ८९६ रुपैयाँ आम्दानी गरेको जनाएको छ
मालपोतका नासुसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा 
मालपोतका नासुसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर नापी कार्यालयका नासु सहित ५जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ
बाटो पिच नभएपछि जिसस प्रमुख नै बसे आमरण अनसनमा 
बाटो पिच नभएपछि जिसस प्रमुख नै बसे आमरण अनसनमा  निर्माण व्यवसायीले समयमै सडक निर्माण नगरेको बिरोधमा जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतम आजबाट आमरण अनसनमा बसेका छन्
सरकारी सम्पत्तिमा ल्हारक्याल लामाको रजाइँ, २ रोपनी सरकारी जग्गा कब्जा गरेर बनाए घर 
सरकारी सम्पत्तिमा ल्हारक्याल लामाको रजाइँ, २ रोपनी सरकारी जग्गा कब्जा गरेर बनाए घर  लुम्बिनी विकास कोषका उपाध्यक्ष एवम् नेकपा माओवादी केन्द्रका नेता डा. ल्यारक्याल लामाले बुढानीकलण्ठमा सरकारी जग्गा हडपेको पाइएको छ
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर चाबहिलको पशुपति क्याम्पसमा   
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर चाबहिलको पशुपति क्याम्पसमा    बैंकले काठमाडौँ महानगरपालिका वडा नं. ७, चाबहिल, मित्रपार्कस्थित पशुपति बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।  
संघीय सरकारका पालिका लक्षित कार्यक्रमः संघीय मामिला दमकल खोज्ने, गृह मन्त्रालय दुर्घटना रोक्ने 
संघीय सरकारका पालिका लक्षित कार्यक्रमः संघीय मामिला दमकल खोज्ने, गृह मन्त्रालय दुर्घटना रोक्ने  संघीय सरकारले स्थानीय तहमा भएका दमकलको एकिन तथ्यांक संकलन गर्नेदेखि लिएर सडक दुर्घटना रोक्न स्थानीय तहलाई परिचालन गर्नेसम्मको अभियानमा जुटेको छ
जनप्रतिनिधिलाई प्रश्‍न: तपाईंको पालिका सामाजिक सुरक्षा कोषमा आवद्ध भएपछि जनताले के पाउँछन् ?
जनप्रतिनिधिलाई प्रश्‍न: तपाईंको पालिका सामाजिक सुरक्षा कोषमा आवद्ध भएपछि जनताले के पाउँछन् ? जनप्रतिनिधिलाई प्रश्‍न: तपाईंको पालिका सामाजिक सुरक्षा कोषमा आवद्ध भएपछि जनताले के पाउँछन् ?
Weather Update