ज्योतिष किशोरको नजरमा भाग्यः कसको अनुकुल, कसको प्रतिकुल ? 
ज्योतिष किशोरको नजरमा भाग्यः कसको अनुकुल, कसको प्रतिकुल ?  तिथिः त्रयोदशी, नक्षत्र: तिष्य, करण: गर, चन्द्रराशि: कर्कट, सूर्योदय: ६ः३८, सूर्यास्त: १७: ५८, दिनमान: २८: २१ घडी, राहुकाल: दिनको १: ३० देखि ३: ०० बजेसम्म
मौसमविद् भन्छन्ः आज उपत्यकामा पानी पर्दैन 
मौसमविद् भन्छन्ः आज उपत्यकामा पानी पर्दैन  बिहीबार साँझ  काठमाडौँ उपत्यकामा पानी परे पनि आज भने पानी नपर्ने मौसमविद्हरुले जनाएका छन् । सामान्य बादल देखिएपनि पानी नपर्ने उनीहरुको दाबी छ
निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ
साढे ६ वर्षपछि बल्ल टुंगो लाग्यो स्थानीय तहको केन्द्र 
साढे ६ वर्षपछि बल्ल टुंगो लाग्यो स्थानीय तहको केन्द्र  निर्वाचन भएको साढे ६ वर्षपछि बल्ल केन्द्रको टुंगो लगाएको हो । केन्द्र सरकारले दिएकै पिपलडाँडामा पर्ने खोकखोलाको ५०० मिटर वरपर नै पालिकाको केन्द्र राख्ने निर्णय भएको हो
काठमाडौँ महानगरको निष्कर्ष : भरोसा र भेनस अस्पतालले फोहोर व्यवस्थापनमा लापरवाही गरे
काठमाडौँ महानगरको निष्कर्ष : भरोसा र भेनस अस्पतालले फोहोर व्यवस्थापनमा लापरवाही गरे काठमाडौं महानगरपालिकाले अस्पतालबाट उत्पादित फोहोरलाई स्रोतमै वर्गीकरण गर्न, प्रकृति र मात्राको अभिलेखन गर्न सुझाव दिएको छ
चैत्र १ गतेदेखि बैंकका संस्थागत निक्षेपकर्ताले बढी ब्याज पाउने
चैत्र १ गतेदेखि बैंकका संस्थागत निक्षेपकर्ताले बढी ब्याज पाउने राष्ट्र बैंकले १ प्रतिशत कम गरेसँगै संस्थागत निक्षेपकर्ताले केही बढी ब्याज पाउनेछन् । 
आफ्ना मान्छेलाई मात्रै सडक निर्माणको जिम्मा दिने स्थानीय तहको हरकतमा अख्तियारको प्रहार
आफ्ना मान्छेलाई मात्रै सडक निर्माणको जिम्मा दिने स्थानीय तहको हरकतमा अख्तियारको प्रहार स्थानीय तहहरुले निर्माण गर्ने सडकमा एउटै सडकको खण्ड खण्ड बनाउने र एउटै आर्थिक वर्षमा एउटै फर्म, कम्पनी तथा व्यक्तिलाई धेरै पटक सडक बनाउने जिम्मा दिएर सार्वजनिक खरिद ऐनको व्यवस्था विपरित कार्य गरेको भन्दै अख्तियारले मन्त्रालयलाई पत्र लेखेको हो ।
पोखराका घरमा हरियो रंग लगाउने भनेको होइन, ‘ग्रिन सिटी’ बनाउने भनिएको होः तिवारी
पोखराका घरमा हरियो रंग लगाउने भनेको होइन, ‘ग्रिन सिटी’ बनाउने भनिएको होः तिवारी पोखरालाई ग्रिन सिटी बनाउने भनेर महानगरले बताउँदा सबै घरमा हरियो रंग लगाउने भन्ने जस्तो सन्देश गएको उनको भनाइ छ ।
दादुरा–रुबेला विरुद्धको खोेप अभियानः लमजुङमा ३ सय जनशक्तिले ९ दिनसम्म लगाउँछन् खोप
दादुरा–रुबेला विरुद्धको खोेप अभियानः लमजुङमा ३ सय जनशक्तिले ९ दिनसम्म लगाउँछन् खोप स्वास्थ्य कार्यालय लमजुङले फागुन १३ गतेदेखि २२ गतेसम्म ९ दिनसम्म दादुरा–रुबेला विरुद्धको खोेप अभियान सञ्चालन गरिने जनाएको हो ।
वित्त आयोगको कार्यसम्पादन मूल्याकंन : लगातर दोस्रो वर्ष भरतपुर महानगर उत्कृष्ट पालिका घोषित
वित्त आयोगको कार्यसम्पादन मूल्याकंन : लगातर दोस्रो वर्ष भरतपुर महानगर उत्कृष्ट पालिका घोषित गत वर्ष पनि महानगरले प्रथम स्थान हासिल गरेको र अहिले पनि यो कायम राखेकामा खुसी व्यक्त गरिन
धनराजको पालामा तोडियो अन्चलाधीशले २०३१ सालमा बनाएको घर बनाउने कानुन
धनराजको पालामा तोडियो अन्चलाधीशले २०३१ सालमा बनाएको घर बनाउने कानुन २०३१ सालदेखिएको मापदण्ड पुरानो भएको जनआवाज उठेपछि विभिन्न समयमा समितिहरु गठन गरेर अध्ययन भएका थिए । तर, कुनै पनि समितिले नयाँ मापदण्ड सिफारिस गर्ने आँट गरेका थिएनन् ।
वित्त आयोगबाट सन्धीखर्कले ६२ अंक पाउँदा हरिपूर्वा नपाले पायो ६ अंक, अरु कुनको कति ? 
वित्त आयोगबाट सन्धीखर्कले ६२ अंक पाउँदा हरिपूर्वा नपाले पायो ६ अंक, अरु कुनको कति ?  आयोगले विभिन्न १६ वटा सुचकलाई आधार बनाएर अंक दिने गर्छ । यस्ता सुचकमध्ये केहीको अंकभार १५ छ भने केहीको ५ र केहीको ३ छ । 
Weather Update