बलरा नगरपालिकाका मेयर कुशवाहलाई प्रश्न– निर्वाचित भएर आएपछि के–के काम गर्नुभयो (भिडियो)
बलरा नगरपालिकाका मेयर कुशवाहलाई प्रश्न– निर्वाचित भएर आएपछि के–के काम गर्नुभयो (भिडियो) हामीले नगरपालिकाकै लगानीमा नगर अस्पतालाई थप २ वटा एमबीबीएस डाक्टर राखेर २४ सै घण्टाको इमर्जेन्सी सेवा यसपालिदेखि सुरु गरेका छौँ । सबै वडाहरुमा हामीले यसै आर्थिक वर्षदेखि टोल टोलमा पुगेर घुम्ती सेवा समेत सुरु गरेका छौँ । 
जनयुद्ध दिवसले एमालेमा तनाब : केन्द्रका उपाध्यक्ष शुभकामना दिने, पालिकाका अध्यक्ष मानहानी सम्झाउने 
जनयुद्ध दिवसले एमालेमा तनाब : केन्द्रका उपाध्यक्ष शुभकामना दिने, पालिकाका अध्यक्ष मानहानी सम्झाउने  १० वर्ष लामो शसस्त्र बिद्रोह सुरु भएको दिन १ फागुन (२०५२) मा जनयुद्ध दिवस मनाउन भन्दे स्थानीय तहहरुले दिएको सार्वजनिक बिदाका विषयमा एमाले पार्टी पंक्तिभित्र २ धार देखिएको छ
स्थानीय तहमा ‘जनयुद्ध दिवस’ : अध्यक्ष र प्रमुख बिदा दिने, उपाध्यक्ष र वडाध्यक्ष कार्यालय खोल्ने !
स्थानीय तहमा ‘जनयुद्ध दिवस’ : अध्यक्ष र प्रमुख बिदा दिने, उपाध्यक्ष र वडाध्यक्ष कार्यालय खोल्ने ! जनयुद्ध दिवसका सार्वजनिक बिदा घोषणा गरेका स्थानीय तहका जनप्रतिनिधिबीच मतैक्यता नहुँदा अधिकांश स्थानीय तहमा रमिता देखिएको छ
कान्ति बाल अस्पतालको फोहोर फाल्न दिएन काठमाडौँ महानगरले
कान्ति बाल अस्पतालको फोहोर फाल्न दिएन काठमाडौँ महानगरले महानगरले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि अस्पतालको फोहोर नउठाउने भएको हो । 
फागुन ५ देखि महालक्ष्मी महोत्सव, यस्तो छ नगरपालिकाको तयारी 
फागुन ५ देखि महालक्ष्मी महोत्सव, यस्तो छ नगरपालिकाको तयारी  गरको धार्मिक, सांस्कृतिक, पर्यटकीय स्थलको प्रचार प्रसार गरी आन्तरिक तथा वाह्य पर्यटक तान्ने उद्धेश्यले महोत्सवको आयोजना गर्न लागिएको नगरपालिकाले जानकारी दिइएको छ
कर्जाको व्याज एकल अंकमा नआउँदै नीतिगत हस्तक्षेप, कम नहोस् भन्ने किन चाहन्छ राष्ट्र बैंक ?
कर्जाको व्याज एकल अंकमा नआउँदै नीतिगत हस्तक्षेप, कम नहोस् भन्ने किन चाहन्छ राष्ट्र बैंक ? राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई दिएको स्थायी निक्षेप सुविधा र व्यक्तिगत निक्षेपसँग संस्थागत निक्षेपको राख्नुपर्ने अन्तर घटाएका कारण व्याजदर अब धेरै नघट्ने भएको हो ।
अध्यागमन विभागले बढायो सेवा समय, अब बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म खुल्ने
अध्यागमन विभागले बढायो सेवा समय, अब बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म खुल्ने विभागले सातै दिन बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म नै सेवा सुचारु हुने जनाएको छ
ग्लोबल आइएमईको विशेष आवास योजनाः १० वर्षसम्म ९.९९% स्थिर ब्याजमा घर कर्जा
ग्लोबल आइएमईको विशेष आवास योजनाः १० वर्षसम्म ९.९९% स्थिर ब्याजमा घर कर्जा ग्लोबल आइएमई बैंक लिमिटेडले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुने विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ
४४ विद्यालयलाई समेटेर लोक नृत्य प्रतियोगिता गर्दै बुटवल उपमहानगर, पुरस्कार १ लाख
४४ विद्यालयलाई समेटेर लोक नृत्य प्रतियोगिता गर्दै बुटवल उपमहानगर, पुरस्कार १ लाख लोकसंस्कृतिको जगेर्ना तथा विद्यालयस्तरबाटै क्षमता विकासको कार्यक्रमअन्तरगत लोकनृत्य प्रतियोगिता आयोजना गर्न लागिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए
उत्कृष्ट सेवाग्राहीका रुपमा सम्मानित हुँदै बुटवल उपमहानगर
उत्कृष्ट सेवाग्राहीका रुपमा सम्मानित हुँदै बुटवल उपमहानगर नगर विकास कोषले ३६ औ वार्षिकोत्सवको अवसरमा बुटवल उपमहानगरपालिकालाई उत्कृष्ट सेवाग्राहीका रुपमा सम्मान गर्न लागेको हो
सकियाे ५ दिने क्यान इन्फोटेक मेला, अब प्रदेशस्तरीय प्रदर्शनी हुने
सकियाे ५ दिने क्यान इन्फोटेक मेला, अब प्रदेशस्तरीय प्रदर्शनी हुने राजधानीको भृकुटीमण्डपमा माघ २५ देखि २९ गतेसम्म भएको यो प्रदर्शनी क्यान इन्फोटेकको २९औं संस्करण हो ।
प्रधानमन्त्रीले भने: लघुवित्त र सहकारी पीडितलाई न्याय दिन म आफै सक्रिय छु
प्रधानमन्त्रीले भने: लघुवित्त र सहकारी पीडितलाई न्याय दिन म आफै सक्रिय छु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौं नेपालीलाई न्याय दिन आफै सक्रिय भइरहेको बताएका छन्
Weather Update