दुर्घटनामा परेको ट्रकमा आगो लगाएको भन्दै ट्रक व्यवसायी महासंघको आपत्ति, क्षतिपूर्ति भराउन माग 
दुर्घटनामा परेको ट्रकमा आगो लगाएको भन्दै ट्रक व्यवसायी महासंघको आपत्ति, क्षतिपूर्ति भराउन माग  नेपाल ट्रक यातायात व्यवसायी महासंघले दुर्घटनामा परेको ट्रकलाई आगजनी गरेको भन्दै आपत्ति जनाएको छ
गजुरीमा जनयुद्धको रमाइलोः अध्यक्ष बिदा दिने, उपाध्यक्ष बदर गर्ने 
गजुरीमा जनयुद्धको रमाइलोः अध्यक्ष बिदा दिने, उपाध्यक्ष बदर गर्ने  जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने विषयलाई लिएर गजुरी गाउँपालिकामा जनप्रतिनिधिबीच रमिता सुरु भएको छ
मिथुनले उत्तम समय गुजार्दा कर्कटकाे नयाँ साथीसँग सम्बन्ध
मिथुनले उत्तम समय गुजार्दा कर्कटकाे नयाँ साथीसँग सम्बन्ध मिथुनले उत्तम समय गुजार्दा कर्कटकाे नयाँ साथीसँग सम्बन्ध
भोलिबाट पानी पर्छ भनेका मौसमविद्को यस्तो छ आजको अनुमान 
भोलिबाट पानी पर्छ भनेका मौसमविद्को यस्तो छ आजको अनुमान  मौसमविद्हरुले आज देशभर आंशिकदेखि साधारणसम्म मौसममा फेरबदली हुने जनाएका छन् । जसका कारण केही भूभागमा आज पानी पर्ने सम्भावना छ
२ खर्ब २१ अर्बले घट्यो बजेटको आकार
२ खर्ब २१ अर्बले घट्यो बजेटको आकार अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार पत्रकार सम्मेलन गर्दै बजेटको आकार २ खर्ब २१ अर्बले घटाईएको बताएका हुन् । 
संघीय सरकारले स्थानीय सरकारसँग खोज्यो सार्वजनिक जग्गाको तथ्यांक 
संघीय सरकारले स्थानीय सरकारसँग खोज्यो सार्वजनिक जग्गाको तथ्यांक  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक जग्गाको तथ्यांक उपलव्ध गराउन स्थानीय तहहरलाई पत्राचार गरेको छ
राप्ती नगरपालिकाभित्रका १० सहकारी खारेज 
राप्ती नगरपालिकाभित्रका १० सहकारी खारेज  चितवनको राप्ती नगरपालिकाले १० वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ
सर्वोच्चको अवहेलना गर्दै पालिका प्रमुखदेखि वडाध्यक्षसम्म जनयुद्ध दिवसको बिदा दिने होडमा 
सर्वोच्चको अवहेलना गर्दै पालिका प्रमुखदेखि वडाध्यक्षसम्म जनयुद्ध दिवसको बिदा दिने होडमा  अदालतको आदेशपछि पनि देशभरका ९ वटा भन्दा वढी स्थानीय तहले मात्र होइन वडाअध्यक्षसम्मले ‘जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा’ दिने निर्णय गर्न भ्याए
गृह मन्त्रालयले भन्योः फागुन १ गते सार्वजनिक बिदा छैन
गृह मन्त्रालयले भन्योः फागुन १ गते सार्वजनिक बिदा छैन गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार सरकारले यसअघि फागुन १ गत सार्वजनिक बिदा घोषणा गरे पनि हाल बिदा नरहेको जनाएको छ ।
काठमाडौँ महानगरले सुरु गर्‍यो अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन
काठमाडौँ महानगरले सुरु गर्‍यो अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन विभागले अस्पतालजन्य फोहोर वर्गीकरण गर्न, जोखिमयुक्त फोहोरलाई प्रशोधन गरेर निर्मलीकरण गर्न र उत्पादन फोहोरलाई व्यवस्थापन गर्न सार्वजनिक सूचनामार्फत अनुरोध गरेको छ । 
माडीकाे बाँदरझुला अझै अँध्यारोमा
माडीकाे बाँदरझुला अझै अँध्यारोमा चितवनको माडी नगरपालिका–९ बाँदरझुला (हनुमानझुला) मा अझै पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न सकेको छैन
स्वास्थ्य मन्त्रालयले स्थानीय सरकारलाई भन्योः औषधि पर्याप्त छ, लैजानू 
स्वास्थ्य मन्त्रालयले स्थानीय सरकारलाई भन्योः औषधि पर्याप्त छ, लैजानू  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै फोकि एसिड र आइरचन चक्की आवश्यकताअनुसार पालिकावासीलाई दिन आग्रह गरेको छ
Weather Update