स्थायी सरकारलाई निलम्बन गरेर समाप्त पार्ने नियोजित षड्यन्त्र भयोः नेपाल नगरपालिका संघ
शुक्रबार, फागुन ४, २०८०
गाउँपालिका राष्ट्रिय महासंघले भन्योः स्थानीय सरकार निलम्बन गर्ने निरंकुश शैली मान्दैनौ
शुक्रबार, फागुन ४, २०८०
स्थानीय सरकारलाई ६ महिनासम्म निलम्बन गर्नसक्ने गरी बनाएको कानुनको मस्यौदाप्रति गाउँपालिका राष्ट्रिय महासंघले गम्भीर आपत्ति जनाएको छ
संघीय सरकारले बनायो स्थानीय सरकारलाई ६ महिनासम्म निलम्बन गर्ने कानुन, यस्ता छन् संघीयताविरोधी संशोधन
शुक्रबार, फागुन ४, २०८०
संघीय सरकारले स्थानीय सरकारलाई ६ महिनासम्म निलम्बन गर्नसक्ने गरी कानुनको मस्यौदा तयार पारेको छ
हिरोको आफ्टर सेल्स सर्भिस र पार्टपुर्जा अभाव हुन नदिने सिजी मोटर्सको प्रतिवद्धता
शुक्रबार, फागुन ४, २०८०
हिरोको आधिकारिक विक्रेताको जिम्मेवारी पाए लगत्तै उपभोक्ताका समस्या सम्बोधन गर्न काम सुरु गरिसकेको सिजी मोटर्सले जनाएको छ
शुक्लाफाँटाले माग्यो नगर प्रहरी, एसएलसी पासले प्रतिस्पर्धा गर्न पाउने
शुक्रबार, फागुन ४, २०८०
गरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै आफ्नै नगर प्रहरी भर्ना गर्न लागिएको जनाएको हो ।
३५ दिनभित्र बच्चाको जन्मदर्ता गर्नुस् , ५ हजार लैजानुस्
शुक्रबार, फागुन ४, २०८०
बच्चा जन्मेपछि ३५ दिनभित्र जन्मदर्ता गराउनेलाई प्रोत्साहन गर्न र वयस्क हुने समयमा बैंक खातामा केही रकम सुनिश्चत होस् भन्ने उद्देश्यले बच्चाको जन्मदर्तासँगै पाँच हजार बैंक दाखिला गराउन थालिएको वडाले जनाएको
सरकारी अधिकारी नै भन्छन्ः विद्युतीय सवारीको आयातमा वृद्धि भए १ खर्ब राजश्व गुम्छ
शुक्रबार, फागुन ४, २०८०
सरकारले चालु आर्थिक वर्षको अन्त्यसम्म विद्युतीय सवारी साधन आयातमा वृद्धि भए १ खर्ब बराबरको राजश्वमा कमी आउने आँकलन गरेको छ
११० वर्षकी महिलालाई प्रमुख अतिथि बनाएर मनाईयो बुटवलको स्थापना दिवस
शुक्रबार, फागुन ४, २०८०
बुटवल उपमहानगरपालिकाको स्थापना दिवसका अवसरमा ऐरावती वरई, राधेश्याम राजभण्डारी, छेदी दंगोरिया थारु, प्रेमधरि गुरुङ र डिलाराम भण्डारीलाई नगदसहित सम्मान गरिएको छ
आगामी बर्ष बजेटको सिलिङ १८ खर्ब
शुक्रबार, फागुन ४, २०८०
अर्थमन्त्री डा.प्रकाशशरण महतले शुक्रबार बिहान अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो कुरा जनाएका हुन् ।
जन्मदर्ता बोकेर घरदैलोमै पुग्छन् सुर्योदयका जनप्रतिनिधि र कर्मचारी
शुक्रबार, फागुन ४, २०८०
इलामको सूर्योदय नगरपालिकाले घरघरमै पुगेर नवजात शिशुको जन्मदर्ता गरिदिन थालेको छ
भोलिदेखि महालक्ष्मी महोत्सव, यी हुन् नगरका आकर्षक गन्तव्य
शुक्रबार, फागुन ४, २०८०
नगरपालिकाले महोत्सवको प्रचारका लागि बिहीबार ललितपुरको ग्वार्कोबाट प्रभातफेरि गरेको छ । जहाँ जनप्रतिनिधिदेखि सर्वसाधारणसम्मले सहभागिता जनाए
धनुको मन-मुटु जोडिदा मकरको उराठलाग्दो दिन
शुक्रबार, फागुन ४, २०८०
आजको पञ्चाङ्ग : तिथि: सप्तमी, नक्षत्र: भरणी, करण: भद्रा, चन्द्रराशि: मेष, सूर्योदय: ६ः ४३, सूर्यास्त: १७: ५४, दिनमान: २७: ५८ घडी, राहुकाल: दिनको १०: ३० देखि १२: ०० बजेसम्म
यस्तो छ आज दिनभरको मौसम
शुक्रबार, फागुन ४, २०८०
आज देशका केही भू–भागमा पानी पर्ने सम्भावना रहेको जल तथा मौस विज्ञान विभागले जनाएको छ

