भारतमा सुत्केरी विदामा ब्यापक संशोधन, अब महिलालाई १८० दिन विदा
सोमबार, असार १०, २०८१
रामेछाप नगरपालिकाले ल्यायो ७३ करोडको बजेट, करोड माथिका पाँचवटा योजना
सोमबार, असार १०, २०८१
यसैगरी साँघुटार स्वास्थ्य चौकीलाई नगर अस्पतालमा रूपान्तरण गर्ने, गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने, ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम , स्थानीय रैथाने बाली संरक्षण लगायतका कार्यक्रम पनि राखिएका छन् ।
घोराही उपमहानगरपालिकाले ल्यायो २ अर्ब ४२ करोडको बजेट
सोमबार, असार १०, २०८१
घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१ ८२ का लागि २ अर्ब ४२ करोड ७७ लाख १८ हजारको बजेट सार्वजनिक गरेको छ
स्थानीय तहको बजेट आज, अधिकांशकाे प्राथमिकता कृषि र पूर्वाधार
सोमबार, असार १०, २०८१
देशभरका स्थानीय तहहरुले आज आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट सार्वजनिक गर्दैछन् ।
भारी वर्षा हुनसक्छ कोशी र गण्डकीमा, कर्णाली र सूदुरपश्चिमको पालो भोलिदेखि
सोमबार, असार १०, २०८१
शका ५ वटा प्रदेशमा मनसुन प्रणाली सक्रिय भएका कारण आजपनि यी स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ
यात्रा, भेटघाट, खानपान र सम्पत्तिबारे के आजको ज्योतिषशास्त्र
सोमबार, असार १०, २०८१
आजको पञ्चाङ्ग : तिथिः तृतीया । नक्षत्रः उ.षा. । करणः वव । चन्द्रराशिः मकर । सूर्योदयः ५ः११ । सूर्यास्तः १९ः०१ । दिनमानः ३४ः३५ घडी । राहुकालः बिहान ७ः ३० देखि ९ः ०० सम्म
बुटवल उपमहानगरले ल्यायो २ अर्ब ९९ करोडको बजेट, शिक्षामा करोड माथिका योजना
आइतबार, असार ९, २०८१
बजेटमा उल्लेख भएअनुसार बुटवलले आगामी आर्थिक वर्षमा वडा नम्बर १३ र १७ मा निर्माण सम्पन्न भएका अस्पताल सञ्चालन गर्ने गरी बजेट ल्याएको छ
पूर्वाधार सहयोग कार्यक्रमका लागि छानिए लुम्बिनी र कर्णालीका यी २० पालिका, के पाइन्छ सुविधा ?
आइतबार, असार ९, २०८१
बेलायत सरकारको सहयोगमा स्थानीय तहमा संचालन भइरहेको स्थानीय पूर्वाधार सहयोग कार्यक्रममा लुम्बिनी र कर्णालीका २० पालिका छानिएका छन्
मुख्यसचिव डा.अर्याल विरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार, असार ९, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रको बजेट विनियोजन र अन्तशुल्क स्टिकर खरिदमा अनियमितता गरेको भन्दै मुख्यसचिव डा.बैकुण्ठ अर्यालसहितका विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ
एउटै सिलिङको बजेट ल्याउने तराई र पहाडका २ पालिकाः के उस्तै के फरक ?
आइतबार, असार ९, २०८१
मोरङको कटहरी गाउँपालिकाले गत वर्षको भन्दा ५ करोड रुपैयाँ कमको बजेट ल्याउदा पहाडी क्षेत्रमा पर्ने पर्वतको जलजला गाउँपालिकाले पनि कटहरीकै हाराहारीमा बजेट ल्याएको छ
म्याग्दीका ४ पालिकाको बजेटः गाँजा खेतीदेखि लोकल रक्सीको ब्राण्डिङसम्मले पाए पैसा
आइतबार, असार ९, २०८१
म्याग्दीका ४ वटा स्थानीय तहले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पारित गरी बजेट ल्याएका छन्
काठेखोला गाउँपालिकाको नीतिः गोरुलाई पोस्ने, सिन्की बनाएर बेच्ने
आइतबार, असार ९, २०८१
गाउँपालिका अध्यक्ष राजु थापाले गाउँसभामा पेश गरेको नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य र पूर्वाधार विकासमा जोड दिइएको छ
वीरगञ्ज महानगरको बजेट घट्यो, शिक्षादेखि सरसरफाइसम्म प्राथमिकतामा
आइतबार, असार ९, २०८१
वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि २ अर्ब ८९ करोड ४८ लाख १७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ


