वृषलाई शत्रु बाधा, मिथुनको धन बचत, अन्य राशिलाई के ? 
वृषलाई शत्रु बाधा, मिथुनको धन बचत, अन्य राशिलाई के ?  आजको पञ्चाङ्ग : तिथि: द्धितीया, नक्षत्रः स्वाती, करणः बालब, चन्द्रराशिः तुला, सूर्योदयः ६ः०५,सूर्यास्तः १७ः३३,     दिनमान : २८ः४० घटी, राहुकालः बिहान  ०७:३० देखि ०९:०० बजेसम्म
तपाईंको पालिकामा ज्याला मजदुरी गर्ने श्रमिक छन् ? स्थानीय तहले यसरी दिन सक्छन् बम्पर प्याकेज
तपाईंको पालिकामा ज्याला मजदुरी गर्ने श्रमिक छन् ? स्थानीय तहले यसरी दिन सक्छन् बम्पर प्याकेज अर्थात घर बनाउने, भारी बोक्ने, गारो लगाउने, ढुंगा फुटाउने, अर्काको घर, खेत वा गोठमा काम गर्ने श्रमिकलाई अनौपचारिक क्षेत्रका श्रमिक भनेर बुझ्दा अन्यथा हुँदैन ।
गाउँ पसेको बसलाई गलबासीको सगुन  
गाउँ पसेको बसलाई गलबासीको सगुन   गाउँमा गाडी पुग्ने बित्तिकै गाउँलेहरू जम्मा भएर बसको पूजाआजा गरे । सडकको बिचमा सगुन राखियो । सबै गाउँले जम्मा भए । चालक सहचालक लगायत बसका स्टाफलाई खादा माला लगाइदिए, सगुन खुवाए
एमालेका सांसदलाई समेत मन्त्री बनाएर सपथ लिए कोसीका मुख्यमन्त्री कार्कीले 
एमालेका सांसदलाई समेत मन्त्री बनाएर सपथ लिए कोसीका मुख्यमन्त्री कार्कीले  कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई शपथ गराएका छन्
नेपालभरका वडाबीच टेबलटेनिस प्रतियोगिता हुने 
नेपालभरका वडाबीच टेबलटेनिस प्रतियोगिता हुने  तेस्रो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिता कात्तिक १ गतेदेखि सुरु हुने भएको छ ।  स्पिन इभेन्ट प्रा.लि. को आयोजनामा हुन लागेको प्रतियोगितामा ४५० खेलाडीको सहभागिता रहने आयोजक संस्थाले जानकारी दिएको छ
कोशीका मुख्यमन्त्री कार्कीको शपथ आज, सानो आकारको मन्त्रिमण्डल
कोशीका मुख्यमन्त्री कार्कीको शपथ आज, सानो आकारको मन्त्रिमण्डल कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज आइतबार पद तथा गोपनीयताको शपथ लिँदैछन् । शपथसँगै मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन्
स्थानीय तह कर्मचारी आन्दोलनः के पाए के गुमाए ? (सहमतिसहित)
स्थानीय तह कर्मचारी आन्दोलनः के पाए के गुमाए ? (सहमतिसहित) सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीबीच १९ बुँदे सहमति भएपछि स्थानीय तहका कर्मचारीले मिश्रित प्रतिकृया जनाएका छन्
पहाडी क्षेत्रमा पानी पर्दा तराइमा यस्तो छ मौसम 
पहाडी क्षेत्रमा पानी पर्दा तराइमा यस्तो छ मौसम  जल तथा मौसम विभागका अनुसार आज पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ
नौरथा सुरू, आज घरघरमा जमरा राखिँदै 
नौरथा सुरू, आज घरघरमा जमरा राखिँदै  हिन्दु धर्मावलम्बीले आफ्ना पूजा कोठा वा दशैं घरमा विधिपुर्वक दियो कलश र गणेशको पूजा गरी जौं वा मकै रोपेर जमरा राखी दुर्गा भवानीको आराधाना आरम्भ गरेसँगै नौरथा सुरु हुन्छ
सिंहको खर्च वढ्दा कन्याको रमाइलो दिन, अन्य राशिका यस्तो छ लक्षण 
सिंहको खर्च वढ्दा कन्याको रमाइलो दिन, अन्य राशिका यस्तो छ लक्षण  आजको पञ्चाङ्ग : तिथि: प्रतिपदा, नक्षत्रः चित्रा, करणः किंष्तुग्न, चन्द्रराशिः तुला, सूर्योदयः ६ः०४, सूर्यास्तः १७ः ३४, दिनमानः २८ः४४ घटी, राहुकालः बेलुकाः ४ः३० देखि ६ः०० बजेसम्म
सकियो पितृपक्ष, भोलिबाट दसैँ सुरु 
सकियो पितृपक्ष, भोलिबाट दसैँ सुरु  प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन हुो सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि सकिँदैछ
कोशी सत्ता संकटः प्रदेश प्रमुखको कार्यालयमा सुरु भयो हस्ताक्षर सनाखत प्रक्रिया 
कोशी सत्ता संकटः प्रदेश प्रमुखको कार्यालयमा सुरु भयो हस्ताक्षर सनाखत प्रक्रिया  कोशी प्रदेशको मुख्यमन्त्रीमा दुई जनाको दाबी परेपछि मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखको कार्यालयले आज सांसदहरूको सनाखत सुरु गरेको छ
Weather Update