दिनभर घाम लाग्दा यस्तो छ रात्रिकालीन मौसम पूर्वानुमान
दिनभर घाम लाग्दा यस्तो छ रात्रिकालीन मौसम पूर्वानुमान ल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर सामान्यतया मौसम सफा रहनेछ । आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ
ज्योतिषशास्त्र अनुसार यसरी बित्नेछ तपाइँको आजको दिन 
ज्योतिषशास्त्र अनुसार यसरी बित्नेछ तपाइँको आजको दिन  तिथिः औंसी, नक्षत्रः हस्ता, करणः चतुष्पद,चन्द्रराशिः कन्या, सूर्योदयः ६ः०३, सूर्यास्तः १७ः३५, दिनमानः २८ः४८ घडी, राहुकालः बिहान ९ः०० देखि १०ः३० सम्म
अधिकृतले अन्तर्वार्ता स्थगित गरेपछि कावासोतीका मेयरले भनेः आन्दोलन छाडेर काममा फर्कनू 
अधिकृतले अन्तर्वार्ता स्थगित गरेपछि कावासोतीका मेयरले भनेः आन्दोलन छाडेर काममा फर्कनू  संघीय निजामति सेवा विधेयकका प्रावधानप्रति असन्तुष्टि जनाउँदै कर्मचारीले सेवा प्रवाह ठप्प पारेको भन्दै नवलपरासीको कावासोती नगरपालिकाका मेयर विष्णुप्रसाद भुषालले काममा फर्कन निर्देशन दिएका छन्
सांसदलाई लाग्यो दसैँ, प्रतिनिधिसभा बैठक अब पूर्णिमा पछि 
सांसदलाई लाग्यो दसैँ, प्रतिनिधिसभा बैठक अब पूर्णिमा पछि  शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले आउँदै गरेका चाडपर्वहरुको शुभकामना व्यक्त गर्दै कार्तिक १२ आइतबार सम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन्
मृत अवस्थामा भेटिए जितपुर सिमरा उपमहानगरपालिकाका पूर्वमेयर पौडेल 
मृत अवस्थामा भेटिए जितपुर सिमरा उपमहानगरपालिकाका पूर्वमेयर पौडेल  बिहीबार साँझ जितपुर सिमरा–२, सिमरास्थित आफ्नै निवासमा पूर्वमेयर पौडेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जानकारी दिए
स्थानीय तहका कर्मचारीसँग आज पनि वार्ता, मागमा मन्त्रालय सकारात्मक 
स्थानीय तहका कर्मचारीसँग आज पनि वार्ता, मागमा मन्त्रालय सकारात्मक  संघीय निजामति सेवा विधेयकका प्रावधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत स्थानीय तहका र कर्मचारी र सरकारबीचको बार्ता सकारात्मक बनेको दुबै पक्षले दाबी गरेका छन्
मझधारमा कोशीको राजनीतिः कसलाई मुख्यमन्त्री बनाउलान् प्रदेश प्रमुखले ? 
मझधारमा कोशीको राजनीतिः कसलाई मुख्यमन्त्री बनाउलान् प्रदेश प्रमुखले ?  नेपाली कांग्रेसका २ जना सांसदले बहुमत सदस्यको दावी गर्दै मुख्यमन्त्रीमा दाबी गरेपछि कोशी प्रदेशका प्रमुख परशुराम खापुङ समस्यामा परेका छन्
पश्चिम भागमा पानीको सम्भावना टर्‍याे पूर्वी भागमा यस्तो छ अनुमान
पश्चिम भागमा पानीको सम्भावना टर्‍याे पूर्वी भागमा यस्तो छ अनुमान जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएर बाँकी प्रदेशमा मौसम सामान्यतया सफा छ
सम्पत्ति र सम्मानबारे यस्तो छ तपाइँलाई ज्योतिषको राय 
सम्पत्ति र सम्मानबारे यस्तो छ तपाइँलाई ज्योतिषको राय  आजको पञ्चाङ्ग : तिथिः कृष्ण चतुर्दशी (बेलुका २१ः२८ बजेसम्म) त्यसपछि औंसी, नक्षत्रः उ.फा., करणः भद्रा, चन्द्रराशिः कन्या, सूर्योदयः ६ः०३, सूर्यास्तः १७ः३६, दिनमानः २८ः५२ घडी, राहुकालः बिहान १०ः ३० देखि १२ः ०० सम्म 
सरकारले थाल्यो आन्दोलनरत कर्मचारीसँग औपचारिक वार्ता 
सरकारले थाल्यो आन्दोलनरत कर्मचारीसँग औपचारिक वार्ता  संघीय निजामति सेवा ऐनका प्रावधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत कर्मचारी र सरकारबीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा वार्ता सुरु भएको छ
सामूहिक विदा मागेर आन्दोलनमा होमिए स्थानीय तहका कर्मचारी 
सामूहिक विदा मागेर आन्दोलनमा होमिए स्थानीय तहका कर्मचारी  आन्दोलनमा ऐक्यवद्धता जनाउन नवलपरासीको गैँडाकोट नगरपालिकाका १३ जना कर्मचारीले सामुहिक बिदा लिएका छन्
स्थानीय तह कर्मचारी आन्दोलनः  काम गर्नेलाई ५ हजार, धर्ना नबस्नेलाई २ हजार जरिमाना !
स्थानीय तह कर्मचारी आन्दोलनः  काम गर्नेलाई ५ हजार, धर्ना नबस्नेलाई २ हजार जरिमाना ! धर्नामा अनुपस्थित हुने कर्मचारीलाई स्पष्टीकरणसहित २ हजार र धर्नामा बस्न अटेर गरेर पालिकामा बसेर काम गर्ने कर्मचारीलाई ५ हजार रुपैयाँ जरिमाना गर्ने लिखित निर्णय
Weather Update