नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की, अन्य निकायमा कसले मारे बाजी ?
बुधबार, माघ ३, २०८०
स्थानीय तहका कर्मचारीलाई मुख्यमन्त्रीको कार्यालयले सरुवा गर्नुपर्ने १० कर्मचारी संगठनको माग
बुधबार, माघ ३, २०८०
सुदुरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, संचालन र सेवाको सन्दर्भमा व्यवस्था गर्न बनेको विधेयकका प्रावधान सच्याउन माग गर्दै सुदूरपश्चिमका १० वटा कर्मचारी संगठनले आज मुख्यमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएका छन्
मेलम्चीको पानी वितरण सहजीकरणका लागि मन्त्रालयले बनायो ‘अपुरो’ समिति
बुधबार, माघ ३, २०८०
मन्त्रालयले खानेपानी जस्तो उपभोक्तासँग जोडिएको विषयमा समिति गठन गर्दा स्थानीय सरकारको प्रतिनिधित्व नगराउने तर पैसा उठाउन भने स्थानीय सरकारलाई जबरजस्ती वाध्य बनाउने नीति आफैमा अनौठो भने देखिएको छ ।
श्रम मन्त्रालयले भन्योः पालिकालाई मौसमी कामदार कोरिया पठाउने अधिकार छैन
बुधबार, माघ ३, २०८०
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहहरुले समझदारी गरेर मौसमी कामदारका रुपमा श्रमिकलाई कोरिया पठाउन नपाउने बताएको छ
ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा सपिङ गर्दा १० प्रतिशत छुट
बुधबार, माघ ३, २०८०
बिगमार्ट स्टोरमा ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम ३०० रुपैयाँसम्म छुट पाउनेछन्
‘ई–पेमेन्ट’ सेवा लागू गर्ने पहिलो नगर बन्यो धुलिखेल
बुधबार, माघ ३, २०८०
केही महिनादेखि धुलिखेलबाट सुरु भएको स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) अन्तर्गतको मोडल अहिले नेपालका पाँच सय ३३ स्थानीय तहमा सञ्चालित छ
प्रहरी समायोजनको प्रक्रिया छिटो टुंगाउन प्रधानमन्त्रीको निर्देशन
बुधबार, माघ ३, २०८०
बैठकमा प्रधानमन्त्रीले सङ्घीय कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुंगिँदा प्रदेशहरूलाई काम गर्न अप्ठ्यारो परेको भन्दै यसमा गम्भीर हुन निर्देशन दिए ।
नेपालमा आठौं युवा वैज्ञानिक शिखर सम्मेलन हुँदै
मंगलबार, माघ २, २०८०
नेपालमा आठौं युवा वैज्ञानिक शिखर सम्मेलन हुने भएको छ । यहि माघ २२ र २३ गते शिखर सम्मेलन हुन लागेको हो
भोलिदेखि चापाकोट नगरपालिका मेयर कप, यस्ता छन् खेल
मंगलबार, माघ २, २०८०
स्याङ्जाको चापाकोट नगरपालिकामा बुधबारदेखि छैटौं मेयर कप खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ
गाउँगाउँ घुम्दै ओखलढुंगाका सिडिओ, यी पालिकाका जनताले पाउने छन् घरमै सेवा
मंगलबार, माघ २, २०८०
टोलीले नयाँ नागरिकता वितरण, नागरिकता प्रतिलिपी वितरण तथा सिफारिस जस्ता इलाका प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा प्रदान गर्नेछ ।
सार्वजनिक स्थानमा जडान गरिएको पानीको बक्यौता रकम दिएन वीरगञ्ज महानगरले, लाइन काट्ने तयारीमा खानेपानी संस्थान
मंगलबार, माघ २, २०८०
संस्थानले एउटै ग्राहकबाट दुई लाख रुपैयाँभन्दा बढीसम्म बक्यौता उठाउनुपर्ने देखिएकाले कालोसूचीमा राखेर सूची प्रकाशन गरी धाराको लाइन काटेरै भए पनि बक्यौता असुल गर्ने योजना बनाएको उनको भनाई छ
काठमाडौँ महानगरले मनायो भूकम्प स्मृतिसभा, विपतजन्य काम गर्ने सुरक्षाकर्मीलाई हौसला
मंगलबार, माघ २, २०८०
स्मृति सभामा आगलागी, सडक दुर्घटना तथा विपदजन्य जोखिममा काम गर्ने प्रहरीहरुलाई जनही २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो
माघ १५ गतेसम्म बीमा नवीकरण गर्दा हिमालयन लाइफले छुट दिने
मंगलबार, माघ २, २०८०
कम्पनीले मंगलबार एक सूचना जारी गर्दै माघ २ गतेदेखि १५ गतेसम्म ब्यतित बीमालेखमा लाग्ने बिलम्ब शुुल्क (ब्याज जरिवाना) मा छुटको घोषणा गरेको हो ।


