काठमाडौँ महानगरले नगरबासीलाई निःशुल्क रगत दिने,  डेरावाललाई भने छैन सुविधा
काठमाडौँ महानगरले नगरबासीलाई निःशुल्क रगत दिने, डेरावाललाई भने छैन सुविधा वा लिनका लागि महानगरपालिकाको स्थायी बासिन्दा भएको प्रमाण पेश गर्नुपर्नेछ । नागरिकता, मतदाता परिचय पत्र, बसाइँसराइ आएको प्रमाण पत्र, जन्म दर्ता, विवाह दर्ताका प्रमाण पत्रजस्ता काजगमध्ये कुनै एउटा पेश गरे हुनेछ
९ रुपैयाँ केजीमा नुन खान पाउँदा दंग छन् मुगुम कार्मारोङ गाउँपालिकाबासी
९ रुपैयाँ केजीमा नुन खान पाउँदा दंग छन् मुगुम कार्मारोङ गाउँपालिकाबासी मुगुका छाँयानाथ रारा नगरपालिका, सोरु, खत्याड गाउँपालिकाका नागरिकहरुलाई वार्षिक नुनको कोटा निर्धारण गरिएको भए पनि मुगुम कार्मारोङ गाउँपालिकालाई भने कोटा निर्धारण भएको थिएन
लागु औषध कारोवार अभियोगमा गाउँपालिका अध्यक्षलाई साढे ३ वर्ष कैद फैसला 
लागु औषध कारोवार अभियोगमा गाउँपालिका अध्यक्षलाई साढे ३ वर्ष कैद फैसला  लागु औषधसम्वन्धि अभियोगमा मुद्दामा उच्च अदालत पोखरा, बागलुङ इजलासले जिल्ला अदालत बागलुङको फैसलालाई सदर गर्दै उनलाई कैद फैसला गरेको हो
इजरायलको बङ्करबाट प्रधानमन्त्रीलाई पत्र : हामी बाँच्न चाहन्छौँ 
इजरायलको बङ्करबाट प्रधानमन्त्रीलाई पत्र : हामी बाँच्न चाहन्छौँ  इजरायल–प्यालेस्टाइन युद्धको चपेटामा फसेका नेपाली विद्यार्थी सुरज भण्डारीले इजरायलको बङ्करबाट प्रधानमन्त्रीलाई सम्बोधन गर्दै पत्र पठाएका छन्
काठमाडौं जिल्ला अदालतमा सुरु भयो नेपालकै पहिलो पारिवारिक इजलास 
काठमाडौं जिल्ला अदालतमा सुरु भयो नेपालकै पहिलो पारिवारिक इजलास  प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले पारिवारिक इजलासले महिलाहरुको लागि विश्वासिलो न्यायप्रदान गर्ने विश्वास व्यक्त गरेका छन्
सामुदायिक विद्यालयका स्थायी शिक्षकले बनाए बेग्लै संगठन, घिमिरे बने अध्यक्ष
सामुदायिक विद्यालयका स्थायी शिक्षकले बनाए बेग्लै संगठन, घिमिरे बने अध्यक्ष शिक्षकहरुका धेरै मागहरुमध्ये आफूहरु स्थानीय तह अन्तरगत नबस्ने भन्ने पनि थियो । यद्यपि, संघीय सरकार र आन्दोलनरत शिक्षकबीच सहमती भइसकेको छ । यही समयमा देशभरका सामुदायिक विद्यालयका स्थायी शिक्षकहरु संगठन बनाएर एकजुट भएका हुन् । 
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको विशेष बैठक 
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको विशेष बैठक  सरकारले इजरायलबाट स्वदेश फर्किन चाहने नेपाली नागरिकहरूलाई फिर्ता ल्याउने प्रयोजनका निम्ति लगत संकलन र द्रूत सूचना संयन्त्रसमेत खडा गरिसकेको छ।
बारपाक सुलिकोटका ज्येष्ठ नागरिकलाई टोलमै भत्ता 
बारपाक सुलिकोटका ज्येष्ठ नागरिकलाई टोलमै भत्ता  बारपाक सुलिकोट गाउँपालिकालेले पालिकाका ज्येष्ठ नागरिकलाई टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ
काठमाडौँका सडकमा नयाँ नियम, यी सडकमा गुड्नेछन् एकतर्फी सवारी 
काठमाडौँका सडकमा नयाँ नियम, यी सडकमा गुड्नेछन् एकतर्फी सवारी  काठमाडौँ महानगरपालिकाभित्रका ३ वटा सडक खण्डमा एकतर्फी सवारी सञ्चालन गर्ने तयारी भएको छ
आजदेखि खुल्यो दसैँका लागि टिकट बुकिङ 
आजदेखि खुल्यो दसैँका लागि टिकट बुकिङ  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सहमति पश्चात् बुकिङ खुलेको हो । आवागमनलाई सहज बनाउन वर्षाका कारण बिग्रेका सडकको मर्मत तत्काल गर्न पनि मन्त्री ज्वालाले निर्देशन समेत दिएका छन्
विद्यालयको निर्देशन अवज्ञा गरेकाे भन्दै चन्दननाथका १२ छात्रा निष्काशित 
विद्यालयको निर्देशन अवज्ञा गरेकाे भन्दै चन्दननाथका १२ छात्रा निष्काशित  चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायत भने विद्यार्थीको पढ्न पाउने अधिकारमा हस्तक्षेप हुन नदिने बताउँदै यस विषयमा आफुले छलफल गरिरहेको बताएका छन्
यसै वर्षदेखि ‘एक पालिका एक हुलाक’ कार्यान्वयन गर्ने सरकारको तयारी 
यसै वर्षदेखि ‘एक पालिका एक हुलाक’ कार्यान्वयन गर्ने सरकारको तयारी  सञ्चार तथा सूचना प्रविधिमा भएको तीव्र विकाससँगै हुलाक सेवाले गर्ने परम्परागत कामहरुमा व्यापक कटौती आएको र यसलाई संघीय शासन प्रणाली बमोजिम पुनःसंरचना गर्न आवश्यक
Weather Update