सबै स्थानीय तहमा सामाजिक सुरक्षा कोषको पत्रः श्रमिकलाई कोषमा आवद्ध गर्न सहयोग गरिदिनुस्
सबै स्थानीय तहमा सामाजिक सुरक्षा कोषको पत्रः श्रमिकलाई कोषमा आवद्ध गर्न सहयोग गरिदिनुस् स्थानीय तहले दर्ता नविकरणको समयमा त्यस्ता कम्पनी, फर्म, संस्था वा प्रतिष्ठानहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध भए नभएको स्वघोषणा गर्न लगाउने र कोषमा आवद्ध गरेपछि मात्रै नविकरण गरिदिने व्यवस्था गरेमा औपचारिक क्षेत्रका सबै श्रमिक कोषमा आवद्ध हुनेछन् ।
काठमाडौँको माइतीघरमा यसरी आन्दोलित छन् स्थानीय तहका कर्मचारी
काठमाडौँको माइतीघरमा यसरी आन्दोलित छन् स्थानीय तहका कर्मचारी प्रस्तावित संघीय निजामति सेवा विधेयकका प्रावधानप्रति असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीले जारी राखेको आन्दोलनका कारण देशभरका स्थानीय तहका कामकाज ठप्प छन्
महानगरको अगुवाइमा काठमाडाैँका सामुदायिक कुकुर र बिरालाेको बन्ध्याकरण 
महानगरको अगुवाइमा काठमाडाैँका सामुदायिक कुकुर र बिरालाेको बन्ध्याकरण  काठमाडाैँ महानगरपालिकाले आजदेखि सामुदायिक कुकुर (सडकमा छाडिएका) र बिरालोको बन्ध्याकरण र रेबिज विरुद्धको खोप अभियान थालेको छ
इजरायलमा मारिएकाको सम्झनामा आज राष्ट्रिय शोक, मृतकका परिवारलाई सुदूर सरकारको २ लाख राहत
इजरायलमा मारिएकाको सम्झनामा आज राष्ट्रिय शोक, मृतकका परिवारलाई सुदूर सरकारको २ लाख राहत हिजो बसेको मन्त्रीपरिषद् बैठकले इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमण ज्यान गुमाएका नेपालीको सम्झनामा आजका लागि राष्ट्रिय शोकको घोषणा गरेको थियो
केही स्थानमा सामान्य बदली हँदा देशभर यस्तो छ आजको मौसम 
केही स्थानमा सामान्य बदली हँदा देशभर यस्तो छ आजको मौसम  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशको भूभागमा आंशिकदेखि सामान्य बदली
धनुको भाग्योदय हुँदा वृषलाई सवारी योग, अन्यको यस्तो छ आजको दिन 
धनुको भाग्योदय हुँदा वृषलाई सवारी योग, अन्यको यस्तो छ आजको दिन  आजको पञ्चाङ्ग : तिथि : कृष्ण एकादशी  (दिउँसो  १५:३३ बजेसम्म) पछि द्धादशी । नक्षत्र: अश्लेषा । करणः कौलब । चन्द्रराशि: कर्कट (बिहान ७ :२९ पछि सिंह ) । सूर्योदय: ६ः०१, सूर्यास्त:१७:३९ । दिनमान: २९ः४ घडी । राहुकाल: दिनको ३:०० देखि ४ः३० सम्म
इजरायलमा मृत्यु भएकाको सम्झनामा भोलि राष्ट्रिय शोक*, मृतकका परिवारलाई १० लाख राहत
इजरायलमा मृत्यु भएकाको सम्झनामा भोलि राष्ट्रिय शोक*, मृतकका परिवारलाई १० लाख राहत सरकारले इजरायलमा मृत्यु भएका नेपालीको शोकमा मंगलबार (भोलि) सार्वजनिक बिदा दिने निर्णय गरकेो छ
काठमाडौँ महानगरले नगरबासीलाई निःशुल्क रगत दिने,  डेरावाललाई भने छैन सुविधा
काठमाडौँ महानगरले नगरबासीलाई निःशुल्क रगत दिने, डेरावाललाई भने छैन सुविधा वा लिनका लागि महानगरपालिकाको स्थायी बासिन्दा भएको प्रमाण पेश गर्नुपर्नेछ । नागरिकता, मतदाता परिचय पत्र, बसाइँसराइ आएको प्रमाण पत्र, जन्म दर्ता, विवाह दर्ताका प्रमाण पत्रजस्ता काजगमध्ये कुनै एउटा पेश गरे हुनेछ
९ रुपैयाँ केजीमा नुन खान पाउँदा दंग छन् मुगुम कार्मारोङ गाउँपालिकाबासी
९ रुपैयाँ केजीमा नुन खान पाउँदा दंग छन् मुगुम कार्मारोङ गाउँपालिकाबासी मुगुका छाँयानाथ रारा नगरपालिका, सोरु, खत्याड गाउँपालिकाका नागरिकहरुलाई वार्षिक नुनको कोटा निर्धारण गरिएको भए पनि मुगुम कार्मारोङ गाउँपालिकालाई भने कोटा निर्धारण भएको थिएन
लागु औषध कारोवार अभियोगमा गाउँपालिका अध्यक्षलाई साढे ३ वर्ष कैद फैसला 
लागु औषध कारोवार अभियोगमा गाउँपालिका अध्यक्षलाई साढे ३ वर्ष कैद फैसला  लागु औषधसम्वन्धि अभियोगमा मुद्दामा उच्च अदालत पोखरा, बागलुङ इजलासले जिल्ला अदालत बागलुङको फैसलालाई सदर गर्दै उनलाई कैद फैसला गरेको हो
इजरायलको बङ्करबाट प्रधानमन्त्रीलाई पत्र : हामी बाँच्न चाहन्छौँ 
इजरायलको बङ्करबाट प्रधानमन्त्रीलाई पत्र : हामी बाँच्न चाहन्छौँ  इजरायल–प्यालेस्टाइन युद्धको चपेटामा फसेका नेपाली विद्यार्थी सुरज भण्डारीले इजरायलको बङ्करबाट प्रधानमन्त्रीलाई सम्बोधन गर्दै पत्र पठाएका छन्
काठमाडौं जिल्ला अदालतमा सुरु भयो नेपालकै पहिलो पारिवारिक इजलास 
काठमाडौं जिल्ला अदालतमा सुरु भयो नेपालकै पहिलो पारिवारिक इजलास  प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले पारिवारिक इजलासले महिलाहरुको लागि विश्वासिलो न्यायप्रदान गर्ने विश्वास व्यक्त गरेका छन्
Weather Update