३ वटा प्रदेशमा पानी पर्दा अन्यत्र यस्तो छ आजको मौसम 
३ वटा प्रदेशमा पानी पर्दा अन्यत्र यस्तो छ आजको मौसम  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफो छ
ज्योतिषशास्त्रका अनुसार आज यी ८ राशिलाई हुनेछ मालामाल 
ज्योतिषशास्त्रका अनुसार आज यी ८ राशिलाई हुनेछ मालामाल  आजको पञ्चाङ्ग : तिथि : कृष्ण दशमी दिउँसो  १३ :३२ बजेसम्म पछि त्यसपछि एकादशी । नक्षत्र : अश्लेषा , करण : बालब, चन्द्रराशि : कर्कट    । सूर्योदय : ६ः१ । सूर्यास्त : १७ः४० । दिनमान : २९ः ८ घडी । राहुकाल : बिहान ७:३० देखि ९:०० सम्म
विद्यार्थीले गाउँपालिका घेरे, प्रहरीले विद्यार्थी कुटे 
विद्यार्थीले गाउँपालिका घेरे, प्रहरीले विद्यार्थी कुटे  विन्दवासिनी गाउँपालिकाले विज्ञान विषयको शिक्षक सरुवा गरेको विरोधमा गाउँपालिका घेर्न पुगेका राधाकृष्ण चौरासिया माविका विद्यार्थीलाई प्रहरीले लाठीचार्ज गरेको छ
स्थानीय तहका कर्मचारी ८ दिनदेखि आन्दोलित, पेन डाउनदेखि धर्नासम्मका कार्यक्रम 
स्थानीय तहका कर्मचारी ८ दिनदेखि आन्दोलित, पेन डाउनदेखि धर्नासम्मका कार्यक्रम  कर्रमचारीहरू संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने लगायतका माग राखी आन्दोलन गरिरहेका छन्
रोहिणी गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष र वडाअध्यक्षले किन छाडे एमाले ? 
रोहिणी गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष र वडाअध्यक्षले किन छाडे एमाले ?  नेकपा एमाले रोहिणी गाउँपालिका रुपन्देहीको उमाले गाउँ कमिटीका उपाध्यक्ष, उपाध्यक्ष र ४ जना वडा कमिटी अध्यक्षले पार्टी परित्याग गरेका छन्
झलनाथ खनालको नाममा पूर्वमन्त्री र मेयर मिलेर गरे भ्रष्टाचार
झलनाथ खनालको नाममा पूर्वमन्त्री र मेयर मिलेर गरे भ्रष्टाचार सर्लाहीको लालबन्दी नगरपालिकाका तत्कालीन मेयर र मधेश प्रदेशका तत्कालीन मन्त्रीले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्ने नाममा करोडौँ रकम भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको छ
गोकुलगंगा गाउँपालिकाको तरकारी बजारीकरणमा जुट्यो गोल्यान समूह 
गोकुलगंगा गाउँपालिकाको तरकारी बजारीकरणमा जुट्यो गोल्यान समूह  गोल्यान समूहअन्तर्गतको गोल्यान एग्रो प्रालि र जनता एग्रो एण्ड फरेष्ट्रीले गोकुलगंगा गाउँँपालिकाभित्र उत्पादित तरकारी र कृषिउपज वस्तुहरुको बजारीकरण गर्ने भएको छ
पर्यटन राजधानी बनाउने अभियानमा जुटेको पोखरा महानगरले थाल्यो सफाइ अभियान 
पर्यटन राजधानी बनाउने अभियानमा जुटेको पोखरा महानगरले थाल्यो सफाइ अभियान  पोखरा महानगरपालिकाले वडा कार्यालयहरुसंगको समन्वयमा नगरभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक तथा पर्यटकीय स्थलहरूको सफाइ अभियान सुरु गरेको छ
पिसाब गर्ने कुकुर हैरानी महानगरको !
पिसाब गर्ने कुकुर हैरानी महानगरको ! घरपालुवा कुकुरलाई शहरका चोकमा ल्याएर पिसाब र दिसा गराउन थालेको भन्दै महानगरले सार्वजनिक सूचना जारी गरेर कारवाही नै गर्ने चेतावनी दिएको छ
१ अर्ब बढी खर्चेर १ हजार किलोमिटर सडकमा पैदल मार्ग बनाउँदै काठमाडौँ महानगर 
१ अर्ब बढी खर्चेर १ हजार किलोमिटर सडकमा पैदल मार्ग बनाउँदै काठमाडौँ महानगर  काठमाडौँ महानगरपालिकाले फुटपाथलाई यात्रुमैत्री बनाउन २ अर्व १५ करोड रुपैयाँ लगानी गरेर निर्माण, मर्मत तथा सुधारको काम थालेको छ
एमाले प्रदेश अधिवेशानः उपत्यका विशेषमा प्रेम पराजुली सर्वसम्मत
एमाले प्रदेश अधिवेशानः उपत्यका विशेषमा प्रेम पराजुली सर्वसम्मत कपा एमालेको उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा प्रेमप्रसाद पराजुली सर्वसम्मत चयन भएका छन्
टोखा नगरपालिकाको कर सप्ताहः अढाइ महिनामा ८ करोड राजश्व 
टोखा नगरपालिकाको कर सप्ताहः अढाइ महिनामा ८ करोड राजश्व  ‘टोखाको विकास र समृद्धिको आधार, दिगो र फराकिलो स्थानीय आधार’ नाराका साथ गत १४ असोजदेखि सुरु भएको ‘प्रथम कर सप्ताह’ शनिवार सम्पन्न भएको हो
Weather Update