Odapalika - The Fourth Estate - चौथो अंग
ओली, देउवा र प्रचण्डसहित शीर्ष नेताको सम्पत्तिमाथि अनुसन्धान सुरु
ओली, देउवा र प्रचण्डसहित शीर्ष नेताको सम्पत्तिमाथि अनुसन्धान सुरु सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वमन्त्री आरजु राणा देउवा र दीपक खड्का तथा देउवाका छोरा जयवीरसिंहको सम्पत्तिमाथि अनुसन्धान सुरु गरेको छ।
सीमा कुर्न बसेको चिमाङ गाउँ
सीमा कुर्न बसेको चिमाङ गाउँ राजा थर्कोचेनको राज्य सुरक्षाका लागि बसाइलिएको बस्ती हो मुस्ताङको घरपझोङ–१ चिमाङ गाउँ। राजा थर्कोचेनले त्यस समय ठिनी गाउँमा रहेको तीन गाउँले थकाली समुदायमध्येको एक ध्याकल फोपे समूहलाई आफ्नो राज्यको सिमाना कुर्न र त्यहाँको रेखदेखका लागि बस्ती बसालेका थिए भन्ने भनाइ छ।
एएफसी एसियन यू–१७ महिला कप छनोट : थाइल्यान्डलाई हराउनै पर्ने दबाबमा नेपाल
एएफसी एसियन यू–१७ महिला कप छनोट : थाइल्यान्डलाई हराउनै पर्ने दबाबमा नेपाल एएफसी एसियन यू–१७ महिला कप छनोटमा नेपालले आज थाइल्यान्डसँग खेल्दै छ ।
म मेयर भएपछि काठमाडौँ महानगरले २३ अर्ब रुपैयाँको २०८ रोपनी जग्गा फिर्ता ल्यायोः बालेन
म मेयर भएपछि काठमाडौँ महानगरले २३ अर्ब रुपैयाँको २०८ रोपनी जग्गा फिर्ता ल्यायोः बालेन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले सार्वजनिक जग्गा र सम्पत्तिको संरक्षण, व्यवस्थापन तथा पुनः प्राप्तिको सम्पूर्ण अधिकार स्थानीय सरकारलाई दिएको छ । 
निर्वाचन आयोगले गर्यो राजनीतिक दलसँग छलफल, को–को सहभागी भए ?
निर्वाचन आयोगले गर्यो राजनीतिक दलसँग छलफल, को–को सहभागी भए ? आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनका कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई आशन्न निर्वाचनको तयारीको छलफलमा आउन पत्राचार गरेको थियो । 
चैतमा फुल्ने  ‘पलम’ असोजमै फुल्यो
चैतमा फुल्ने ‘पलम’ असोजमै फुल्यो तुलसीपुर उपमहानगरपालिका- १९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको छ। स्थानीय पूर्णबहादुर पुनको घरमा लगाइएको पलम असोजको १५ गतेदेखि फुल्न थालेको हो। 
रुसी तेल नकिन्न मोदी सहमत भएको ट्रम्पको दाबी
रुसी तेल नकिन्न मोदी सहमत भएको ट्रम्पको दाबी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी तेल नकिन्ने सहमति जनाएको बताएका छन् ।
सोलुदुधकुण्ड नगरपालिकामा ३ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै 
सोलुदुधकुण्ड नगरपालिकामा ३ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै  आगामी कात्तिक १४, १५ र १६ गते निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन हुने भएको हो । उक्त शिविर हिमाली गाउँ विकास प्रतिष्ठान, काठमाडौंको आयोजनामा टाक्सिन्दु गुम्बाको प्राङ्गणमा सच्चालन हुने हिमाली गाउँ विकास प्रतिष्ठानका चियरमेन निमा शेर्पाले जानकारी दिए। 
थुलुङ दुधकोशी गाउँपालिकाको मुक्लिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै
थुलुङ दुधकोशी गाउँपालिकाको मुक्लिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै उक्त शिविर आगामी कात्तिक २२ गतेदेखि २५ गतेसम्म सञ्चालन गरिनेछ । थुलुङ दुधकोशी गाउँपालिकाको समन्य तथा सहजीकरण र कादुरी बि जि एन द्धारा सञ्चालन हुन लागेको यस स्वास्थ्य शिविरमा विभिन्न स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । 
नेचासल्यान गाउँपालिकामा “प्रथम खुल्ला वडा स्तरिय फुटसल प्रतियोगिता सुरु
नेचासल्यान गाउँपालिकामा “प्रथम खुल्ला वडा स्तरिय फुटसल प्रतियोगिता सुरु  नेचासल्यान गाउँपालिकामा आजदेखि “प्रथम खुल्ला वडा स्तरिय फुटसल प्रतियोगिता–२०८२” सुरु भएको छ।
खुम्बु पासाङल्हामु गाउँपालिका–३ मा सार्वजनिक सुनुवाइ हुँदै
खुम्बु पासाङल्हामु गाउँपालिका–३ मा सार्वजनिक सुनुवाइ हुँदै खुम्बु पासाङल्हामु गाउँपालिका–३ मा सार्वजनिक सुनुवाइ कार्यक्रम हुने भएको छ । 
Weather Update