बझाङमा भूकम्पको धक्का
बुधबार, असोज २९, २०८२
अर्थ मन्त्रालयको स्वीकृतिविनै नेप्सेले बाढ्यो ८६ लाख रुपैयाँ बोनस
मंगलबार, असोज २८, २०८२
अर्थको स्वीकृति नै नभइ पेश्की बोनस वितरण गर्नु भनेको कानुन विपरित कार्य हो,’ महालेखा परीक्षकको कार्यालयका एक अधिकारीले वडापालिकासँग भने ।
जेनजीको मागप्रति कार्की सरकारको बेवास्ता || फागुनको चुनावले झन अनिश्चितता निम्त्याउने पक्का
मंगलबार, असोज २८, २०८२
जेनजी प्रदर्शनपछि पहिलो पटक सार्वजनिक भएका देउवाको १३ पृष्ठ लामो सम्बोधन, के भने ?
मंगलबार, असोज २८, २०८२
प्रतिनिधिसभा विघटन भएर नयाँ निर्वाचन हुन लागेको सन्दर्भमा पनि सभापति देउवाले सकारात्मक प्रतिक्रिया दिएका छन् । उनले निर्वाचनको वातावरण सरकारले बनाउनु पर्ने बताए । देशलाई फेरि संवैधानिक बाटोमा फर्काेउले विकल्प नै निर्वाचन रहेको सभापति देउवाको भनाइ छ ।
प्रतिनिधिसभा विघटन र अन्तरिम सरकारविरूद्ध सर्वोच्चमा रिट
मंगलबार, असोज २८, २०८२
सर्वोच्च अदालतका अनुसार यो समाचार तयार पार्दासम्म आधा दर्जनजति रिट निवेदन पेश भइसकेका छन् । अरु निवेदनहरु पनि पेश हुने क्रममा रहेका सर्वाेच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिए ।
जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक हुँदै देउवा
मंगलबार, असोज २८, २०८२
जेनजी युवाको प्रदर्शनको क्रममा कुटपिटबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज ३४ दिनपछि सार्वजनिक हुँदैछन् ।
मेची राजमार्गको वैकल्पिक मार्ग अझै सञ्चालनमा आउन सकेन
मंगलबार, असोज २८, २०८२
मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक अवरुद्ध भएपछि विकल्पमा तिल्केनी–सिमलगोलाइ सडक सञ्चालन गर्ने तयारी गरिए पनि सञ्चालन हुनसकेको छैन । दश दिनमा पनि वैकल्पिक सडक सञ्चालन गर्न नसक्दा यात्रु र यातायात व्यवसायीलाई सास्ती भएको छ ।
परदेशमै अस्ताएका विपिनको शव हमासले इजरायलमा बुझायो
मंगलबार, असोज २८, २०८२
प्यालेस्टाइनको लडाकु समूह हमासले नेपाली विद्यार्थी विपिन जोशीको शव सोमबार इजरायललाई हस्तान्तरण गरेको छ।
सन्दीप चम्किँदा कतारविरुद्ध नेपालको रोमाञ्चक जित
मंगलबार, असोज २८, २०८२
गएराति सम्पन्न आइसीसी पुरुष टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको खेलमा नेपालले कतारलाई ५ रनले पराजित गरेको हो।
पूर्वसभामुख महरामाथिको थुनछेक बहस आज
मंगलबार, असोज २८, २०८२
पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरामाथिको थुनछेक बहस आज हुँदै छ । काठमाडौं जिल्ला अदालतमा महरामाथिको थुनछेक बहस हुन लागेको हो ।
जेनजी आन्दोलनपछि पहिलोपटक कांग्रेस केन्द्रीय समिति बैठक, यी हुन् एजेन्डा
मंगलबार, असोज २८, २०८२
जेनजी आन्दोलनपछि पहिलोपटक नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ । कांग्रेस केन्द्रीय समिति बैठकको मुल एजेन्डा भने पार्टीको महाधिवेशन बनेको छ ।
प्रधानमन्त्रीको नाममा गैरकानुनी रूपमा चन्दा
मंगलबार, असोज २८, २०८२
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग गरेर चन्दा संकलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिविधि फेला परेमा त्यस्ता कार्यलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ ।
सर्वोच्च अदालतमा आजबाट रिट र निवेदन दर्ता हुने
मंगलबार, असोज २८, २०८२
सर्वोच्च अदालतले आजबाट रिट तथा निवेदनहरू दर्ता खुला गर्ने भएको छ ।

