संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा
बिहीबार, वैशाख २४, २०८३
कहाँ–कहाँ पर्छ आज पानी ?
बिहीबार, वैशाख २४, २०८३
देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ ।
माछापुच्छ्रे सम्वाद : पन्ध्रबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न
बुधबार, वैशाख २३, २०८३
अन्नपूर्ण जलवायु सम्मेलनअन्तर्गत पोखरामा सम्पन्न जलवायु परिवर्तन र हिमालसम्बन्धी दुईदिने माछापुच्छ्रे संवाद १५ बुँदे ‘माछापुच्छ्रे घोषणापत्र –२०८३’ जारी गर्दै आज सम्पन्न भएको छ ।
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त
बुधबार, वैशाख २३, २०८३
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत १९३ पदाधिकारी पदमुक्त भएका छन् ।
राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
बुधबार, वैशाख २३, २०८३
सरकारले निजामती सेवा र स्वास्थ्य सेवाका राष्ट्रियस्तरका १२ वटा ट्रेड युनियनको दर्ता खारेज गरेको छ ।
विपद् प्राधिकरणको ‘क्यान्टिन’मा म्याद गुज्रेको दही
बुधबार, वैशाख २३, २०८३
सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको चमेना गृह (क्यान्टिन)मा म्याद गुज्रिएको दही फेला परेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई लाख पाँच हजार जरिवाना गरेको छ ।
सामाजिक सुरक्षा कोषको ओज बढाएका कविराजको अध्यादेशबाट विदाई
बुधबार, वैशाख २३, २०८३
कार्यकारी निर्देशक कविराज अधिकारीको सामुहिक र सहभागितामुलक निर्णय प्रक्रियाका कारण कोषका कर्मचारी, रोजगारदाता र श्रमिकले साथ दिएको र कोषको गरिमा पनि बढेको कर्मचारीहरुको मूल्यांकन छ ।
एघार जना सहसचिवको सरुवा, अब को कहाँ ?
बुधबार, वैशाख २३, २०८३
सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ ।
अध्यादेशबाट शिक्षा ऐन संशोधन गरेर हटाइयो विद्यालय व्यवस्थापन समितिका २ जना सदस्य
बुधबार, वैशाख २३, २०८३
दफा ११ को उपदफा (२) को खण्ड (ज) को बुँदा नम्बर ७ मा ‘विद्यालय व्यवस्थापन समिति गठन तथा व्यवस्थापन’ को अधिकार स्थानीय सरकारको हुने प्रष्ट लेखिएको छ ।
पूर्वविशिष्ट पदाधिकारीले प्रयोग गरेको सवारी साधनको विवरण खोज्यो प्रधानमन्त्री कार्यालयले
बुधबार, वैशाख २३, २०८३
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण आजै उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
संविधान संशोधन कार्यदलले आज पूर्वमहान्यायाधिवक्ताहरुसँग छलफल गर्ने
बुधबार, वैशाख २३, २०८३
संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्याधिवक्ताहरुसँग छलफल गर्ने भएको छ ।
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ
बुधबार, वैशाख २३, २०८३
नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्वबाट बिदा हुँदै गर्दा यसै विषयमा केन्द्रित भएर अध्यक्ष ढकालसँग राससका उप–सम्पादक कमलकुमार बस्नेतले गरेका कुराकानी ।
वीरगञ्जमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
बुधबार, वैशाख २३, २०८३
वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १५० जनाले परामर्श तथा उपचारसेवा प्राप्त गरेका छन् ।


