इलाममा खानेपानी आएन, बिलमात्रै आयो, आक्रोशित हुँदै उपभोक्ता
आइतबार, कात्तिक २, २०८२
यी ६ निर्माण व्यवसायीसँगको ठेक्का तोड्दै सरकार
आइतबार, कात्तिक २, २०८२
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालय साँफेबगर, अछामले जिम्मा लिएको काम समयमै पूरा नगर्ने ६ वटा निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता तोड्ने चेतावनी दिएको छ।
इरान र भारतसँगको मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोली घोषणा
आइतबार, कात्तिक २, २०८२
अखिल नेपाल फुटबल संघ एन्फाले इरान र भारतसँगको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ।
बसको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् र छोरा घाइते
आइतबार, कात्तिक २, २०८२
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को चोरमारा बजारमा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते छन् ।
दुई सातापछि मेची राजमार्ग सञ्चालनमा
आइतबार, कात्तिक २, २०८२
गएको असोज १८ गतेको वर्षापछि खसेको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग सञ्चालनमा ल्याइएको छ ।
गोरखा बजारबाट २० किलो पटका बरामद
आइतबार, कात्तिक २, २०८२
प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको छ ।
हतियारसहित भक्तपुरबाट एकजना पक्राउ
आइतबार, कात्तिक २, २०८२
भक्तपुर प्रहरीले हातहतियार खरखजना कसुरमा एक पुरुषलाई पक्राउ गरेको छ ।
डेढ महिनामा सात हजार पर्यटक मनाङ भित्रिए
आइतबार, कात्तिक २, २०८२
मनसुन सकिएपछि यति बेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्छ । यो मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ ।
सडक अवरुद्ध हुने गरी देउसीभैलो खेल्न, मण्डप बनाउन नपाइने
आइतबार, कात्तिक २, २०८२
तिहारको समयमा देउसीभैलो खेल्दा अनुशासित एवं मर्यादित हुन जिल्ला प्रशासन कार्यालयहरूले आग्रह गरेका छन् ।
त्रिवि क्रिकेट रङ्गशालाका गुरुयोजना स्वीकृत, १० अर्ब लाग्ने
शुक्रबार, असोज ३१, २०८२
गुरुयोजना बमोजिम क्रिकेट मैदानका लागि करिब रु १० अर्ब लाग्ने अनुमान गरिएको छ
खानीखोला गाउँपालिकाले भन्यो– माटोले घर लिपपोत गरी संस्कृति जोगाउनू
शुक्रबार, असोज ३१, २०८२
“दीपावलीमा घरआँगन माटोले लिप्ने चलन केबल धार्मिक वा सौन्दर्यका लागि मात्र नभई सामाजिक एकता र परम्पराको संरक्षणमा अति महत्वपूर्ण देखिन्छ”
सांसद सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, संसदीय विकास कोषको रकम आफ्नै खातामा
शुक्रबार, असोज ३१, २०८२
प्रदेश सांसद सिंह समेतले विभिन्न उपभोक्ता समितिहरु गठन गरी उपभोक्ता समितिको खाताहरुमा जम्मा भएको रकम आफ्नो स्वकीय सचिवमार्फत झिकेर भ्रष्टाचार गरेको आरोप छ।


