सरकारले किन दुई दिनमै राष्ट्रपतिलाई पत्रचार गर्दै रोक्यो संसदको बजेट अधिवेशन?
सरकारले किन दुई दिनमै राष्ट्रपतिलाई पत्रचार गर्दै रोक्यो संसदको बजेट अधिवेशन? राष्ट्रपति पौडेलले पनि मन्त्रिपरिषद्को निर्णय अनुसार संसद् अधिवेशन स्थगित गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जनाएका छन् । विशेष कारण देखाएर सदनको बजेट अधिवेशन आह्वान स्थगन किन गरियो भन्ने यकिन कारण भने खुलाइएको छैन ।
शेखर गोल्छा पक्राउ
शेखर गोल्छा पक्राउ व्यवसायी दिपक भट्ट र सुलभ अग्रवालले गरेको गैरकानुनी सेयर कारोबारमा गोल्छाको पनि संलग्नता पाइएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
रत्ननगर नगरपालिकाका मेयर सापकोटाको असल कामः तलब–भत्ताबाट विपन्नको स्वास्थ्य बिमा
रत्ननगर नगरपालिकाका मेयर सापकोटाको असल कामः तलब–भत्ताबाट विपन्नको स्वास्थ्य बिमा उनले वडा कार्यालयहरूको सिफारिसका आधारमा छनोट भएका ती अतिविपन्न तथा गरिब परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिएका हुन् । ती परिवारहरूको बिमा शुल्क मेयर सापकोटाले आफ्नो पछिल्लो तीन महिनाको तलब–भत्ताबाट व्यहोरेको जानकारी दिए ।
पन्ध्र शय्याको व्यास नगर अस्पताल भवन निर्माण सम्पन्न
पन्ध्र शय्याको व्यास नगर अस्पताल भवन निर्माण सम्पन्न अस्पतालका प्रमुख मेडिकल अधिकृत डा नविना न्यौपानेले स्थानीयस्तरमै सेवा विस्तार हुनुले बिरामीलाई बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास लिएको बताए ।
*शेखर गोल्छा प्रहरी नियन्त्रणमा*
*शेखर गोल्छा प्रहरी नियन्त्रणमा* गोल्छालाई भैरहवाबाट नियन्त्रणमा लिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) स्रोतले जानकारी दियो ।
फेरि सार्वजनिक यातायातको भाडा बढाउने प्रयासमा सरकार
फेरि सार्वजनिक यातायातको भाडा बढाउने प्रयासमा सरकार सार्वजनिक सवारी साधनको भाडा पुन बढाउने गृह कार्यमा सरकार पुन: अघि बढेको छ।
वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन ट्राफिक प्रहरीको नियन्त्रणमा
वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन ट्राफिक प्रहरीको नियन्त्रणमा उपत्यका ट्राफिक प्रहरी कार्यालयले  बढी धुँवा उत्सर्जन गर्ने १२ सवारीसाधन नियन्त्रणमा लिएको छ ।
बिक्री हुन थाल्यो तम्घासमा फोहोर
बिक्री हुन थाल्यो तम्घासमा फोहोर गुल्मी सदरमुकाम तम्घासमा फोहोर बिक्री हुन थालेको छ । नगर विकास तथा वातावरण सरसफाइ समितिले तम्घासमा उठाएकामध्ये नकुहिने फोहोर पाल्पा नेप्लिज वेष्ट बैंकलाई बिक्री गर्न थालेको हो ।
यी स्थानमा आज ‘तातो दिन’ र ‘तातो हावाको लहर’को पूर्वानुमान
यी स्थानमा आज ‘तातो दिन’ र ‘तातो हावाको लहर’को पूर्वानुमान देशका अधिकांश स्थानहरूमा तापक्रम बढ्ने क्रममा छ ।
सञ्चार मन्त्रालयले भन्यो: हचुवाका भरमा समाचार प्रकाशन/प्रशारण गरे कडा कारबाही
सञ्चार मन्त्रालयले भन्यो: हचुवाका भरमा समाचार प्रकाशन/प्रशारण गरे कडा कारबाही ‘यस्ता कपोकल्पित सूचना सामग्रीहरूले आम नागरिकमा भ्रम सिर्जना गर्नुका साथै समाजमा गलत मनोविज्ञान फैलाउने कार्य गरिरहेको छ । सरकारले यस प्रकारका भ्रामक सूचना सामग्री सम्प्रेषण गर्ने कार्यलाई अत्यन्त गम्भीरतापूर्वक लिएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘आधारहीन, मिथ्या र भ्रामक सूचना प्रकाश तथा प्रशारण गरिएको पाइएमा त्यसता समाचार वा सूचना प्रकाश गर्ने...
बजेट पारित गर्नका लागि राष्ट्रपतिद्वारा सदनको बजेट अधिवेशन आह्वान
बजेट पारित गर्नका लागि राष्ट्रपतिद्वारा सदनको बजेट अधिवेशन आह्वान १७ गते बिहीबार दिउँसो २ बजे संसद्का दुवै सदनको बैठक बस्नेछ । हाल बोलाइएको संसद्को बजेट अधिवेशन हो । यस अधिवेशनमा आगामी आर्थिक वर्ष अर्थात् ०८३/०८४ को बजेट पारित हुनेछ । यस्तै त्यसअघी सरकारको नीति कार्यक्रम पनि पारित गर्नुपर्ने हुन्छ।
पालिकाभित्र तीन करोडमाथिको घरजग्गा कारोबारमा इजाजतपत्र प्राप्त कम्पनी अनिवार्य
पालिकाभित्र तीन करोडमाथिको घरजग्गा कारोबारमा इजाजतपत्र प्राप्त कम्पनी अनिवार्य भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले एक सूचना जारी गर्दै मंगलबारदेखि यो व्यवस्था पूर्ण रूपमा कार्यान्वयनमा आएको जानकारी दिएको छ। मालपोत ऐन, २०३४ को दफा २६ (क) मा भएको व्यवस्था र नेपाल सरकारले २०८२ असोज २७ गते राजपत्रमा प्रकाशित गरेको सूचना बमोजिम यो नियम लागू गरिएको हो।
Weather Update