नेप्सेका सिइओ चापागाईंमाथि सम्पत्ती शुद्धीकरणको अभियोग
नेप्सेका सिइओ चापागाईंमाथि सम्पत्ती शुद्धीकरणको अभियोग कारवाही गर्नुपर्ने सरकारी पक्षको दबाब र कारवाही गर्न नदिने अर्काे पक्षको दबाबका कारण प्राधिकरणको अध्यक्ष भएर आएका सहसचिव जनकराज शर्माले बीचमै राजीनामा दिएका छन् ।
६ वटा प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
६ वटा प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । ६ वटा प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको हो । 
अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको भाउ घट्यो
अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको भाउ घट्यो नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
किन घट्दै गयो नेपालमा जलपन्छीको सङ्ख्या?
किन घट्दै गयो नेपालमा जलपन्छीको सङ्ख्या? देशभर यस वर्ष गरिएको जलपन्छी गणना ९एसियन वाटरबर्ड सेन्सस २०२६० मा जलपन्छीको प्रजाति र सङ्ख्या दुवैमा कमी आएको छ। 
भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ
भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ सीमापार भारतीय भूमिमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापामारी गरिएको छ। भारतमा नक्कली नोट छपाई गरी नेपालमा पैठारी कार्यमा संलग्न अन्तराष्ट्रिय गिरोहका तीन नेपालीसहित १० जनालाई भारतीय सुरक्षाकर्मीले पक्राउ समेत गरेको छ। 
नर्वेकी राजकुमारीका छोरा पक्राउ, बलात्कार र लागुपदार्थ तस्करीसहित ३८ गम्भीर आरोप
नर्वेकी राजकुमारीका छोरा पक्राउ, बलात्कार र लागुपदार्थ तस्करीसहित ३८ गम्भीर आरोप नर्वेली प्रहरीले राजकुमारी मेटे–मारिटका जेठा छोरा मारियस बोर्ग होइबीलाई पक्राउ गरेको छ ।
राजनीतिक दल र उम्मेदवारले अनलाइनमा विज्ञापन गर्दा के गर्नुपर्छ ?
राजनीतिक दल र उम्मेदवारले अनलाइनमा विज्ञापन गर्दा के गर्नुपर्छ ? फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दल वा उमेदवारले अनलाइन सञ्चार माध्यममा निर्वाचन प्रचारप्रसार गर्न पाउने निर्वाचन आयोगले बताएको छ । यसका लागि आयोगले केही सर्त भने राखेको छ । 
प्रत्यक्षतर्फको ४० लाख मतपत्र छापियो
प्रत्यक्षतर्फको ४० लाख मतपत्र छापियो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार मतपत्र छपाइ भएको छ । 
सार्वजनिक भयो चलचित्रको व्यावसायिक विवरण‚ झरीपछिको इन्द्रेणीले जगाएन उत्साह 
सार्वजनिक भयो चलचित्रको व्यावसायिक विवरण‚ झरीपछिको इन्द्रेणीले जगाएन उत्साह  भ्रष्टाचार र बेथितिविरुद्धको आवाज चलचित्रमा उठाउन प्रयास गरिएको उक्त चलचित्रमा अभिनेता गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, विमोचन दवाडी, जेसिका पोखरेल, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपालीलगायत कलाकारले अभिनय गरेका छन्। 
निगमले भन्योः ग्यासको अभाव छैन‚जाडोयामको माग धान्न पर्‍याप्त छ
निगमले भन्योः ग्यासको अभाव छैन‚जाडोयामको माग धान्न पर्‍याप्त छ इण्डियन आयलबाट सन् २०२६ जनवरीमा ४७ हजार ३०४ मेट्रिक टन ग्यास सम्बन्धित उद्योगहरुले आयात गरेको निगमले जनाएको छ । यसअघि सन् २०२५ नोभेम्बरमा ४७ हजार २६४ र डिसेम्बरमा ४८ हजार ५३१ मेट्रिक टन ग्यास आयात भएको थियो ।
वर्तमान आर्थिक स्थिति: १८ महिनाको आयात धान्ने विदेशी मुद्राको सञ्चिति‚ सरकारको खर्च ६९० अर्ब २२ करोड
वर्तमान आर्थिक स्थिति: १८ महिनाको आयात धान्ने विदेशी मुद्राको सञ्चिति‚ सरकारको खर्च ६९० अर्ब २२ करोड समीक्षा अवधिमा चालु खाता रु चार खर्ब २९ अर्ब ९१ करोड र शोधनान्तर रु पाँच खर्ब एक अर्ब २४ करोड बचतमा रहेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३९.१ प्रतिशत र अमेरिकी डलरमा ३२.३ प्रतिशतले वृद्धि भएको छ । चालु आवको पुस महिनामा मात्रै रु एक खर्ब ९२ अर्ब ६२...
Weather Update