आजको राशिफल : मिथुनको दिन स्फूर्तिमय, मकरका शत्रु परास्त हुने
मंगलबार, साउन १२, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
मंगलबार, साउन १२, २०८३
अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ६० पैसा र बिक्रीदर १७५ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ २५ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०५ पैसा, स्वीस फ्र्याङ्क एकको...
तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
मंगलबार, साउन १२, २०८३
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा तराई भू–भागमा आंशिक बादल लागेको छ ।
पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही
सोमबार, साउन ११, २०८३
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका २ कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ।
नागरिक लगानी कोष र राइनास नगरपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता
सोमबार, साउन ११, २०८३
नागरिक लगानी कोष र लमजुङको राइनास नगरपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
जगेडा ग्यास नराख्न उद्योगीको आग्रह, अब ग्यास पाउन मुस्किल हुन लागेको हो ?
सोमबार, साउन ११, २०८३
ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिन्डर एकैपटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको भन्दै संघले .बढी जगेडा नगर्न आग्रह गरेको हो ।
सञ्चारमन्त्री र तादी गाउँपालिका अध्यक्षबीच गम्भीर छलफल, के–के विषयमा भयो कुराकानी ?
सोमबार, साउन ११, २०८३
सञ्चार मन्त्रालयमा सोमबार भएको छलफलमा मन्त्री डा. तिमिल्सिनाले गाउँपालिकाको विकास निर्माणको अवस्था, स्थानीय तहले भोगिरहेका समस्या, नागरिकका गुनासा तथा अपेक्षाबारे जानकारी लिएका थिए ।
चाइनाबजारः ई–कमर्समा नयाँ अभ्यास, उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच
सोमबार, साउन ११, २०८३
नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक सुरुआत साउन १३ गतेदेखि हुन लागेको छ ।
मरिण गाउँपालिकाले तोक्यो युरिया मलको कोटा, कुन वडालाई कति ?
सोमबार, साउन ११, २०८३
सो गाउँपालिकामा ७ वटा वडा छन् । ती वडाहरुमध्ये वडा नं. ६ र ७ लाख ५० बोरा युरियाको कोटा निर्धारण गरिएको छ भने बाँकी वडाहरुमा ४० बोराका दरले कोटा तय गरिएको छ ।
मध्यरातमा झडप हुँदा प्रहरीको गोली लागेर एक जनाको मृत्यु, प्रहरी र स्थानीय गरी १६ जना घाइते
सोमबार, साउन ११, २०८३
सुनसरीको दक्षिणी क्षेत्र देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा प्रहरीको गोली लागेर एक जना युवकको मृत्यु भएको छ । यसैगरी८ जना प्रदर्शनकारी र ८ जना प्रहरी गरी अन्य १६ जना घाइते भएका छन्। दुईपक्षबीच भएको झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो ।
देशका केही स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना
सोमबार, साउन ११, २०८३
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा तराई भू–भागमा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ ।
होर्मुजमा समुद्री धरापमा ठोक्कियो तेल ट्यांकर
सोमबार, साउन ११, २०८३
होर्मुज स्ट्रेटमा एक तेल ट्यांकर समुद्री धरापमा पर्दा आगो लागेको छ । इरानी समाचार एजेन्सी तस्निमका अनुसार यो ट्यांकर तेहरानले तय गरेको समुद्री मार्गभन्दा अलग बाटोबाट जाने क्रममा समुद्री माइनमा ठोक्किन पुगेको थियो ।

