एकै चरणमा निर्वाचन हुन्छ, जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
बिहीबार, माघ २२, २०८२
सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएका छौँ‚ कहीँ कतै गठबन्धन हुँदैन : कांग्रेस
बिहीबार, माघ २२, २०८२
‘चुनाव पूर्व कसैसँग गठबन्धन हुँदैन, सबै क्षेत्रमा कांग्रेसले आफ्नो उम्मेदवार उठाएको छ, हामी दृढतापूर्वक प्रचारमा लागेका छौँ, सभापतिले पनि सार्वजनिक रूपमा भनिराख्नुभएको छ, त्यसबाहेक अरू कुनै भ्रममा नपर्न आग्रह गर्छु‚’ कांग्रेस प्रवक्ता चालिसेले भने।
दैलेख–१ को वडागत हिसावः १० वर्षपछि कांग्रेसले उठाएको उम्मेदवार वासनाको सम्भावना कस्तो छ ?
बिहीबार, माघ २२, २०८२
यसपालि नेपाली कांग्रेसले दैलेख–१ मा बासना थापालाई उम्मेदवार बनाएको छ । थापा सो क्षेत्रमा नयाँ अनुहार हुन् । स्थानीय पर्यटन व्यवसायी रुपक थापाकी श्रीमती बासनाले स्नतकोत्तर तहसम्मको अध्ययन गरेकी छन् ।
भागेका ८ सहकारीलाई ७ दिनभित्र घर वहाल तिर्न काठमाडौँ महानगरपालिकाको अल्टिमेटम
बिहीबार, माघ २२, २०८२
काठमाडौँ महानगरपालिकाले ८ वटा सहकारी संस्थाहरुलाई ७ दिनभित्र घरवहाल तिर्न भनेको छ ।
सामुदायिक विद्यालयहरुलाई जितपुर सिमरा उपमहानगरको पत्रः माघको तलब खान फाराम भरेर पठाउनू
बिहीबार, माघ २२, २०८२
उपमहानगरपालिले सबै सामुदायिक विद्यालयहरुलाई पत्र पठाएको हो । पत्रमा तलब माग फाराम भर्न भनिएको उपमहानगरपालिकाले जानकारी दिएको छ ।
विद्यालय तहमा अनिवार्य र निःशुल्क शिक्षाको नमुना देखाइरहेको शिवराज नगरपालिकाले पढाउँदै छ अनिवार्य कोचिङ क्लास
बिहीबार, माघ २२, २०८२
सो नगरपालिकाको मेयर अजय थापा छन् । थापाले मेयरको पदभार ग्रहण गर्दा अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र निःशुल्क माध्यामिक शिक्षा लागू गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए ।
तराईमा हुस्सु र कुहिरो
बिहीबार, माघ २२, २०८२
देशभरको मौसम आज मुख्यतया सफा हुनेछ । तर, तराईमा हुस्सु र कुहिरो लाग्नेछ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा सामान्यतया मौसम सफा रहने भएको हो ।
आज नेपाल र क्यानडा भिड्दै
बिहीबार, माघ २२, २०८२
नेपालले आज क्यानडाविरुद्ध भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा खेल्न लागेको हो। खेल दिउसो सवा ३ बजेदेखि शुरु हुने छ।
नाइजेरियामा हतियारधारी समूहको आक्रमण, १६२ जनाको हत्या
बिहीबार, माघ २२, २०८२
नाइजेरियाको क्वारा प्रान्तमा बन्दुकधारीहरूको एक समूहले अन्धाधुन्ध आक्रमण गरी कम्तीमा १६२ जनाको हत्या गरेको छ ।
बङ्गलादेशी नागरिकलाई काठमाडौँमा बन्धक बनाएर ठगी गर्ने सात जना पक्राउ
बिहीबार, माघ २२, २०८२
नेपाल प्रहरीले शरीर बन्धक तथा ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ।
दल र उम्मेदवारले २५ हजारभन्दा माथिको नगद सहयोग लिन नपाउने
बिहीबार, माघ २२, २०८२
राजनीतिक दल र उम्मेदवारहरूले रु २५ हजार भन्दा बढीको सहयोग नगदमा लिन पाइने छैन ।
निर्वाचन खर्च अनिवार्य रूपमा बैंक खातामार्फत गर्नुपर्ने, आयोगद्वारा नयाँ कार्यविधि जारी
बिहीबार, माघ २२, २०८२
निर्वाचन आयोगले आमनिर्वाचनका क्रममा हुने राजनीतिक दल तथा उम्मेदवारको प्रचार–प्रसार खर्चलाई पूर्ण रूपमा बैङ्किङ प्रणालीमा आबद्ध गराउने उद्देश्यसहित ‘निर्वाचन प्रचार–प्रसार बैङ्क खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ जारी गरेको छ।

